February 20, 2020
एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य रहेको बताएका छन् । सन् २०१६-१७ मा फ्रान्सेली लिगमा मोनाकोबाट खेल्दै विश्व फुटबलमा प्रवेश गरेका एमबाप्पेले छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनले फ्रान्सबाट खेल्दै फिफा विश्वकप तथा पीएसजी र मोनाकोका लागि ३ लिग उपाधिसँगै ३ […]
February 20, 2020
एजेन्सी – केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र […]
February 20, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन् । लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १-० को जित दर्ता गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । ५८ […]
February 19, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् । सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका […]
February 19, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ । मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो । कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित […]
February 19, 2020
एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले २ गोल गरेपछि डर्टमुन्ड २-१ ले विजयी भएको हो । पीएसजीका लागि नेयमारले गोल गरेका थिए । निकै […]
February 18, 2020
एजेन्सी – दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले कप्तानी जिम्मेवारीबाट राजिनामा दिएका छन् । फाफ डु प्लेसिसले टेष्ट र टि ट्वान्टी कप्तानबाट सोमबार राजिनामा दिएका हुन् । फाफ डु प्लेसिसले आफ्नो कप्तानीमा ३६ टेष्टमा १८ मा जित, १५ मा पराजित र ३ मा बराबरी छ । डु प्लेसिसको कप्तानीमा दक्षिण अफ्रिका ३९ ओडीआई खेलमा २८ […]
February 18, 2020
एजेन्सी – क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले पराजित गरेको हो । रेविककले २५औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको पासमा गोल गर्न सफल भएका थिए । जर्मन क्लब फ्रन्कफर्टबाट लोनमा मिलान आएका उनले यहाँ उच्च […]
February 18, 2020
एजेन्सी – दुई गोलले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता नपाउदा लन्डन क्लब चेल्सीले म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । चेल्सीले घरेलु मैदानमा युनाइटेडसँग २–० को हार बेहोरेको हो । स्टामफोर्ड ब्रिजमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा […]
February 17, 2020
एजेन्सी – मैदानभित्र विपक्षी खेलाडीसँग मात्र होइन, आफ्नै टोलीको खेलाडीसँग झगडा गर्दा रेफ्रीले कार्ड दिएको घटना बेलाबेलामा भइरहन्छ । तर इटालीको चौथो श्रेणीको लिगअन्तर्गत आइतबार भएको खेलमा बेन्चमा आफ्नै खेलाडीमाथि हात उठाउँदा रेफ्रीले प्रशिक्षकलाई रातो कार्ड देखाएका छन् । ग्रोसेटो र मोन्टेरोसीबिचको खेलमा ग्रोसेटोका प्रशिक्षक लाम्बेर्तो माग्रिनीले बेन्चमा फर्कने क्रममा रहेका खेलाडीलाई हात उठाउँदा रातो […]