February 5, 2020
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति रिप्ले खेलमा लिग वान क्लब श्रीउजवरी टाउनलाई १–० ले पराजित गर्दै लिभरपुल पाँचौ चरणमा पुग्न सफल भएको हो । घरेलु मैदानमा लिभरपुललाई पाँचौ चरणमा पुर्याउन दोस्रो हाफमा रो साउन विलियम्सले गरेको आत्मघाती गोल नै पर्याप्त बन्यो । […]
February 4, 2020
एजेन्सी – यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारत दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य भारतले ३५.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । भारतको जितमा ओपनर यशस्वी जैसवाल १ सय १३ बलमा […]
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टीयू क्रिकेट मैदानमा बुधबार सुरु हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा नेपालका चार युवा खेलाडीको एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) मा डेब्यू संभावना छ । बुधबार ओमानसँगको खेलमा तीब्र गतिका बलर अभिनाश बोहराको डेब्यू पक्का पक्कि जस्तै देखिन्छ । अभिनाशलाई छोड्दा युवा बाँया हाते अलराउन्डर कुशल मल्ल, कमल सिंह ऐरी र […]
February 4, 2020
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब लिभरपुलसँगको खेल गुमाउने भएका छन् । दायाँ खुट्टाको मांशपेशीमा चोट लागेका कारण मोराटाले घरेलु मैदानमा १८ फेब्रुअरीमा हुने प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने भएका हुन् । मोराटाले गत सोमबार राति शहरी प्रतिद्वन्द्वी रियाल म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न […]
February 4, 2020
एजेन्सी – न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख ब्याट्सम्यान तथा ओपनर रोहित शर्माले न्युजिल्यान्डको बाँकी भ्रमण गुमाउने भएका छन् । खट्टाको पेडुलामा समस्या आएपछि उनले तीन ओडीआई र दुई टेष्ट सिरिजबाट बाहिरिएका हुन् । रोहित आईतबार न्युजिल्यान्डसँगको पाँचौ टि ट्वान्टी खेलमा ४१ बलमा ३ चौका र ३ छक्का […]
February 3, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा गल्ति गरेपछि पुन: कारवाही गरेको छ । आईतबार सम्पन्न पाँचौ तथा अन्तिम खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा […]
February 3, 2020
एजेन्सी – स्किल देखाएकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले पहेंलो कार्ड पाएका छन् । शनिबार राति फ्रेन्च लिग वान दौरान मोन्टपिलिएरविरुद्धको खेलमा स्किल देखाएकै आधारमा रेफ्री जिरोम ब्रिसार्डले नेयमारलाई पहेंलो कार्ड देखाएका थिए । खेलको ३७औं मिनेटमा नेयमारले मोन्टपिलिएरका दुई डिफेन्डरबीचबाट ड्रिब्लिङ (रेन्वो फ्लिक) गर्दै बल अघि बढाउने प्रयास गरेका […]
February 3, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियतामा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खस्कँदा तीब्र गतिका बलर करण केसीले सुधार गरेका छन् । आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन् । बलिङतर्फ सन्दीप पनि खस्किदै ८५ औं स्थानमा पुगेका […]
February 3, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमको मैदानमा आइतबार राति भएको खेलमा स्टेभेन बर्गवाइन र ह्युङ मिन सनले गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफमा सिटीका इकेए गुन्डोगान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा […]
February 3, 2020
एजेन्सी – दोस्रो वरियाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा जोकोभिचले पाँचौ वरियताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । निकै नै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा […]