April 7, 2020
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच प्रशिक्षण शुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासकाबीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो । कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर शुरु हुने तर्खर पनि नहुदा क्लबले खेलाडीको फिटनेसको लागि […]
April 6, 2020
एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु भएको छ । स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए […]
April 6, 2020
एजेन्सी – क्रिकेटलाई धेरै जसोले ब्याट्सम्यानको खेल भनेर भन्ने गर्दछन् । टि२० क्रिकेटको आगमनले धेरैले बलिङको महत्त्व घट्ने बताएका थिए । टि२०ले ब्याटिङको स्तरलाई विश्व क्रिकेटमा अझ नयाँ स्तरमा पुर्यायो । बलिङ पनि विकास हुँदै गयो । बलिङमा पनि नयाँ नयाँ शैली र प्रतिभा देखिदै गए । स्पिनर, मध्य र तीब्र गतिका बलर प्रायको एक्सन […]
April 6, 2020
एजेन्सी – ब्राजिल तथा इंग्लिस क्लब चेल्सीका मिडफिल्डर विलियनले क्लबसँगको सम्झौता नवीकरण असम्भव रहने बताएका छन् । २०१३ देखि लन्डन क्लब चेल्सीमा रहेका विलियनको सम्झौता २०२० जुनमा सकिदैछ । क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता […]
April 6, 2020
एजेन्सी – जिनेदिन जिदानले दोस्रो पटक रियल म्याड्रिडको कमान सम्हाल्दा उनको योजनामा ग्यारेथ बेल थिएनन् । तर, बेललाई बेच्ने योजना सफल नभएपछि वेल्सका फरवार्डलाई लिएर खेलाउनु पर्ने अवस्थामा जिदान पुगे । जुलाईमा फ्रान्सेली प्रशिक्षकले भनेका थिए मलाई बेल टोलीमा चाहिदैन । तर बेल क्लब छाडेर जाने परिस्थिति बनेन । जसलाई स्वीकार्दै जिदानले बेललाई सिजनको पहिलो […]
April 6, 2020
एजेन्सी – यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण झन्डै एक महिनादेखि विश्व खेलकुद गतिविधि ठप्प छ । लकडाउनका कारण खेलाडीहरु हाल घरमै क्वारेन्टाइनमा रहेपनि आफैलाई फिट राखिरहेका छन् । यो मामिलामा आधुनिक फुटबलका हस्ती पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अछुतो रहनै सक्दैन । रोनाल्डो अनेक हर्कत गर्दै चर्चामा आइरहन्छन् । लकडाउनको […]
April 6, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चित कालको लागि स्थगित भएको युरोपेली क्लब फुटबलको शीर्ष दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग अगस्टमा सकाउने तयारी भइरहेको बताएका छन् । जर्मन टेलिभिजनसँगको कुराकानीका क्रममा युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले हालको अवस्थामा प्रतिया्गिता कहिलेबाट शुरु […]
April 6, 2020
एजेन्सी – ब्याटिङका लागि मैदान प्रवेश गर्नु अघि ब्याट्सम्यान शतक वा टोलीलाई जिताउने इनिङ खेल्दै फर्किने सोच हुन्छ । तर त्यो सपनालाई यथार्थमा बदल्न क्रिजमा रहेर निकै मिहिनेत गर्नुपर्छ । खेलमा शतकले विशेष प्रभाव र महत्त्व राख्छ । शतक नजिक पुगेर आउट हुने खेलाडी धेरै हुन्छन् । धेरै खेलाडी राम्रो सुरुवात गरेपनि ठुलो इनिङमा बदल्न […]
April 6, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि शर्त राखेको छ । सान्चोले म्यानचेस्टर युनाइटेड अर्काे सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेको अवस्थामा मात्रै त्यहाँ आउन सक्ने र अन्यथा अनुबन्ध प्रस्ताव अस्वीकर गरिने बताएको छ । पछिल्लोपटक युरोपियन क्लव फुटबलमा चर्चामा रहेका खेलाडी सान्चोले यदि युनाइटेड […]
April 5, 2020
एजेन्सी – जोसे माउरिन्होले रियल म्याड्रिडको प्रशिक्षक बनेपछि पहिलो पटक सन् २०१० को नोभेम्बर २ मा एल क्लासिकोमा बार्सिलोनाको सामना गरेको थियो । त्यो खेलमा रियलले ५–० लज्जास्पद हार बेहोरेको थियो । खेल आधा घन्टा बित्दानै रियल २–० ले पछि परेको थियो । त्यत्ति बेला बल आउट भयो । भ्रमणकारी टोली रियलले थ्रो इन पाएको […]