March 24, 2020
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडी र प्रशिक्षकको सूची प्रतिष्ठित संचारमाध्यम फ्रान्स फुटबलले सार्वजनिक गरेको छ । गतवर्षझैं यसपटक पनि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र प्रशिक्षक डिएगो सिमिओनी सूचीको शीर्षस्थानमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले आफ्नो तलब, बोनस र विज्ञापन खेलेवापत वार्षिक १ सय ३१ मिलियन युरो कमाउने गर्छन् । नेपाली रुपैयाँमा […]
March 24, 2020
एजेन्सी – युरोपेली फुटबल महासंघ (यूइएफए) ले युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबल बन्द अवस्थामा छ । सोही भाइरसका कारण युरोपका लिगको मितिमा प्रभाव देखिएको हो । च्याम्पियन्स लिगको फाइनल ३० मे मा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने […]
March 24, 2020
एजेन्सी – बार्सिलोनाका लियोन मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी भन्नेहरुको कमी छैन । तर, पनि यी अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डो दुवैले विश्व फुटबलको सबै भन्दा ठूलो उपाधि विश्व कप जित्न सकेका छैनन् । यी दुईले च्याम्पियन्स लिग र बालोन डी ओर उपाधि जितेका छन् । आफ्नो राष्ट्रका लागि प्रतिष्ठित […]
March 23, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अष्ट्रेलिया र क्यानडाले जापानमा अबको चार महिनापछि हुने टोकियो ओलम्पिक २०२० मा आफ्नो खेलाडी नपठाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण अष्ट्रेलिया र क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने माग गर्दै यथास्थितिमा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने निर्णग गरेको […]
March 23, 2020
एजेन्सी – कोराना भाइरसको संक्रमणले अहिले विश्वभर लगभग सबै क्षेत्र ठप्प जस्तै छ । यसको असर युरोपियन क्लबहरुको आर्थिक अवस्थामा परेको छ । यसैलाई मध्यनजर गर्दै बार्सिलोनाले कप्तानहरुसँग खेलाडीको तलब कटौती गर्ने विषयमा छलफल गर्दैछ । स्पेनलगायत विश्वभरका सबै फुटबल गतिविधि यति बेला स्थगित छ । यसले क्लबको आम्दानीमा पनि असर गरेको छ । बार्सिलोना […]
March 23, 2020
एजेन्सी – स्पेनिस लिगको शीर्ष डिभिजन ला लिगाका २७ खेल सम्पन्न भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाका कारण जारि सिजन प्रभावित भएको छ । अप्रिल पहिलो सातासम्म स्थगित भएको लिग अझै पछाडी सर्ने निश्चितप्राय छ । लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । व्यक्तिगत तथ्यांक हेर्दा […]
March 23, 2020
एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले आफ्ना भेट्रान गोलरक्षक जियानलुजी बुफोनसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बुफोनसँगै युभेन्टसले भेट्रान डिफेन्डर जर्जियो किएलीनी र ब्लेइस माटुइडीसँग पनि सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । ४२ वर्षीय भेट्रान गोलरक्षक बुफोनसँगै यि तिनै जनाको सम्झौता आउदो जुनसम्म रहेको थियो । तर, युभेन्टसले बुफोनसँगै यि तिनै जनाको सम्झौता […]
March 23, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका मिडफिल्डर मार्को एसेन्सियोले ला लिगा फिफा २० च्यालेन्ज प्रतियोगिताको उपाधि जितेका छन् । ला लिगा क्लबबाट १-१ प्रतिनिधि सम्मिलित यस भर्चुअल गेम, फिफा २० प्रतियोगिता स्पेनका इबाई लानोसले आयोजना गरेका थिए । एसेन्सियोले फाइनलमा लेगानेसका आइटर रुइबाललाई ४-२ ले पराजित गर्दै उपाधि जितेका हुन् । विश्वभर फैलिरहेको कोरोनाले गर्दा […]
March 23, 2020
एजेन्सी – क्वारेन्टाइनको नियम उल्लङ्घन भएको हो भने आफ्नो छोरा लुका जोभिचले सजाय स्वीकार गर्नुपर्ने पिता मिलानले बताएका छन् । रियल म्याड्रिडका स्ट्राइकर लुका प्रेमिकाको जन्म दिन मनाउनका लागि स्पेनबाट सर्बिया पुगेका थिए । तर, क्लबको १४ दिनको क्वारेन्टाइन बस्ने पर्ने नियमलाई उनले उल्लङ्घन गरेको बताइएको छ । ‘लुकाले दुई पटक कोराना भाइरसको परिक्षण गराएको […]
March 23, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक सार्ने तयारी गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आईओसीले ओलम्पिक स्थगित गर्ने वा केही महिना पछि गर्ने भन्ने विषयमा निर्णय लिनको लागि चार हप्ताको समय लिएको छ । विश्वभरका […]