default_image

अन्तर्राष्ट्रिय

February 3, 2020

लुकाकुको दुई गोलमा इन्टर विजयी

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानल इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । इन्टरले घरेलु टोली यडिनेसीमाथि २–० को सहज जित निकालेको हो । लुकाकुले दुवै गोल दोस्रो हाफमा गरेका थिए । घरेलु टोलीले इन्टर मिलानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । […]

February 3, 2020

फाती र मेस्सी जम्दा बार्सिलोना विजयी

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरर्वाड अन्सु फातीको दुई गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्तेलाई २-१ ले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै बार्सिलोनाले लेभान्तेमाथि दवाव कायम गरेको थियो । खेल अवधिभर लेभान्तेले पनि पटक पटक बार्सिलोना डिफेन्सलाई दवाव दिएपनि सान्तवना गोलस्वरुप अन्तिम मिनेटमा मात्र गोल गर्न सक्यो । सुरुवाती मिनेटमा […]

February 2, 2020

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेपछि इटालियन सिरी ए मा आइतबार युभेन्टसले फिओरेन्टिनालाई ३-० ले पराजित गरेको छ । रोनाल्डोले लगातार नवौं लिग खेलमा गोल गरेका हुन् । यसक्रममा उनले पछिल्ला ९ लिग खेलमा १४ गोल गरेका छन् । समग्रमा उनी लिगमा मात्र युभेन्टसका लागि १९ गोल गर्न सफल भएका छन् […]

February 2, 2020

न्युजिल्यान्डविरुद्ध भारतको क्लिनस्विप

एजेन्सी – तीब्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज पाहुना टोली भारतले क्लिनस्वीप गरेको छ । आइतबार पाँचौ तथा अन्तिम खेलमा ७ रनले विजयी हुँदै भारतले सिरिज ५-० ले जितेको हो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन […]

February 2, 2020

रोहितको अर्धशतकमा न्युजिल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान  रोहित शर्माको अर्धशतकमा पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नियमित कप्तान विराट कोहलीलाई भारतले आजको खेलमा विश्राम दिएको छ । रोहित शर्मा ४१ […]

February 2, 2020

वल्भ्ससँग युनाइटेडको बराबरी

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले इंग्लिस प्रिमियर लिगमा ‘डेब्यु’ गरेको खेलमा म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले उल्भ्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा बल पोजेसन राखेपनि वल्भ्समाथि कुनै गतिलो आक्रमण बुन्न नसक्दा युनाइटेडले गोल गर्न असफल बन्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

February 2, 2020

मेइन्जलाई हराउदै बायर्न शीर्षस्थानमा उक्लियो

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु टोली मेइन्जमाथि ३–१ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा पूनरागमन गरेको हो । शनिबार राति बायर्नले जित निकाल्दा शीर्षस्थानमा रहेको आरबी लेइजिग बोरुसिया मोन्चेनग्लाडवाचसँग बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा पूनरागमन गर्न सफल भएको हो । बायर्नको २० खेलबाट ४२ अंक छ । […]

February 2, 2020

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो । घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको […]

February 2, 2020

सलाहको दुई गोलमा लिभरपुलको सानदार जित

एजेन्सी – साउथ ह्याम्पटनमाथि सानदार जित निकाल्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० को सानदार जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो । प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र […]

February 1, 2020

म्याड्रिड डर्बीमा रियलको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सान्टियागो बर्नाबाउमा भएको म्याड्रिड डर्बीमा घरेलु टोली रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा रियलले अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । उनले फर्लान्ड मेन्डीको उत्कृष्ट क्रसमा गोल […]

Success

Thank you for your time.