default_image

अन्तर्राष्ट्रिय

March 30, 2020

‘म्याराडोनाभन्दा मेस्सी उत्कृष्ट, मेस्सीभन्दा रोनाल्डो’

एजेन्सी – इटालीको राष्ट्रिय टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फरवार्ड एन्टेनियो कसानोले म्याराडोनाभन्दा लियोनेल मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी रहेको बताएका छन् ।  कसानोले इटालियन पत्रिकासँगको कुराकानीका क्रममा मेस्सीले म्याराडोनालाई सबै किसिमबाट पछि पारेको बताएका हुन् । ‘मेस्सीले आफ्नो १५ वर्षे व्यवसायिक करियरमा बार्सिलोनाबाट सबै थोक जितेका छन् । तर, एउटै कुरा उनले आफ्नो […]

March 30, 2020

‘रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएँ’

एजेन्सी – सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् । ब्राजिलमा भएको सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल खेल्ने तय थियो । बेल्जियमविरुद्ध खेलमा चोट बोकेका कारण डी मारिया खेल्ने नखेल्ने शंका नै थियो । त्यसबेला […]

March 30, 2020

सन्दीप सम्मिलित दिल्लीले आइपिएल उपाधि जित्न सक्ने ४ आधार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आगमी वैशाख पहिलो सातादेखि सुरु हुने कार्यक्रम छ । आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा विश्वभर फैलि रहेको कारोना भाइरसको कारण कुनै पनि टोलीले आफ्नो तयारी थालेका छैनन् । चेन्नई सुपर किंग्सले प्रशिक्षण सुरु गरेपनि हाल स्थगित गरिसकेको छ । आइपिएल चैत्र १६ देखि हुने […]

March 30, 2020

सान्चो बेच्ने डर्टमन्डको संकेत

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले आफ्ना युवा स्टार जाडोन सान्चोले आउदो समरमा बेच्ने संकेत दिएको छ । खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्ने भन्दै क्लबले सान्चोले चाहेको अवस्थामा बेच्न सक्ने संकेत दिएको हो ।  डर्टमन्डले सान्चोलाई बेच्नै परेपनि थोरै मुल्यमा नबेच्ने बताएको छ । सान्चो सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका थिए […]

March 30, 2020

रामोसको रियलमै रहने इच्छा

एजेन्सी – स्पेन एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार ३४ औं वर्षमा प्रवेश गर्दैछन् । रियलसँगको उनको सम्झौता जुन २०२१ सम्मको मात्र छ । त्यसअर्थ अर्को कुनै सम्झौता नहुने हो भने रियलमा यो अन्तिम सिजन हुनेछ । यद्दपी धेरैले उनको सम्झौता नविकरण हुने विश्वास लिएका छन् । तर, विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ […]

March 29, 2020

रियलको नजरमा कामाभिंगा

एजेन्सी – पाँच महिना अघि रियल म्याड्रिडको नेतृत्वले भविष्यमा क्लबमा आवद्ध गराउन प्राथमिकतामा राख्ने गरि दुई खेलाडीको नाम तय गरेको थियो । जसमा रिनेर जिसस र अर्को इडुरार्डो कामाभिंगा रहेका थिए । ब्राजिलियन जिसस जनवरी २० मै रियलमा आवद्ध भइसकेका छन् । कामाभिंगा पनि ब्राजिलयकै पथमा रियलमा आवद्ध हुने सम्भावना रहेको बताएको छ । यदि […]

March 29, 2020

‘लकडाउन’ तोडेरै सेल्टाका सिस्टो स्पेनबाट डेनमार्कमा

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका छन् । पछिल्लो समय स्पेनको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढ्दै गएपछि स्पेन सरकारले स्पेनलाई लकडाउन गरेको थियो ।   सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै १८६४ माइल दुरी पार गर्दै डेनमार्क पुगेका […]

March 29, 2020

सिजन अन्त्यको खतरा!

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले अहिले विश्वभर सबै खाले खेल गतिविधि गतिविधि ठप्प छ । यसबाट विश्वमा बढी रुचाइने वा बढी हेरिने फुटबल पनि अछुतो रहन सकेको छैन । विश्वकै चर्चित खेल फुटबल यसरी रोकिँदा सबैतिर अन्योल बढेको छ । अहिले फुटबलप्रेमीको चासो कोरोना त्रास कहिले रोकिएला अनि फेरि फुटबल कहिले शुरु होला […]

March 29, 2020

आमा र बहिनीहरुसँग समय बिताउँदै रोनाल्डो

एजेन्सी – कोरोना भाइरस कोडिभ १९ को असरले विश्वभर फुटबल लगभग ठप्प छ । युरोपका अधिकांश लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यो समयमा अधिकांश खेलाडी आइसोलेसनमा छन् । यस्तो समयमा उनीहरु पनि घरमा व्यक्तिगत रुपमा अभ्यासमा जुटेका छन् । पोर्चुगल र युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परिवारका साथमा अफ्रिकाको व्यक्तिगत आइल्यान्डमा रहेका छन् […]

March 29, 2020

कोरोनाविरुद्ध रामोस र पिकेको सहयोग

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै आक्रान्त छ । सामान्य हुने कुनै छाटकाट नै छैन । दिनानुदिन बढ्दो क्रममा रहेको छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ ।  खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा व्यस्त छ । आफ्नो देशमा कोरोनाले प्रभाव पारिरहँदा खेलाडीहरुको मन थामिएको छैन । उनीहरुले आफुले सक्नेजति सहयोग गरिरहेका […]

Success

Thank you for your time.