February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति फ्रेन्च क्लब लियोनले इटालियन जाइन्ट युभेन्टसो सामना गर्दै छ । खेल लियोनको मैदानमा बुधबार राति १ः४५ बजेपछि हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपट आमने समाने हुन लागेका हुन् । त्यतिबेला समूह चरणमा यि दुई टोलीले खेलेका थिए । पहिलो राउन्डमा युभेन्टस १–० ले […]
February 26, 2020
एजेन्सी – अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरियतामा भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा स्मिथ ९ सय ११ रेटिङ सहित शीर्ष स्थानमा उक्लिएका छन् । विराट कोहली ९ सय ६ रेटिङ सहित दोस्रो स्थानमा झरेका छन् । कोहली […]
February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल रियलको मैदान सान्टियागो बर्नबेउमा बुधबार राति १ः४५ बजेपछि हुनेछ । रियाल र सिटी २०१७ पछि पहिलोपटक खेल्न लागेका हुन् । यि दुई टोलीले २०१७ मा प्रि सिजनको च्याम्पियन्स लिगमा खेलेका थिए । रियल घरेलु […]
February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो । बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न […]
February 26, 2020
एजेन्सी – दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १-१ को बराबरीमा रोकिएको छ । नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो । मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् […]
February 25, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राति इटालियन क्लब नेपोलीले क्याटलान क्लब बार्सिलोनको को आतिथ्यता गर्दैछ । खेल नेपोलीको मैदानमा १ः४५ बजेपछि सुरु हुनेछ । यि दुई टोली च्याम्पियन्स लिगमा पहिलोपटक खेल्न लागेका हुन् । घरेलु टोली नेपोली बार्सिलोनालाई पहिलो लेगमा पराजित गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । इटालियन सिरी ‘ए’ […]
February 25, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको १ः४५ बजे हुनेछ । यि दुई टोली सन् २०१२ पछि च्याम्पियन्स लिगमा पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेला फाइनलमा बायर्नलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगको […]
February 25, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा वेस्टह्याममाथि संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले वेस्टह्याममाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै प्रिमियर लिगमा अपराजित यात्रालाई यथावत राख्न सफल भएको हो । जितसँगै अपराजित रहेको लिभरपुलले उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । लिभरपुलले २७ मध्ये २६ खेलमा जित […]
February 24, 2020
एजेन्सी – रियल म्याड्रिडका बेल्जियन विंगर इडेन हाजार्डले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र ला लिगामा बहुप्रतिक्षित एल क्लासिको गुमाउने भएका छन् । शनिबार लिग अन्तर्गत लेभान्तेविरुद्ध खेलमा चोट बोकेपछि हाजार्ड केहि समयको लागि मैदानबाहिर रहने भएका हुन् । उनलाई यसअघि चोट लागेको गोलिगाँठो भागमा नै पुन: चोट लागेको क्लबले जनाएको छ । चोटका कारण लेभान्तेविरुद्ध […]
February 24, 2020
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीले आफ्ना छोरा थिएगोले केहि खेलाडीको बारेमा चर्चा गर्ने गरेको र त्यसमध्ये युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पनि रहेको बताएका छन् । पछिल्लो एक दशक मेस्सी र रोनाल्डोबीच विश्व फुटबलमा निकै प्रतिस्पर्धा रहँदै आएको छ । यस क्रममा अर्जेन्टिनाका मेस्सीले ६ पटक बालोन डी ओर जित्दा पोर्चुगलका रोनाल्डोले पनि ५ पटक […]