March 3, 2020
एजेन्सी – रियल म्याड्रिडले आइतबार ला लिगा अन्तर्गत सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई २-० ले पराजित गर्दा गोलकर्ता भिनिसियसको खुब चर्चा भयो । तर खेलमा रियललाई जित दिलाउन गोलरक्षक थिबाउट कोर्टुवाको पनि अहम भूमिका रहयो । खेल बराबरीमा रहेको अवस्थामा कोर्टुवाले केहि सुन्दर बचाउ गर्दै बार्सिलोनालाई अग्रता लिनबाट रोकेका थिए । बार्सिलोनाले दवाव बनाइरहेको अवस्थामा […]
March 3, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिली युवा स्टार यान कोउटोलाई अनुबन्ध गर्न सफल भएको छ । सिटीले ब्राजिलका यु–१७ विश्वकप विजेता युवा राइट ब्याक यान कोउटोलाई ब्राजिली सिरी ‘बी’ टोली कोरिटिवाबाट ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । सिटीले प्रिमियर लिग क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर लिभरकुसेनलाई […]
March 3, 2020
एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो । फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे । घरेलु टोलीलाई खेल भर […]
March 2, 2020
एजेन्सी – उपाधि होडमा रहिरहन स्पेनिस महारथी रियल म्याड्रिडलाई घरेलु मैदान सान्टियागो बर्नबेउमा क्याटलान क्लब बार्सिलोनाविरुद्ध जितको विकल्प थिएन । हारले बार्सिलोनासँग ५ अंकले तथा बराबरीले पनि रियल २ अंकले पछि पर्ने थियो । त्यसैले रियलले घरेलु मैदानमा सम्हालिएर खेल्दै जित निकाल्नुपर्ने दवाव थियो । अन्त्यमा प्रदर्शन सन्तोषजनक मात्र भएपनि नतिजा भने रियलले सोचे जस्तै […]
March 2, 2020
एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले भारतसँगको दुई टेष्ट सिरिज सानदार क्लिनस्वीप गरेको छ । सोमबार बिहान दोस्रो टेष्ट खेलको तेस्रो दिनमै भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सिरिज क्लिनस्वीप गर्दै जितेको हो । पहिलो टेष्ट खेलमा न्युजिल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । भारतले प्रस्तुत गरेको १ सय ३२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३६ ओभरमा […]
March 2, 2020
एजेन्सी – गोलको वर्षा भएको खेलमा डुभान जापाटाले ह्याट्रिक पुरा गरेपछि इटालियन सिरी ‘ए’ मा एटलान्टाले सानदार जित निकालेको छ । एटलान्टाले ९ गोल भएको खेलमा घरेलु टोली लिसमाथि ७–२ को फराकिलो जित निकालेको हो । लिसमा एटलान्टाको फराकिलो जितमा जापाटाको ह्याट्रिकसँगै जोसिप लिलसिस, लुइस मुरेल र रुस्लान मालिनोभ्स्कीले गोल गरे । एक गोल उपहार […]
March 2, 2020
एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे । १३औं मिनेटमा ओलिभर टोरेसको […]
March 2, 2020
एजेन्सी – म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ ले पराजित गर्दाै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो । सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो । सिटी २०१७ को सिजन […]
March 2, 2020
एजेन्सी – स्पेनिस ला लिगाको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो । निकै नै महत्वपुर्ण मानिएको खेलमा बार्सिलोनालाई हराउँदै रियलले शीर्षस्थानमा १ अंकको अग्रतासहित पूनरागमन गरेको छ । जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल […]
March 1, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिदा टोटेनहम हस्टपरले पराजय भोगेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिदा टोटेनहमले वल्भ्ससँग ३–२ को हार बेहोरेको हो । गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलमा एभर्टनका डोमिनिक कलभर्ट लेविनले गोल गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै युनाइटेडका […]