April 5, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इटालियन क्लब एसी मिलानका ब्राजिली स्टार प्लेमेकर रिकार्डाे काकाले आधुनिक फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये मेस्सी रोज्ने बताएका छन् । गोलडटकमको प्रश्नोत्तर कार्यक्रमको जवाफ दिने क्रममा इन्स्टाग्रामबाट लाइभमा काकाले अहिलेको विश्व फुटबलमा दुवै सर्वश्रेष्ठ रहेको तर, आफ्नो रोजाई मेस्सी रहने बताएका हुन् । ‘मैले रियलबाट रोनाल्डोसँग […]
April 5, 2020
एजेन्सी – कोरोना भाइरस कोभिड १९ का कारण युरोप निकै प्रभावित क्षेत्रमध्ये पर्दछ । जसका कारण स्पेनिस ला लिगा पनि स्थगित छ । यो विश्वव्यापी महामारीका कारण रियल म्याड्रिडका खेलाडी तीन सातादेखि अभ्यास गरिरहेका छैनन् । यस्तोमा खेलाडीको अवस्था बुझ्नका लागि प्रशिक्षक जिनेदिन जिदानले सामुहिक भिडियो कल गरेका थिए । खेलाडीका बारेमा बुझ्नका लागि उनले […]
April 5, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना फ्रेन्च स्टार विंगर औसमाने डेम्वेलेलाई खराव मनासयले बेच्ने कुनै मनसाय नबनाएको बताएका छन् । २०१७ मा ब्राजिली स्टार नेयमारको विकल्पमा ल्याइएको यि स्टार लगातार चोटसँग जुधिरहेपछि बार्सिलोनाले आउदो समरमा बेच्ने योजना बनाइसकेको छ । तर, बार्सिलोनाले उनलाई गलत मनासयले बेच्ने योजना नबनाएको र उनको लागि ‘गोल्डेन अफर’ मात्रै स्वीकार्ने […]
April 4, 2020
एजेन्सी – बार्सिलोनाको पूर्व स्टार जाभी हर्नान्डेज र उनकी श्रीमती नुरुया कुनिलेराले कोराना भाइरसबाट संक्रमितका लागि आर्थिक सहयोग गरेका छन् । बार्सिलोनामा रहेको अस्पताललाई जाभीको जोडीले एक मिलियन युरो सहयोग गरेका हुन् । त्यो अस्पतालले कोरना भाइरसविरुद्ध लड्न कोष जुटाउने अभियान सुरु गरेको थियो । त्यस्तो कोष आवश्यक स्वास्थ्य सामाग्री किन्ने तथा भाइरसका बारेमा अध्ययन, […]
April 4, 2020
एजेन्सी – सिजनको सुरुवाती ट्रान्सफर विन्डोमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार अनुबन्ध गर्न स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड लागिपरेका थिए । क्याटलान क्लब बार्सिलोना नेयमार अनुबन्धको नजिक पुग्दा अन्तिम समयमा चुकेको थियो । नेयमार अनुबन्ध गर्न बार्सिलोनाले बढी चासो देखाएपछि सुरुवातमा केहि अग्रसर देखिएको रियल […]
April 4, 2020
एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् । तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका […]
April 4, 2020
एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाइै पुर्णकालिन प्रशिक्षक बनाएका छन् । अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका बायर्नकै पुर्व मिडफिल्डर फ्लिकसँग शुक्रबार सम्झौता गरेसँगै उनी बायर्नको पुर्णकालिन प्रशिक्षक बनेका हुन् । बुन्डेसलिगा च्याम्पियन बायर्नले फ्लिकसँग २०२३ सम्म बस्ने गरी सम्झौता गरेका छन् । ५५ बर्षीय प्रशिक्षक सिजनको सुरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा […]
April 3, 2020
एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् । नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन […]
April 3, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब किएभोका पुर्व गोलरक्षक स्टेफानो सोरेन्टिनोले पेनाल्टी बचाएपछि पोर्चुगल तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो एकदमै रिसाएको खुलासा गरेका छन् । रोनाल्डो र सोरेन्टिनोबीच गत सिजनमा पहिलोपटक भेट भएको थियो । २१ जनवरी २०१९ मा घरेलु मैदानमा युभेन्टसले किएभोमाथि ३–० को जित निकालेपनि रोनाल्डोले पेनाल्टी चुकाएका थिए । उनको पेनाल्टी […]
April 3, 2020
एजेन्सी – कोभिड १९ का कारण प्रिमियर लिग बन्द रहेको अवस्थामा टोटेनहमका फरवार्ड दक्षिण कोरियाली सन ह्युङ मिनले एक महिना सैनिक तालिममा बिताउने भएका छन् । दक्षिण कोरियाली सरकारको नियम अनुसार उनले चार साता अनिवार्य सैनिक तालिममा सहभागी हुन लागेका हुन् । दुई वर्ष अघि एसियाली खेलकुदमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि सरकारले उनलाई सेनामा एक […]