default_image

अन्तर्राष्ट्रिय

April 1, 2020

युभेन्ट्स छाडे रोनाल्डोलाई कम विकल्प

एजेन्सी – कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी रुपमा परेको असरले सुपर स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाड्न सक्ने अनुमार इटालियन सञ्चारमाध्यमले गरेका छन् । सन् २०१८ मा टुरिन पुगेका रोनाल्डोसँग त्यो क्लब छोड्नु पर्ने अवस्थामा धेरै विकल्प भने हुने छैनन् । वास्तविकतालाई हेर्ने हो भने पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड रोनाल्डोका लागि विकल्प हुन […]

April 1, 2020

बार्सिलोनाका डेम्वेले क्लोपको नजरमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बार्सिलोनाका विंगर औसमाने डेम्वेलेलाई अनुबन्ध चाहेको बताएका छन् । स्पेनिस क्लब बार्सिलोनाको फ्लप रहेका फ्रान्सका विंगर डेम्वेले अनुबन्ध गर्न क्लोपले चासो देखाएको हो । चोटका कारण डेम्वेले बार्सिलोनामा आफ्नो प्रभाव छोड्न असफल भएको थियो । डेम्वेले अहिले पनि चोटसँग नै जुधिरहेको छ । ‘डेम्वेलेको प्रशंसक […]

March 31, 2020

रोनाल्डोले युभेन्ट्स छाड्न सक्छन् !

एजेन्सी – कोरोना भाइरस कोभिड १९ को महामारीले उत्पन्न गरेको परिस्थितिलाई मध्यनजर गर्दै सुपर स्टार रोनाल्डोले युभेन्ट्ससँग पारिश्रमिक कटौतीका लागि सहमति जनाइसकेका छन् । कोरानाका कारण क्लबको आर्थिक अवस्थामा पार्न सक्ने असरलाई हेर्दा भविष्यमा रोनाल्डोलाई राख्न युभेन्ट्स असक्षम हुने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर हुँदा रोनाल्डो जस्तो उच्च पारिश्रमिक भएका खेलाडी राख्न क्लबलाई […]

March 31, 2020

मेस्सी भर्सेस रोनाल्डो : लेजेन्डहरु कसको पक्षमा ?

एजेन्सी – विश्व फुटबलका महान् हस्ती तथा लेजेन्ड ब्राजिली पेलेले एक साताअघि आधुनिक फुटबलमा अर्जेन्टिनी लियोनेल मेस्सीको तुलनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वश्रेष्ठ रहेको आफ्नो धारणा राखेका थिए । पछिल्लो समय विश्व फुटबलमा मेस्सी रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस चलेको छ । तर, सबैले आ–आफ्नो धारणा राखेका छन् । को उत्कृष्ट भन्ने छुट्याउनै मुस्किल छ । […]

March 31, 2020

सर्वाधिक छक्का प्रहार गर्ने १० खेलाडी

एजेन्सी – हरेक समर्थकलाई आफ्नो टोलीको ब्याट्सम्यानले छक्का र चौका प्रहार गरोस भन्ने हुन्छ । चौका-छक्का प्रहार, विकेट लिएपछि सेलेब्रेसन र जितनै क्रिकेटमा समर्थक पाइने मनोरञ्जन, हर्ष र खुसीका आधार हुन् । क्रिकेटनै चौका छक्काको खेल हो । छक्का प्रहार गर्दा दबाब हट्नुको साथै विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । टि२० […]

Ronaldinho

March 31, 2020

जेलमा रोनाल्डिन्हो फुटभलीमा व्यस्त

एजेन्सी – विश्वकप विजेता ब्राजिलियन रोनाल्डिन्हो अहिले पनि पाराग्वेको जेलमा छन् । फर्जी पासपोर्टको अभियोगमा उनी पक्राउ परेका हुन् । केहि दिन अघि मात्र उनको ४० औं जन्म दिन परेको थियो । अहिले उनी जेलमा फुटभलीमा ब्यस्त रहने गरेका छन् । बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होको मुद्दा चलिरहेको छ । जेलमा पनि उनले आफुलाई खेलकुदमा व्यस्त […]

March 31, 2020

‘लिभरपुललाई उपाधि दिनु जाजय हुनेछ !’

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । लिग र च्याम्पियन्स लिग स्थगित भएका छन् भने यो वर्ष आयोजना हुनुपर्ने युरो कप अर्को वर्षका लागि सारिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन अझै कति सयम लाग्ने कुनै यकिन छैन । यस्तोमा प्रिमियर लिगको सिजन पुरा […]

March 31, 2020

कोरोना त्रासबीच डर्टमन्डले प्रशिक्षण थाल्यो

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९) को त्रासको बीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ । जर्मनीमा पनि ३० अप्रिलसम्म खेलकुद गतिविधि ठप्प छ । कोरोनाकै कारण आगमी जुन र जुलाई महिनामा तय […]

March 31, 2020

बार्सिलोनाका खेलाडी पारिश्रमिक कटौतीमा सहमत

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडी समेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित […]

March 30, 2020

क्वारेन्टाइन नियम पालना गरेको नेयमारको दाबी

एजेन्सी – स्वदेश फर्केदेखि नै क्वारेन्टाइनको नियम आफुले पालना गर्दै आएको ब्राजिलियन स्टार नेयमारले बताएका छन् । कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड ब्राजिल फर्केका थिए । सेल्फ आइसोलेसनमा १४ दिन बस्नु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । यद्यपी, सपिङका लागि निस्केको फोटोहरु सामाजिक सञ्जालमा […]

Success

Thank you for your time.