March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले एभर्टनमाथि ४–० को सानदार जित हात पारेको हो । चेल्सीको प्रभावशली जितमा मासन माउन्ट पेड्रो रोड्रिग्वेज, विलियन र ओलिभर जिरुउडले गोल गरे । चेल्सीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा पनि समान दुई गोल गर्न सफल भएको थियो । […]
March 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुने मिति नजिकिँदै जाँदा दिल्ली क्यापिटल्स फ्रेन्चाइजको भने समस्या दिन प्रतिदिन बढ्दै गएको छ । इंग्ल्यान्डका तीब्र गतिका बलिङ अलराउन्डर क्रिस वोक्सले १३ औं संस्करणबाट नाम फिर्ता लिएसँगै दिल्ली क्यापिटल्स समस्यामा पर्ने भएको छ । घरेलु मैदानमा हुने पाकिस्तान र वेस्ट इन्डिजसँगको टेष्ट सिरिजलाई मध्यनजर गर्दै वोक्सले आफ्नो […]
March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति तीन खेल हुदैछ । चेल्सी र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै लेस्टर सिटी र एस्टन भिल्लाबीच पनि प्रतिस्पर्धा हुनेछ । यस्तै म्यानचेस्टर डर्बी भिडन्त हुनेछ । बहुचर्चित म्यानचेस्टर डर्बी भिडन्त युनाइटेडको घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा हुनेछ । डर्बी भिडन्त नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । सिटी घरेलु […]
March 8, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याले भारतीय क्रिकेट टोलीमा ६ महिनापछि पुनरागमन गरेका छन् । यसै हप्ता देखी दक्षिण अफ्रिकासँग हुने तीन ओडीआई सिरिजको लागि हार्दिकसँगै तीब्र गतिका बलर भुवनेश्वर कुमार, ओपनर शिखर धवन र युवा ब्याट्सम्यान शुभमन गिलले पुनरागमन गरेका हुन् । धवन गत जनवरीमा अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा घाइते भएका थिए […]
March 8, 2020
एजेन्सी – आयोजक अष्ट्रेलियाले आईसीसी महिला टि ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार फाइनलमा भारतीय महिला क्रिकेट टोलीलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया महिला क्रिकेट टोलीले पाँचौ पटक महिला टि२० विश्वकप उपाधि जितेको हो । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएका भारतीय महिला टोली १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमा […]
March 8, 2020
एजेन्सी – ओपनर एलिसा हेली र बेथ मोनीको उत्कृष्ट अर्ध शतकमा अष्ट्रेलियाले आईसीसी टि२० महिला विश्वकपको फाइनलमा भारतलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका अष्ट्रेलिया महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाए । ओपनर तथा […]
March 8, 2020
एजेन्सी – आईसीसी महिला टि ट्वान्टी विश्वकप फाइनलमा आज आयोजक अष्ट्रलिया र भारतीय महिला टोलीबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ । भारत पहिलो पटक ऐतिहासिक टि ट्वान्टी विश्वकप उपाधि जित्ने सोचमा छ । सेमिफाइनल वर्षाको कारण रद्ध हुँदा समुह ‘ए’ को विजेताको कारण समुह […]
March 8, 2020
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगाको उपाधि यात्रालाई जीवितै राख शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाचलाई पराजित गरेको छ । डर्टमन्डले घरेलु टोली मोन्चेनग्लाडवाचलाई २–१ ले निराश पार्दै शीर्षस्थानको बायर्न म्युनिखमाथि दवाव सिर्जना गरेको हो । जितसँगै डर्टमन्डको २५ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको बायर्नको ५१ अंक छ । […]
March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनले कठिन जित निकाल्दा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । आर्सनले वेस्टह्याममाथि १–० को झिनो जित निकाल्दा टोटेनहमले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेकसान्द्रे लाकाजेट्टीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनल २८ खेलबाट ४० अंक जोडेर […]
March 8, 2020
एजेन्सी – कप्तान लियोनेल मेस्सीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोना रियल सोसिडाडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्दै रियल म्याड्रिडलाई पछि पार्दै ला लिगामा शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै बार्सिलोनाले कम्तीमा पनि एक दिनलाई शीर्षस्थानमा […]