January 19, 2020
एजेन्सी – ओपनर रोहित शर्माको शतक र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियासगको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जितेको छ । आइतबार अष्ट्रेलियालाई ७ विकेटले हराउँदै २-१ ले जितेको हो । पहिलो खेलमा १० विकेटले पराजित भएको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले हराएको थियो । २ सय ८७ रनको विजयी लक्ष्य पछयाएको भारतले […]
January 19, 2020
एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ८७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफलमा पुर्याउन पुर्व कप्तान स्टिभ स्मिथले १ सय ३१ रनको […]
January 19, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलसँग पराजित हुदा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । चेल्सी न्यु क्यासलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले हार बेहोरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न दुवै टोलीले चुकिरहेको थियो । खेल […]
January 19, 2020
एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डले जर्मन क्लब बोरुसिया डर्टमुन्डका लागि आफ्नो डेब्यु खेलमा नै ह्याट्रिक प्रहार गर्दै जित दिलाएका छन् । खेलमा बोरुसिया अग्स्बर्गसँग ३-१ ले पछाडी परेको अवस्थामा मैदान छिरेका हालान्डले २३ मिनेटमा ह्याट्रिक पूरा गरे । खेलमा डर्टमुन्ड ५-३ ले विजयी रहयो । गत महिना १७.१ मिलियन पाउण्डमा साल्जबर्ग छाडेर जर्मनी आएका […]
January 19, 2020
एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा जितबाट वञ्चित बनेको छ । सिटी घरेलु मैदानमै क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाँड्न बाध्य बनेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीका लागि दुवै गोल सर्जियो अगुइरोले गरे । क्रिस्टलका सेन्क टसनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो […]
January 19, 2020
एजेन्सी – ब्राजिलियन स्टार क्यासमिरोले दुई गोल गरेपछि रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभियामाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा पुगेको हो । जितसँगै रियालले २० खेलबाट ४३ अंक जोड्न सफल भयो । रियालले एक खेल कम खेलेको […]
January 18, 2020
एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले पीएसजी मै रहने प्रतिबद्धता गरेका छन् । विश्वका महँगा फुटबलर नेयमारले गत समरमा पीएसजी छाड्दै स्पेनिस क्लब बार्सिलोना जाने मनसायमा पुगेपनि दुई क्लबबीच छलफलमा कुरा नमिल्दा उनी पीएसजीमै रहेका थिए । तर, उनले अबको सिजन पीएसजीमा रहने प्रतिबद्धता व्यक्त […]
January 18, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थिए । जसमा १४ सय १४ रन बनाउनुको साथै ८८ विकेट लिएका छन् । उनको १ सय २२ रन अविजित उत्कृष्ट प्रर्दशन छ । जुन १९६४ […]
January 18, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले योङ इटालियन क्लब इन्टर मिलानमा प्रस्थान गरेका छन् । इन्टरले योङलाई ६ महिनाको लागि १.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । इंग्ल्यान्डका पुर्व ३४ बर्षे डिफेन्डर योङले यसअघि पनि इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण योङ पछिल्ला तीन खेलमा मैदान उत्रिएका […]
January 17, 2020
एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली भारत ३६ रनले विजयी भएको छ । यो सँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा पुगेको छ । जितका लागि ३ सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनम अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रनको योगदान दिए […]