April 2, 2020
एजेन्सी – स्टिभ स्मिथले पुनः अष्ट्रेलियन क्रिकेट टोलीलाई नेतृत्व गरेमा आफुले त्यसमा पूर्ण रुपमा समर्थन गर्ने टेष्ट टोलीका कप्तान टिम पेइनले बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा बल टेम्परिङको अभियोगमा पूर्व कप्तान स्थिममाथि सन् २०१८ को मार्चमा प्रतिबन्ध लगाएपछि ३५ वर्षे पेइनेले नेतृत्व लिएका थिए । ३० वर्षे स्थिम पछिल्लो पटक इग्ल्यान्डविरुद्धको एसेज सिरिजमार्फत अन्तर्राष्ट्रिय […]
April 2, 2020
एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर पारेको छ । अन्य क्षेत्र जस्तै खेल क्षेत्रमा पनि ठूलो असर पारेको छ । जसका कारण युरोपका ठूला क्लबहरुले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् । बार्सिलोनाका खेलाडी ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि यसअघि नै राजी भइसकेका छन् । […]
April 2, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वको सबैभन्दा पुरानो ग्रान्डस्लाम विम्वल्डन ओपन टेनिस च्याम्पियनसिप यो वर्ष नहुने भएको छ । अल इंग्ल्यान्ड लन टेनिस क्लबको बुधबार बसेको आपतकालिन बैठकले आउदो २९ जुनदेखि १२ जुलाईसम्म तय भएको विम्वलडन ओपन टेनिस स्थगित गर्ने निर्णय गरेको हो । वर्षको तेस्रो ग्रान्डस्लामको रुपमा रहेको विम्वल्डन ओपन टेनिस दोस्रो […]
April 2, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना ब्राजिली पुर्व स्टार नेयमार अनुबन्ध गर्न यसै सिजन अनुबन्ध गरेको फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनलाई बेच्ने तयारी गरेको छ । बार्सिलोनाले ग्रिजमनलाई पीएसजी पठाएर नेयमारलाई अनुबन्ध गर्न पीएसजीसँग छलफल गर्ने तयारी गरिरहेको छ । यसमा पीएसजी सकरात्मक हुने बार्सिलोनाले विश्वास लिएको छ । बार्सिलोनाले नेयमारका लागि ग्रिजमनसँगै केहि रकमको प्रस्ताव […]
April 2, 2020
एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोड्न तयार रहेको बताएका छन् । ज्लाटन क्लबको व्यवस्थापनप्रति रुस्ट हुदै अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने निर्णयमा पुगेका हुन् । ज्लाटन यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका थिए । ला गाजेटा डेलो स्पोर्ट्सका अनुसार क्लबले चिफ […]
April 1, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यो सिजनको बाँकी रहेको युइएफए च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गरेको छ । युइएफएको ५५ सदस्यीय राष्ट्रको प्रतिनिधिको बुधबार बसेको भिडियो कन्फ्रेस बैठकले यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यस्तै युइएफएले जुनसम्मको सबै […]
April 1, 2020
एजेन्सी – क्रिकेट मात्र होइन सम्पूर्ण खेलकुदमा चर्चा र विश्लेषण हुने खेलाडीको प्रर्दशन र टोलीको नतिजा हो । तर कहिले काहि प्रर्दशन र नतिजा बाहेक अन्य कुराको पनि चर्चा हुने गर्दछ । खेलाडीको सुन्दरताले पनि बेला बेलामा चर्चा हुने गर्दछ । पुरुष खेलाडीमा भन्दा महिला क्रिकेटरको सुन्दरताको बढी चर्चा भएको पाइन्छ । भारतीय युवा ओपनर […]
April 1, 2020
एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण अन्तर्राष्ट्रिय जगतमा खेलकुदका सम्पूर्ण गतिविधी ठप्प छन् । अब खेलकुदका गतिविधी कहिले देखी सुरचारु हुन्छ भन्न सकिने अवस्था छैन । वैशाखमा हुने भनिएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) कोरोनाकै कारण अनिश्चित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले हालसम्म […]
April 1, 2020
एजेन्सी – ब्राजिली स्टार प्लेमेकर फिलिपे कौटिन्हो अनुबन्ध गर्न इंग्लिस प्रिमियर लिगका चार क्लबले चासो देखाएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलिरहेका स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अनुबन्ध गर्न प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनहमसँगै लेस्टर सिटीले चासो देखाएको हो । प्रिमियर लिग लिभरपुलका पुर्व स्टार कौटिन्होलाई बार्सिलोनाले २०१८ मा अनुबन्ध गरेको थियो […]
April 1, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहमका पूर्व फरवार्ड पिटर क्रचलाई खेलमार्फत आफ्नो परिचय बनाएका छन् । तर उनले पछिल्लो पटक स्पेनमा छुट्टी माउँदा ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डा नाजारियोले नचिनेको प्रसंग स्मरण गरेका छन् । उनले रोनाल्डो आफ्नो आइडियल भएको बताएका छन् । ‘मेरो पहिलो रोजाई वास्तविक रोनाल्डो हुन्,’ क्रचले भने, ‘मलाई थाहा छैन हाम्रो शैली […]