March 21, 2020
एजेन्सी – युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुइन इटालीबाट स्वदेश अर्जेन्टिना फर्केका छन् । क्लबको अनुमति पाएपछि उनी स्वदेश फर्केको बताएको छ । कोरोना भाइरस अत्याधिक प्रभावित देशमध्ये इटाली एक हो । क्लबका डानिले रुगानी र ब्लेस मातुइडीमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएपछि क्लबले सबै खेलाडीलाई विशेष निगरानीका साथ होटलमा राखेका थियो । जसमा हिगुइन पनि थिए […]
March 21, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले आउदो समर सिजनमा टोलीमा पुरै परिवर्तन गर्ने योजना बनाएको छ । यो सिजन स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेपनि बार्सिलोनाको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । त्यसैले पनि बार्सिलोनाले अर्काे सिजनको लागि टोली बलियो बनाउन व्यापक परिवर्तन गर्ने तयारी गरिरहेको हो । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार यसपटक बार्सिलोनाले ब्राजिल तथा […]
March 21, 2020
एजेन्सी – विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यतिबेला विश्व खेलकुद नै ठप्प छ । उत्तरार्धतर्फ आइपुगेको विश्व फुटबलका लोकप्रिय क्लब लिग इंग्लिस प्रिमिर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान, इटालियन सिरी ‘ए’ र च्याम्पियन्स लिग र युरोपा लिग दुई साता अघिबाट हुन सकेको छैन । खेल गतिविधि ठप्प हुदा […]
March 20, 2020
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए । तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ-आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान […]
March 20, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता टोलीमा छैनन् । धोनीले अब एकदिवसिय क्रिकेट खेल्ने सम्भावना कम छ । धोनीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने चाहना राखेका छन् । धोनी विश्वकप जित्दै आफ्नो क्रिकेट करिअर अन्त्य गर्न चाहन्छन् । […]
March 20, 2020
एजेन्सी – गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासहित अन्य तीन क्लबको कसरत सुरु भएको छ । औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाएका छन् । बेलायती पत्रिका दि सनका अनुसार युनाइटेडले औबामेयाङको लागि ५० मिलियन पाउन्ड […]
March 19, 2020
एजेन्सी – इंग्लिस फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियर लिगसहित इंग्ल्यान्डका फुटबल गतिविधि अप्रिल ३० सम्मको लागि स्थगित गर्दै यो सिजन बाँकी खेलहरु सकाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रिमियर लिगको बैठकले प्रिमियर लिगसहित महिला व्यवसायिक लिग, च्याम्पियनसिपसहितका फुटबल गतिविधि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण ३० अप्रिलसम्म स्थगित गरिएको उल्लेख गरेको […]
March 19, 2020
एजेन्सी – असिस्ट किङको उपमा पाएको इटाली तथा युभेन्टसका लेजेन्ड आन्द्रे पिर्लाेले आधुनिक फुटबलका हस्तीमध्येको एक पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । एक अन्तर्वार्ताका क्रममा पिर्लाेले रोनाल्डो गोल गर्ने मामलामा आधुनिक फुटबलकै सबैभन्दा पुर्ण खेलाडी रहेको भन्दै तारिफ गरेका हुन् । ‘आधुनिक फुटबलमा रोनाल्डो गोल गर्ने मामिलामा पुर्ण […]
March 19, 2020
एजेन्सी – लियोन मेस्सी विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् भन्नेमा विवाद छैन । कतिपय भने उनलाई अहिले सम्मकै उत्कृष्ट खेलाडीका रुपमा मान्छन् । तर, उमेर बढेसँगै अहिले मेस्सी महँगो खेलाडीमा भने पर्दैनन् । विश्व फुटबल हाल कोरोना संक्रमणका कारण ठप्प छ । यद्दपी अर्को सिजनका लागि भने फेरि एकपटक ट्रान्सफर मार्केट तात्नेछ । खेलाडीको […]
March 19, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई खेलमा जम्न नदिन ब्राजिलका खेलाडीले जानाजान पालैपालो फल हान्ने योजना बनाउने गरेको ब्राजिलियन मिडफिल्डर फिलिपे मेलोले खुलासा गरेका छन् । मेलोले रणनीतिक रुपमा मेस्सीलाई राम्रो प्रदर्शन गर्न नदिन र उनको लय बिगार्न ब्राजिलले जानाजान फल हान्ने रनानानिती अपनाएको बताएका हुन् । मेलोले सन् २००९ को फिफा कन्फेडेरेसन्स कप र […]