default_image

अन्तर्राष्ट्रिय

March 11, 2020

सन्दीप सम्मिलित एसिया ११ र विश्व ११ बीचको टि ट्वान्टी सिरिज स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण सन्दीप लामिछाने सम्मिलित एसिया ११ र विश्व ११ बीच हुने भनिएको दुई टि ट्वान्टी सिरिज स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डले बुधबार कोरोना भाईरसको कारण स्थगित भएको जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि ट्वान्टी कप बंगलादेश २०२० अन्तर्गत विश्व […]

March 11, 2020

लिभरपुललाई एट्लेटिको म्याड्रिडको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । साविकको विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । साविक विजेता लिभरपुललाई क्वाटरफाइनल प्रवेश गर्न जितबाहेकको […]

March 11, 2020

डर्टमन्डविरुद्ध दबाबमा पीएसजी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दा अर्काे खेलमा साविक विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा […]

March 11, 2020

एमबाप्पेमाथि कोरोना परिक्षण ‘नेगेटिभ’

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेको स्वास्थ्यमा केहि समस्या देखिएको थियो । बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेग अघि उनी बिरामी पर्दा पिएसजीको चिन्ता बढेको छ ।   उनको बिमारीको कारण कोरोना भाइरस हो की भन्ने शंका पनि गरिएको थियो । तर, त्यो शंका भने टरेको छ […]

March 11, 2020

इलिसिसको ह्याट्रिकसँगै एटलान्टा क्वाटरफाइनलमा

एजेन्सी – स्लोभेनियाका फरवार्ड जोसिप इलिसिसको ह्याट्रिकसहित चार गोल सहयोगमा इटालियन क्लब एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  स्पेनिस प्रतिद्धन्द्धी भ्यालेन्सियालाई प्रि–क्वाटरफाइनलमा समग्रमा ८–४ ले पराजित गर्दै एटलान्टाले पहिलो पटक अन्तिम आठको यात्रा तय गरेको हो । मंगलबार राति भ्यालेन्सियाको मैदानमा बन्द रंगशालामा खेलिएको खेलमा एटलान्टाले ४–३ को संघर्षपुर्ण जित निकालेको थियो […]

March 11, 2020

टोटेनहम च्याम्पियन्स लिग बाहिर

एजेन्सी – गोलरक्षक ह्युगो लोरिसले बिर्सनलायक प्रदर्शन गरेपछि साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति जित्नै पर्ने खेलमा जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगसाग ३–० ले पराजित भएपछि टोटेनहमको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिएको हो । टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धीसँग […]

March 10, 2020

इरफानको विश्फोटक ब्याटिङमा भारत लेजेन्ड्स विजयी

एलेन्सी – इरफान पठानको आक्रामक अर्ध शतकमा भारत लेजेन्ड्सले लेजेन्ड्स वर्ल्ड सिरिजमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भारत लेजेन्ड्सले श्रीलंका लेजेन्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । एक समय हार […]

March 10, 2020

सुपर ओभरमा आयरल्यान्डले अफगानिस्तानलाई हरायो

एजेन्सी – अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा आयरल्यान्ड सुपर ओभरमा विजयी भएको छ । यस हारका बाबजुद सिरिज भने अफगानिस्तानले २-१ ले जित्यो । जितका लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा […]

March 10, 2020

कोर्टुवाले सिटीविरुद्ध खेल गुमाउने सम्भावना

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध हुने राउन्ड अफ १६ को दोस्रो लेग गुमाउने सम्भावना बढेको छ । रियल म्याड्रिडले रियल बेटिसविरुद्ध लिगमा हार बेहोरेको खेलमा चोट बोकेपछि उनले केहि खेल गुमाउने सम्भवन बढेको हो । मंगलबार उनको विस्तृत परिक्षणपछि कति खेल गुमाउने यकिन हुनेछ । […]

March 10, 2020

पीएसजी र डर्टमन्डको खेलसँगै अन्य दुई खेल ‘क्लोज डोर’ मा

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग मंगलबार राति देखि शुरु हुदैछ । दोस्रो लेगमा मंगलबार राति दुई खेल हुदैछ । जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहम हस्टपर तथा अर्काे खेलमा स्पेनिस क्लब भ्यालेन्सियाले र इटालियन क्लब एटलान्टाको आतिथ्यता गर्दैछ । बुधबार राति डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको मड्रिड […]

Success

Thank you for your time.