default_image

अन्तर्राष्ट्रिय

December 2, 2023

फ्रान्सलाई हराउँदै जर्मनी च्याम्पियन

एजेन्सी – सडन डेथमा फ्रान्सलाई पराजित गर्दै जर्मनी यू–१७ फिफा विश्वकप फुटबलको च्याम्पियन बनेको छ । सडन डेथमा फ्रान्सलाई ४–३ ले पराजित गर्दै जर्मनी च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक र राेमाञ्चक बनेकाे निर्धारित समयकाे खेलमा २–२ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा जर्मनीले बाजी मार्न सफल भएको हो । त्यसअघि इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार […]

December 2, 2023

अर्जेन्टिनालाई हराएर माली तेस्रो

एजेन्सी – अर्जेन्टिनालाई पराजित गर्दै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।अर्जेन्टिनालाई ३–० ले हराएर माली तेस्रो हुन सफल भएको हो । इन्डोनेसियाको सुराकार्तास्थित स्टेडन मनाहनमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मालीलाई जिताउन इब्राहिम डिएरा, मामाडोउ डोम्विया र हामीडोउ माकालोउले गोल गरे । नवौं मिनेटमा इब्राहिम डिएराले गोल गर्दै […]

December 2, 2023

अल नासरको लज्जास्पद हार

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ । अल नासरले १० खेलाडीमा सम्मिलित शीर्षस्थानमा रहेको अल हिलालसँग ३–० को हार बेहोरेको हो । अल हिलालको जितमा एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो […]

November 25, 2023

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा दुई महारथी म्यानचेस्टर सिटी र लिभरपुलको खेल बराबरीमा टुंगिएको छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेका हुन् । खेल निकै नै प्रतिस्पर्धात्मक थियो । दुवै टोलीले सोचे अनुरूपको प्रदर्शन भने गर्न सकेनन् र अंक तालिकाको शीर्ष […]

November 22, 2023

अर्जेन्टिनाले ब्राजिललाई हरायो

एजेन्सी – फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी अर्थात कन्मेबोल छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । विश्व फुटबलकै सबैभन्दा ठूलो मध्यको एक मानिने “सुपर क्लासिको” मा अर्जेन्टिनाले बुधबार ब्राजिल माथि १-० को जित निकालेको हो । घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिल विरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले खेलको एकमात्र गोल गरे । […]

November 18, 2023

एकदिवसीय विश्वकप -भारत र अष्ट्रेलियाको इतिहास

एजेन्सी – भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि भोलि भारतले अस्ट्रेलियासँग खेल्दैछ । क्रिकेटको विशाल इतिहास भएका र दशकौंदेखि विश्व क्रिकेटको शिखरमा रहेका यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् । सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह […]

November 18, 2023

इटालीको सानदार जित

एजेन्सी – नर्थ म्यासेडोनियामाथि सानदार जित निकाल्दै डिफेन्डिङ च्याम्पियन इटालीले युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई ५–२ को भारी गोल अन्तरले पराजित गर्दै इटालीले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । यस जितले समूह ‘सी’ मा दोस्रो स्थानमा उक्लिएको इटालीको ७ खेलबाट […]

November 18, 2023

बेलिङहमले जिते ‘गोल्डेन ब्वाई अवार्ड’

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली मिडफिल्डर जुड बेलिङहमले २०२३ को गोल्डेन ब्वाई अवार्ड जितेका छन् । बायर्न म्युनिखका जमल मुसिएला, आरबी लाइपजिगका जाभी सिमोन्स, बेन्फिकाका एन्टोनियो सिल्भा र बार्सिलोनाका अलेजान्ड्रो बाल्डेलाई पछि पार्दै बेलिङहाले यो अवार्ड जित्न सफल भएका हुन् । बेलिङहमले आधिकारिक रूपमा डिसेम्बर ४ मा टुरिनमा आयोजना हुने एक […]

November 18, 2023

अपराजित इंग्ल्यान्डले माल्टालाई हरायाे

एजेन्सी – युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले माल्टामाथि २–० को सहज जित हात पारेको हो । वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले गोल गर्दा एक गोल उपहार पाएको थियो । शुक्रबार राति भएको खेलको आठौं मिनेटमा नै इनरिको पेपेको आत्मघाती गोलबाट इंग्ल्यान्डले […]

November 15, 2023

विश्व कप क्रिकेट सेमिफाइनल – न्युजिल्यान्डको सामना गर्दै भारत

एजेन्सी – भारतमा जारी ओडिआई विश्व कप क्रिकेटको पहिलो सेमिफाइनल आज (बुधबार) आयोजक र न्युजिल्यान्ड टोलीबीच हुँदैछ । वाङखडे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । अघिल्लो विश्व कपको सेमिफाइनलमा पनि यि दुई टोलीको भेट भएको थियो । त्यति बेला न्युजिल्यान्ड विजयी भएको थियो । घरेलु मैदानमा शानदार प्रदर्शन गरिरहेको […]

Success

Thank you for your time.