March 25, 2020
एजेन्सी – भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री, अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी लगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरि २८ जनाले सन्देश दिएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट […]
March 25, 2020
एजेन्सी – इटाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान फावियो कानाभारो युरोपियन फुटबल सिजन सकिनुअघि फुटबल पुरानै अवस्थामा सञ्चालन हुन कठिन रहेको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्व भर असर पारेकाले विश्वको फुटबल गतिविधि ठप्प छ । चिनिया क्लब गोन्जाउ एभरग्रान्डेका प्रशिक्षक कानाभारोले युरोपका घरेलु फुटबल पुनः सञ्चालन हुनका लागि निकै समय […]
March 25, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् । कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका […]
March 25, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउदो समर सिजनमा नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने प्रयास थाल्ने भएको छ । सन् २०१८ मा सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेयता, रियलले रोनाल्डो जस्तै किलर फरवार्ड भेट्न सकेको छैन । स्पेनिस पत्रिका मार्काका अनुसार अब रियलमा रोनाल्डोको विकल्पको रुपमा हालान्ड […]
March 24, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन सान्चो सर्वाधिक मूल्यवान टिनेज युवा फुटबलर बनेका छन् । फुटबल अब्जरभेटरी संस्था (सीआईईएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये १९ वर्षीय सान्चो सबैभन्दा मूल्यवान खेलाडी बनेका हुन् । उनले डर्टमण्डकै समकक्षी नर्वेजियन अर्लिङ ब्राउट हालान्डलाई झन्डै दोब्बर मुल्यले […]
March 24, 2020
एजेन्सी – चेल्सी तथा फ्रान्सका फरवार्ड ओलिभिएर जिरुडले आफ्नै क्लब चेल्सीले राखेको एक वर्ष सम्झौतालाई नविकरण प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । यसै वर्ष चेल्सीसँगको सम्झौता सकिने भएपछि उनलाई इन्टर मिलान र टोटेनह्यामले उनलाई भित्राउने योजनामा रहेकाले उनले सम्झौता नविकरण नगरेको जनाइएको छ । ३३ वर्षे जिरुडको चेल्सीसँगको सम्झौता समरमा सकिँदैछ । उनलाई गुमाउन भन्दा […]
March 24, 2020
एजेन्सी – चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ । आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्काे वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक […]
March 24, 2020
एजेन्सी – मोहम्मद सिसोकोले लिभरपुलका स्टार साडियो माने भविष्यमा रियल म्याड्रिड जाने विश्वास व्यक्त गरेका छन् । यो सिजन मानेले प्रिमियर लिगमा १४ गोल र ७ असिस्ट गरिसकेका छन् । कोरोना भाइरस कोडिभ १९ विश्वव्यापी रुपमा फैलन थालेपछि प्रिमियर लिगसहित युरोपियन सबै फुटबल स्थगित भएको थियो । स्थगित भएको अवस्थामा लिभरपुर प्रिमियर लिगको शीर्ष स्थानमा […]
March 24, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीका युवा विङ्गर कलुम हड्सन ओडोई र अर्काे इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् । स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाइरसबाट मुक्त भएको र अहिले निकै राहत […]
March 24, 2020
एजेन्सी – स्पेन सरकारले सुचना प्राप्त नहुँदासम्मका लागि देशमा सबै फुटबल गतिविधि बन्द भएको छ । ला लिगा र स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारबाट सुचना प्राप्त नभएसम्म फुटबल पुनः सुरु नहुने जनाएको छ । कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी संक्रमणले यति बेला खेलकुदलगायत अधिकांश गतिविधि बन्द छन् । […]