default_image

अन्तर्राष्ट्रिय

January 20, 2020

आर्मीलाई ‘ढुंगा खोज्दा देउता’

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले अघिल्लो चरणको अन्तिम खेलमा जित दर्ता गरेको भए अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाउने अवसर थियो । तर संकटासँग बराबरी खेलेपछि आर्मी माथि चढ्न सकेन । सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीसँग शीर्षस्थानमा ३ अंकको अग्रता बनाउने अवसर थियो । यसपटक आर्मीले सानदार प्रदर्शन गर्दै शिखरमा उक्लियो […]

January 20, 2020

आई लिगमा किरण सम्मिलित टोलीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा तेस्रो जित हासिल गरेको छ । सोमबार घरेलु मैदानमा पन्जाबले गोकुलम केरेलालाई ३–१ ले हराएको थियो । पन्जाबको लुधियानास्थित गुरु नानक रंगशालामा पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बार्बोजाले पन्जाबका लागि पहिलो गोल गरे । तर हेनरी किसिकाले ५२ औं […]

January 20, 2020

इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

एजेन्सी – दक्षिण अफ्रिकासँगको तेस्रो टेष्ट खेलमा इंग्ल्यान्ड सोमबार ५३ रनको इनिङ अन्तरले विजयी भएको छ । यो सँगै चार टेष्ट सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ । इंग्ल्यान्डले ४ सय ९९ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका २२ वर्षिय यवा ब्याट्सम्यान ओल्ली पोपले २ सय […]

January 20, 2020

सन्दीप सम्मिलित मेलबर्न सिड्नीसँग पराजित

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा २१ रनले पराजित भएको छ । जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले […]

January 20, 2020

सन्दीप सम्मिलित स्टार्सलाई सिड्नीको विशाल लक्ष्य

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई सिड्नी सिक्सर्सले १ सय ४७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । वर्षाको कारण खेल ६ ओभर घटाईएको थियो । डक वर्थ लिविस पद्दती […]

January 20, 2020

‘रेफ्रीको निर्णय बार्सिलोनाकै पक्षमा’

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले ग्रानडामाथि १-० को जित हासिल गर्यो । दोस्रो हाफमा ग्रानडा १० खेलाडीमा सिमित भएपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गर्दै टोलीलाई जित दिलाए । खेलपछि बोल्दै ग्रानडाका डिफेन्डर डिमीट्री फल्किएरले रेफ्रीले अधिकांश निर्णय बार्सिलोनाको पक्षमा दिएको आरोप लगाए । आइतबारको खेलमा ग्रानडाले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा […]

January 20, 2020

मिलानकाे लगातार दाेस्राे जित

एजेन्सी – इटालियन सिरी मा एसी मिलानले लगतार दोस्रो नित निकालेको छ । सिरी अन्तर्गत आइतबार राति भएको खेलमा मिलानले उडिनेजेमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । यसअघि मिलानले काग्लियरीमाथि २-० को जित निकालेको थियो । घरेलु मैदान मिलानोमा मिलानको जितमा एन्टि रेविचले २ तथा थियो हर्नान्डेजले १ गोल थपे । उडिनेजेका जिन्स स्ट्रेगर […]

January 20, 2020

रोनाल्डोको दुई गोलसँगै युभेन्टस शीर्षस्थानमा

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाएको छ । युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २-१ को जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको हो । युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । युभेन्टसको २० खेलबाट ५१ अंक छ । समान खेलबाटै […]

January 20, 2020

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिएकाे छ। घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले स्पेनिस महारथी रियाल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे । घरेलु मैदान नाेउ क्याम्पमा आइतबार राति भएकाे खेलमा बार्सिलाेनाले १० खेलाडीमा समेटिएकाे ग्रानडामाथि १-० काे झिनाे जित निकालेकाे हाे । खेलकाे सुरुवात देखि नै ग्रानडालाई […]

January 20, 2020

लिभरपुल शीर्षस्थानमा थप मजबुत, युनाइटेड पराजित

एजेन्सी – लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुत भएको छ । आइतबार म्यानचेस्टर युनाइटेलाई २–० ले हराउँदै लिभरपुल थप बलियो बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १३ औं जित हो ।  यो सिजन २२ खेलमा अपराजित रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछाडि छाडेको छ । अझै लिभरपुलले सिटीले भन्दा एक […]

Success

Thank you for your time.