February 6, 2020
एजेन्सी – महमूदुल हसन जोयको शतकसँगै बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपमा बंगलादेशले विहीबार दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा हसन […]
February 6, 2020
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर […]
February 6, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा पुगेको छ । बिहीबार च्यालेन्जर खेलमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मेलबर्न स्टार्सले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी थन्डर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा आज ओमान र अमेरिका भिड्दै छन् । टियू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई पहिलो खेलमा १८ रनले हराएको ओमानको मनोबल उच्च छ । ओमान नेपालसँगको नतिजालाई निरन्तरता दिन चाहान्छ । ओमानलाई […]
February 6, 2020
एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका […]
February 6, 2020
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । पहिलो खेलमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको […]
February 5, 2020
एजेन्सी – भारतीय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को लगातार तेस्रो पटक कारवाहीमा परेको छ । बुधबार आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत जरिवाना लगाएको छ । ह्यामिल्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डसँगको पहिलो ओडीआई खेलमा ‘स्लो ओभर रेट’ को कारण भारत लगातार तेस्रो पटक कारबाहीमा परेको हो । बुधबार पहिलो ओडीआईमा न्युजिल्यान्डले भारतलाई […]
February 5, 2020
एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले पहिलो एक दिवसिय खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको ३ सय ४८ रनको विशाल लक्ष्य न्युजिल्यान्डले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डको जितमा अनुभवी ब्याट्सम्यान रस टेलरले १ सय ९ रनको शतकीय अविजित इनिङ खेले । टेलरको यो ओडीआई करिअरको २१ औं […]
February 5, 2020
एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपनि बोरुसिया डर्टमन्डले डिएफबी पोकलको प्रि–क्वाटरफाइनलमा पराजित भएको छ । डर्टमन्ड घरेलु टोली वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो । ब्रेमेनका डाभी सेल्की, लियोनार्दाे बिट्टेनकोर्ट र मिलोन रासिकाले गोल गरे । डर्टमन्डका एर्लिङ ब्राउट हालान्ड र जियोभानी रेनाले गोल गरेपनि हार […]
February 5, 2020
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यो सिजन पनि उपाधि यात्रालाई मजबुत बनाउन नान्टेसमाथि जित हात पारेको छ । पीएसजीले घरेलु टोली नान्टेसलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको हो । जितसँगै पिएसजीले फ्रेन्च लिग वानको शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५८ अंक पुगेको छ […]