March 23, 2020
एजेन्सी – बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व मिडफिल्डर मारोउने फेलाइनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने पहिलो चिनिया सुपर लिग (सिएसएल) खेलाडी बनेका छन् । चिनिया क्लब सानडोङ लुनिङले ३२ वर्षीय फेलाइनीमा कोरोना भाइरसको सकरात्मक लक्षण देखिएको पुष्टि गरेको छ । यससँगै उनी कोरोना संक्रमण हुने पहिलो सिएसएल खेलाडी बनेका छन् । चीनबाटै […]
March 22, 2020
एजेन्सी – उरुग्वे तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज चोटबाट ठिक भएका छन् । घुँडाको चोटका कारण गत जनवरीदेखि फुटबलबाट टाढा रहेका सुआरेजले पूर्ण रुपमा फिट रहेको बताएका हुन् । सुआरेजले एट्लेटिको मड्रिडविरुद्धको स्पेनिस सुपर कपको सेमिफाइनल खेल दौरान चोट बोकेका थिए । ‘डाक्टरले मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनु भएको छ । यसले […]
March 22, 2020
एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाड्ने घोषणा गरेका छन् । यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका ज्लाटनले अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने घोषणा गरेका हुन् । यसै साता क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णय […]
March 22, 2020
एजेन्सी – कोरोना भाइरसका कारण यति बेला विश्व भर संकट उत्पन्न भएको छ । सबै क्षेत्रमा यसको असर देखिएको छ । युरोप लगायत विश्वका सबै खेलकुद गतिविधि ठप्प छन् । युरोपका शीर्ष लिग, च्याम्पियन्स लिग स्थगित छन् भने युरो कप अर्को वर्षका लागि सरेको छ । सन् २०२० मा हुने भनिएको युरो कप पनि अर्को […]
March 22, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार सामाजिक संजालमा डिबालाले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन् । डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो । हाल […]
March 22, 2020
एजेन्सी – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । उनको उपचारको क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो । विश्वलाई ‘लक डाउन’ को अवस्थामा पुर्याएको कोरोना भाइरसको लक्षण देखिएपछि सान्जलाई यसै साता अस्पतालमा भर्ना गरिएको थियो । सान्जका छोरा लोरेन्जोले शनिबार सामाजिक […]
March 22, 2020
एजेन्सी– ब्राजिलियन विश्व कप विजेता रोनाल्डिन्होको जन्म दिन मार्च २१ मा पर्दछ । तर, यसपटकको उनले जेल भित्र जन्म दिन मनाए । उनी ४० औं वर्षमा प्रवेश गर्दैछन् । जाली पासपोर्टका कारण उनी केहि साता अघि पाराग्वेमा पक्राउ परेका थिए । जति बेला उनले ३० औं जन्म दिन मनाएका थिए । त्यो बखत उनी एसी […]
March 21, 2020
एजेन्सी – बार्सिलोनाले अर्कोका सिजनको लागि ब्राजिलका स्टार नेयमार र अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजलाई भित्राउने लक्ष्य राखेको छ । यद्दपी दुवैसँगको सम्झौता सहज भने छैन । तर, पनि बार्सिलोनाले ३ सय मिलियनसम्म खर्च गर्ने सम्भावना रहेको छ । यदि नेयमार र मार्टिनेज दुवै आबद्ध हुने सम्भावना रहेको खण्डमा भने अहिले भएका सबै खेलाडीले मौका पाउँछन् […]
March 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगामी वैशाखमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग मानिन्छ । आइपिएल इतिहासमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरको नाममा छ […]
March 21, 2020
एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब चेल्सीका पुर्व फुलब्याक पाउलो रेनाटो फेरेराले आफ्नो पुर्व सहयात्री तथा आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४० वर्षसम्म व्यवसायिक फुटबल खेल्न सक्ने बताएका छन् । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो अहिले ३५ वर्षमा रहेपनि उनले अझै ५ वर्ष उस्तै किसिमबाट व्यवसायिक फुटबल खेल्न सक्ने बताएका हुन् […]