November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]
November 7, 2024
एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]
November 5, 2024
एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ । एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो। नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् […]
November 3, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ। सिटी शनिवार भएको खेलमा घरेलु टोली बोर्नमाउथसँग २-१ ले पराजित भएको हो। एन्टोइन सेमेन्यो र इभानिल्सनको गोलमा बोर्नमाउथ विजयी भएको हो। सिटीका लागिजोस्को ग्वार्डियोलले गोल फर्काए । खेलको नवौं मिनेटमा सेमेन्योको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ६४औं मिनेटमा […]
November 3, 2024
डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिवार हुँदैछ । खेल नेपाली समय अनुसार शनिवार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा अर्को टोली स्कटल्याण्ड छ । यो सिरिजमा नेपाल दोस्रो पटक अमेरिकासँग खेल्दैछ । आइतवार सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले […]
November 2, 2024
एजेन्सी – टि ट्वान्टी विश्व विजेता भारत हङकङ सिक्सेस क्रिकेटको समूह चरणबाट नै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको भारतले दोस्रो खेल शनिवार युएईसँग १ रनले गुमाएको छ । १ सय ३१ रनको लक्ष्य पछयाएको भारतले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाउन सक्यो । समूह ‘सी’ […]
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार दिउँसो १ः३५ बजे खेल्दैछ । क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो । इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि […]
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पनि पराजित गरेको छ । पहिलो खेलको जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ। १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको […]