March 10, 2020
एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डी र हार्वे बार्नेसको दुई–दुई गोल सहयोगमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लेस्टरले एस्टन भिल्लामाथि ४–० को सानदार जित हात पारेको हो । जितसँगै लेस्टरले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा सिधै छनोट हुने बलियो सम्भावना बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरले दोस्रो स्थानमा रहेको […]
March 9, 2020
एजेन्सी – पहिलो टि ट्वान्टी खेलमा जिम्बावेमाथि घरेलु टोली बंगलादेशले सहज जित हात पारेको छ । सोमबार साँझ ढाकामा सम्पन्न खेलमा ४८ रनले हराउँदै बंगलादेशले दुई टि ट्वान्टीमा सिरिजमा १–० को अग्रता लिएको छ । जितमा लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको जिम्बावे १९ ओभरमा १ सय ५२ रनमा अल आउट भयो […]
March 9, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब चेल्सी आउदो समर सिजनमा डच क्लब आयाक्स तथा क्यामरुनका गोलरक्षक एन्ड्री ओनाना अनुबन्ध गर्ने दौडमा उभिएको छ । क्याटलान क्लब बार्सिलोनाले आफ्नो पहिलो रोजाईका जर्मनीका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन र चेल्सी किपा एरिजाबालगाको विकल्पमा ओनाना अनुबन्ध गर्ने दौडमा जुटेका हुन् । यो सिजन मार्क आन्द्रे टेर […]
March 9, 2020
एजेन्सी – बंगलादेश क्रिकेट बोर्डले सर्वाधिक सफल ओपनर ब्याट्सम्यान तमीम इकबाललाई एकदिवसिय टोलीको कप्तानमा नियुक्त गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै तमीम बंगलादेशको एकदिवसिय कप्तान रहेको जनाएको छ । मशरफे मोर्तजाले कप्तानी छाडेसँगै तमीम बंगलादेशका नयाँ ओडीआई कप्तान बनेका हुन् । मोर्तजा एक दिवसियमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् । सन् २०१० […]
March 9, 2020
एजेन्सी – कप्तान तिलकरत्ने दिलशानको अलराउन्ड प्रर्दशनमा भारतमा जारी लेजेन्ड्स वर्ल्ड सिरिजमा श्रीलंका लेजेन्ड्सले विजयी सुरुवात गरेको छ । आइतबार राती श्रीलंका लेजेन्ड्सले अष्ट्रलिया लेजेन्ड्सलाई ७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रलिया लेजेन्ड्स १९.५ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । अष्ट्रलिया लेजेन्ड्सका […]
March 9, 2020
एजेन्सी – एसी मिलान इटालियन सिरी ‘ए’ मा जिनोआसँग स्तब्ध बनेको छ । (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण बन्द रंगशालामा मिलान घरेलु मैदानमै रेलिगेसन जोनका रहेको जिनोआसँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा मिलानलाई स्तब्ध बनाउन गोरान पान्डेभ र फ्रान्सिस्को कासाटाले गोल गरे । मिलानका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले गोल गरेपनि हार टार्न […]
March 9, 2020
एजेन्सी – साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा चार अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा अग्सवर्गलाई २–० ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिन सफल भएको हो । जितसँगै उपाधि यात्रालाई मजवुत बनाएको बायर्नको २५ खेलबाट ५५ अंक रहेको छ । समान खेलबाटै डर्टमन्डको ५१ […]
March 9, 2020
एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गरेको छ । निकै नै महत्वपुर्ण मानिएको खेलमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्टसले पूनरागमन गरेको हो । (कोभिड–१९) कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण बन्द रंगशालामा खेलाइएको थियो । समर्थक विना नै युभेन्टसले जित निकाल्न सफल भयो । जितसँगै युभेन्टसको २६ खेलबाट ६३ […]
March 9, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वी भिडन्तमा म्यानेचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । युनाइटेडले सिटीलाई २–० ले पराजित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमान युनाइटेडको जितमा एन्थोनी मार्सियल र स्कट म्याक टोमिनेले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीले गोल […]
March 9, 2020
एजेन्सी – स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड स्तब्ध बनेको छ । रियल घरेलु टोली रियल बेटिससँग २–१ स्तब्ध बनेको हो । रियललाई स्तब्ध बनाउन रियल बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए । रियल बेटिससँग हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल […]