February 28, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सबैभन्दा सफल क्लब हो । रियलले सर्वाधिक १३ पटक उपाधि जित्दै यसलाई प्रमाणित गरिसकेको छ । रियलले २०१६, २०१७ र २०१८ मा लगातार च्याम्पियन बन्दै उपाधिसमेत रक्षा गरिसकेको छ । यही च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियलको गत सिजनदेखिको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । रियल […]
February 28, 2020
एजेन्सी – इटालियन सिरी ए का शीर्ष दुई टोली युभेन्टस र इन्टर मिलानबीचको खेल आइतबार हुँदैछ । तर उक्त बहुप्रतिक्षित खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् । इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सिरी ए ले यस साता हुने पाँच खेलमा दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । […]
February 28, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको यात्रा तय गर्दा अघिल्लो सिजन युइएफए च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको डच क्लब आयाक्स युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा इन्टरले घरेलु मैदानमा बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई २–१ ले पराजित गर्दै अन्तिम १६ को यात्रा […]
February 28, 2020
एजेन्सी – अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट हुन पुगेको हो । समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो […]
February 28, 2020
एजेन्सी – बेल्जियन क्लब ब्रगमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो । युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो […]
February 27, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणमा सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले गर्ने भएका छन् । हैदरावादले विहीबार वार्नरले कप्तानी गर्ने सार्वजनिक गरेको छ । गतवर्ष हैदरावादको कप्तानी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले गरेका थिए । गत वर्ष दिल्ली क्यापिटल्सले एमिनेटर खेलमा हैदराबादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको […]
February 27, 2020
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका कप्तान स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की चार सात मैदान बाहिर रहने भएको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीविरुद्ध ३–० को जित निकालेको खेलमा लेवान्डोस्कीले चोट बोकेका थिए । उनले चेल्सीविरुद्ध पुरा समय खेल्दै १ गोल र दुई असिस्ट दिएका थिए । खेलपछिको मेडिकल […]
February 27, 2020
एजेन्सी – पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि ट्वान्टी वरियताअन्तर्गत अलराउन्डरतर्फ सुधार गरेका छन् । विहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरियता अन्तर्गत अलराउन्डरतर्फ पारस खड्काले एक स्थान सुधार गर्दै २६ औं स्थानमा उक्लिएका छन् । त्यस्तै करण केसी अलराउन्डरतर्फ ७४ र सोमपाल कामी ६६ औं स्थानमा यथावत छन् […]
February 27, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली लियोनसँग १–० ले स्तब्ध बनेको हो । युभेन्टसले लियोनसँग कुनै पनि खेलमा पहिलो हार बेहोरेको हो । यि दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्टसले ५ मा जित र १ […]
February 27, 2020
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले जितेको छ । बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा ९६ रनमा अल आउट हुन पुग्यो । उसका […]