March 17, 2020
एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिग उत्तरार्धमा रहँदा लिभरपुललाई च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो थियो । सोमबार राति एभर्टनविरुद्धको तय भएको खेल सम्भव भएको भए र जित हात पारेको अवस्थामा लिभरपुल उपाधिबाट एक जित टाढा हुने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा खेलकुद गतिविधि नै ठप्प बनेको […]
March 16, 2020
एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ । तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म […]
March 16, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न तयार भएको विभिन्न सञ्चार माध्यमहरुमा उल्लेख छ । यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । गत समरमा […]
March 15, 2020
एजेन्सी – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को कारण यति बेला विश्वभर महामारी फैलिनुको साथै त्रास उत्पन्न भएको छ । कोरोना भाइरसको कारण विश्व खेलकुदलाई पनि ठुलो असर पुर्याएको छ । क्रिकेट पनि कोरोनाको कारण नराम्रोसँग प्रभावित बनेको छ । मुखैमा आएका प्रतियोगिता र सिरिज स्थगित हुनुको साथै सारिएका छन् । नेपालको […]
March 15, 2020
एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा प्राय सबै गतिविधि ठप्प रहेको छ । यसबाट खेलकुदका गतिविधि पनि ठप्प बनेका छन् । चीनबाट शुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि सकिने संघारका रहेको विश्वको चर्चित फुटबल लिगहरु ठप्प भइसकेको छ । युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, […]
March 14, 2020
एजेन्सी – विश्वभर फैलिइरहेको महामारी कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि नै प्रभावित बनेको छ । चीनबाट सुरु भएको भाइरसले उग्र रुप लिँदै युरोपमा समेत असर गरेपछि त्यसको रोकथामका लागि हाल लगभग सबै खेलकुद गतिविधि निलम्बन गरिएको छ । यस्तोमा विश्वको चर्चित फुटबल लिग इंग्लिस प्रिमियर लिग हालको लागि कम्तिमा ३ साता पर धकेलिएको छ […]
March 13, 2020
एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले आफ्नो मातहातमा हुने सम्पूर्ण फुटबल गतिविधि च्याम्पियन्स लिग, युरोपा लिग र युथ लिग स्थगित भएको घोषणा गरेको छ । चीनको उहान प्रान्तबाट सुरु भएर विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण गतिविधि स्थगित गर्नु परेको युइएफएले जनाएको छ । ‘बिहीबार फिफप्रो र ५५ […]
March 13, 2020
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ । जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट हुन पुग्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको […]
March 13, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ । आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ । आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुने छ । […]
March 13, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) १३ औं संस्करण अर्को महिनादेखि भारतका विभिन्न शहरमा सुरु हुँदै छ । कोरोना भाईरसको कारण विश्वभर खेलकुद प्रतियोगिता प्रभावित भइरहँदा आईपीएल नसर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले प्रष्ट पारेको छ । चैत्र १६ देखि जेठ ११ सम्म भारतका विभिन्न शरहमा चल्ने आईपीएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणमा होम […]