default_image

अन्तर्राष्ट्रिय

February 17, 2020

दिल्लीले घरेलु मैदानमै आईपीएल सुरुवात गर्दै

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको पहिलो खेल चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्ने भएको छ । आईपीएलको उद्घाटन चैत १६ मा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियममा हुने छ । यस पटक आईपीएल ५० […]

February 17, 2020

बायर्नको एक अंकको अग्रता

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा शीर्षस्थानलाई यथावत राखेको छ । आइतबार राति एफसी कोल्नलाई ४–१ ले पराजित गर्दै बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता यथावत राखेको हो ।  जितसँगै बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । उति नै खेलाट आरबी लेइपजिगको ४५ अंक छ । कोल्न २३ अंक जोडेर १४औं स्थानमा छ । […]

February 17, 2020

आर्सनलको सानदार जित, टोटेनहमको संघर्ष

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा टोटेनहम हस्टपरले रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले न्यु क्यासललाई ४–० ले पराजित गर्दा टोटेनहमले एस्टन भिल्लामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।  घरेलु मैदानमा आर्सनलको फराकिलो जितमा पिएरे इम्रिक औवामेयाङ, निकोलस पेपे, मेसुट ओजिल र एलेक्सान्द्रे लाकाजेटले गोल गरे । घरेलु […]

February 17, 2020

युभेन्टस शीर्षस्थानमा, इन्टर मिलान स्तब्ध

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित ब्रेसियालाई २–० ले पराजित गर्दै युभेन्ट्सले शीर्षस्थानमा पूनरागमन गरेको हो । आइतबार राति नै लाजियोसँग २–१ स्तब्ध बन्न पुगेपछि इन्टर मिलान तेस्रो स्थानमा झरेको छ । युभेन्टसको […]

February 17, 2020

हजार्डको पूनरागमनमा रियालको बराबरी

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियमल घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।  बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ । रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ […]

February 17, 2020

संसारकै ठूलो क्रिकेट रंगशाला ट्रम्पले उद्घाटन गर्ने

एजेन्सी – भारतको अहमदाबादस्थित मोटेरामा संसारकै सर्वाधिक ठूलो क्रिकेट रंगशालाको निर्माण भई रहेको छ । उक्त स्टेडियमको उद्घाटन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने तयारीमा भारत रहेको छ । संसारकै ठूलो उक्त स्टेडियमको उद्घाटन ट्रम्पले भारत भ्रमणको बेला गर्ने बुझिएको छ । ह्वाइट हाउसका अनुसार ट्रम्प र श्रीमती मेलानिया ट्रम्पले फागुन १२ र १३ मा नयाँ […]

February 16, 2020

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – कप्तान इओन मोर्गनको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन टि ट्वान्टी सिरिज २(१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार राती दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय २३ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा […]

February 16, 2020

आईपिएलको खेल तालिका सार्वजनिक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुँदै छ। यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ । आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट […]

February 16, 2020

पीएसजीको रोमाञ्चक बराबरी

एजेन्सी – शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी रेलिगसन जोनमा रहेको एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । एमिन्सका सेरोउ गुइरासीले दुई तथा गेइल काकुटा र फेउसेनी डियावाटीले गोल गरे । पीएसजीका नियान्जोउ कोउएसीले दुई तथा एन्डर हेरेरा […]

February 16, 2020

अपराजित लिभरपुलको २५ अंकको अग्रता

एजेन्सी – अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमका २५ अंकको फराकिलो अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० ले पराजित गर्दै लिभरपुलले २५ अंकको फराकिलो अग्रतासहित उपाधि यात्रालाई बलियो बनाएको छ । लिभरपुलले एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको हो । लिभरपुलको २६ […]

Success

Thank you for your time.