default_image

अन्तर्राष्ट्रिय

March 29, 2020

तलब घटाउन रोनाल्डो तयार !

एजेन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्व व्यापी महामारीको रुप लिएपछि त्यसको प्रभाव संसारका सबै क्षेत्रमा परेको छ । फुटबलमा पति त्यसको प्रभाव स्वभाविक रुपमा पर्नेछ । फुटबलका सबै गतिविधि ठप्प छन् । हालै युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि आफ्नो पारिश्रमिक कटौतीका लागि राजी भएका छन् । थुप्रै क्लबले अहिले खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने […]

March 29, 2020

बार्सिलोनाले ब्रेथवेटलाई नराख्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै विन्टरमा अर्काे स्पेनिस क्लब लेगानेसबाट आकस्मिक अनुबन्धन गरेका फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्ने तयारी गरेको छ । क्याटलान क्लब बार्सिलोनाले डेनिस फरवार्ड ब्रेथवेटलाई अनुबन्धन गरेको एक महिनामै बेच्ने निर्णय गरेको हो । उनी १५ मिलियन पाउण्डमा लेगानेसबाट २०२४ सम्मको लागि बार्सिलोना आएका थिए । तर, क्लबले उनलाई आउदो समरसँगै नराख्ने […]

March 28, 2020

मार्सेलोमाथि युभेन्ट्सको चासो

एजेन्सी – रियल म्याड्रिडका लेफ्ट ब्याक मार्सेलोमाथि इटालियन च्याम्पियन युभेन्टसले चासो देखाएको छ । रियलमा यो सिजन पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका कारण उनले विकल्प सोच्न सक्ने अनुमान गरिएको छ । दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले रियल छाडेर युभेन्ट्सको यात्रा तय गरेपछि मार्सेलो पनि उतै जाने सम्भावना रहेको आंकलन गरिएको थियो । यसअघि नै ट्रान्फमा पनि […]

March 28, 2020

नेयमारलाई रियल म्याड्रिड लग्ने रोबर्टो कार्लोसको इच्छा

एजेन्सी – ब्राजिलियन पूर्व स्टार रोबोर्टो कार्लोसले आफुसँग त्यस्तो अधिकार भएको भए नेयमारलाई तत्काल रियल म्याड्रिडमा आबद्ध गराउने बताएका छन् । विगतमा पनि ब्राजिलियन नेयमारलाई रियलले ल्याउने प्रयास गरेको थियो । तर, त्यसमा चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोना सफल भएको थियो । कार्लोस त्यति बेला देखि नै आफ्ना देशका फरवार्डको फ्यान थिए । ‘यदि त्यो ममा […]

March 28, 2020

लिभरपुलले सलाहको साथ गुमाउने

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले अर्काे सिजन कम्तीमा पनि चार महिना इजिप्टका आफ्नो स्टार फरवार्ड मोहम्मद सलाहलाई गुमाउने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय ड्युटी अफ्रिका कप अफ नेसन्स २०२१ र टोकियो ओलम्पिक २०२१ का कारण लिभरपुलले सलाहलाई कम्तीमा पनि चार महिना गुमाउन सक्ने क्लबनिकट स्रोतले जनाएको छ । अफ्रिका कप अफ नेसन्स २०२१ को जनवरी […]

March 28, 2020

बेल गल्फमा मस्त

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व खेलकुद ठप्प छ । पछिल्लो २० दिनयता खेलकुदका कुनै पनि गतिविधि हुन सकेको छैन । खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा व्यस्त छन् । आफैलाई फिट राख्न उनीहरुले आफ्नो सेल्फ प्रशिक्षणलाई व्यस्त राखेका छन् । यसै क्रममा वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले पनि आफ्नो […]

March 28, 2020

‘बार्सिलोनाको प्राथमिकतामा नेयमार नै हुनुपर्दछ ’

एजेन्सी – बार्सिलोनाले समर ट्रान्फरका लागि इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्राउने योजना बनाएको छ । तर, क्लबका पूर्व महान खेलाडी मध्येका एक रिभाल्डोले मार्टिनेजलाई भित्राउने प्रयास तत्कालका लागि गतल निर्णय हुने बताएका छन् । उनले क्लबले आफ्नो शक्ति पूर्व स्टार ब्राजिलियन नेयमारलाई नै पुनः क्लबमा लिन खर्च गर्नुपर्ने बताएका छन् । ब्राजिलियन रिभाल्डोको खेल जीवनका […]

March 28, 2020

‘मेस्सीभन्दा नेयमार अब्बल’

एजेन्सी – पाँचपटकको विश्वविजेता ब्राजिलका लेजेन्ड आइकन खेलाडी काफुले आधुनिक फुटबलका हस्तीमध्येका एक अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनेल मेस्सीभन्दा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार अब्बल रहेको बताएका छन् ।  काफुले प्राविधिक क्षमतामा मेस्सीभन्दा नेयमार अब्बल रहेको बताएका हुन् । उनले नेयमार विश्वको टेक्निकल्ली प्रतिभाशाली खेलाडी रहेको समेत बताएका छन् […]

March 27, 2020

इंग्लिस फुटबलमा तल्लो श्रेणीका लिग रद्द

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । यसबाट कुनैपनि महादेशको खेलहरु अछुतो रहन सकेको छैन । यो वर्ष (सन् २०२०) लाई तय भएको तीन ठुला प्रतियोगिता, विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक, युरोकप र कोपा अमेरिका कप अर्काे वर्षसम्मलाई स्थगित भइसकेको छ । यसबाट कुनै पनि […]

March 27, 2020

आइपिएलका सर्वाधिक महँगा १५ खेलाडी

एजेन्सी – विश्वकै सर्वाधिक चर्चित क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा खेलाडी रातारात करोडपति बन्ने गर्दछन् । पछिल्लो समय भारतीय खेलाडी मात्र नभएर विदेशी खेलाडीमाथि पनि अप्रत्याशित बोली लाग्दै आएको छ । अक्सनमा खेलाडीले महँगो मुल्य पाउन सबै टोलीलाई उक्त भुमिका आवश्यक हुनुपर्छ । अक्सनमा उक्त खेलाडीमाथि जति धेरै टोलीले प्रतिस्पर्धा गर्छन् त्यतिनै […]

Success

Thank you for your time.