April 8, 2020
एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पुर्व स्पेनिस क्लब रियल म्याड्रिडमा फर्कन सक्ने सम्भावना बढेको छ । इटालियन पत्रिका कोरिरे डेलो स्पार्ट्सका अनुसार युभेन्टसले आफ्नो स्टार फरवार्ड रोनाल्डोलाई म्याड्रिड फर्काउन चाहेको बुझिएको छ । जसका लागि युभेन्टसले सुरुवातमा ५० मिलियन पाउन्डमा प्रस्ताव गर्ने बुझिएको छ । यो प्रस्ताव रियलले […]
April 8, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले तत्काल बार्सिलोना छाडेर अन्यत्र गएपनि उनको अनुपस्थितिले स्पेनिस ला लिगालाई केहि असर नपर्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् । टेबासले पछिल्लो समय मेस्सीले बार्सिलोना छाडेर इन्टर मिलान जाने हल्ला चलेकोमा उक्त ट्रान्सफर सफल भएपनि केहि असर नपर्ने बताएका हुन् । उनका अनुसार उक्त ट्रान्सफरले सिरी ए लाई पनि […]
April 8, 2020
एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाई रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । तर, उनीहरुलाई ३२ दिनपछि नै रिहा गरिएको हो […]
April 7, 2020
एजेन्सी – फरवार्ड थोमस मुलरले जर्मन क्लब बायर्न म्युनिखमा थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । ३० वर्षीय मुलरले मंगलबार थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । यससँगै मुलर २०२३ सम्म बायर्नमै रहनेछन् । मुलरको सम्झौता अझै एक वर्ष बाँकी रहेको थियो । तर, क्लबले सम्झौता बाँकी रहँदै सम्झौता नवीकरण गरेको हो । […]
April 7, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले तत्काल फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्न नसक्ने स्थिति सिर्जना भएको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व अर्थतन्त्र नै धरासयी बन्ने अवस्थामा क्लबले पनि आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्काल एमबाप्पेलाई अनुबन्ध गर्न नसकिने अवस्था आएको बुझिएको छ । […]
April 7, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको अनिवार्य सैन्य तालिमका सुरु भएको छ । कोरोनाका कारण लिग प्रभावित भएपछि क्लबले उनलाई तालिममा सहभागी हुन दिएको हो । टोनेहमले सन १ महिनाको लागि आफ्नो देशको सेवाको लागि देश कोरिया जाने र उनी कम्तीमा पनि मेको मध्यपछि मात्रै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख […]
April 7, 2020
एजेन्सी – रियल म्याड्रिड र स्पेनका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले ब्राजिलियन स्टार नेयमारले गर्ने विवादस्पाद हर्कत आफुलाई मन नपर्ने बताएका छन् । खेलजीवनमा ब्राजिलियन फरवार्ड नेयमार मैदानमा अभिनय गर्नेमा माहिर भनेर बदनाम छन् । ‘मेरो लागि उनी राम्रो उदाहारण दिने खेलाडी होइनन् । उनी खेलाडीका रुपमा राम्रो खेलाडी हुन्’, डेल बोस्केले भने, ‘मरो लागि […]
April 7, 2020
एजेन्सी – स्पेनिस ला लिगाका तीन ठुला क्लब रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित भएका प्रशिक्षक एन्टिकको सोमबर राति निधन भएको हो । स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडको प्रशिक्षण सम्हाल्ने उनी एक्ला प्रशिक्षक हुन् । […]
April 7, 2020
एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ । खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । ३२ वर्षे […]
April 7, 2020
एजेन्सी – क्रिकेट एक प्रतिस्पर्धात्मक खेल हो । क्रिकेटर आफ्नो जीवनमा राम्रो प्रतिष्ठा र उचाइ लिदै विश्व चर्चित हुन चाहन्छन् । खेलाडीले सुरुवात देखिनै एउटा निश्चित स्तरमा खेल्ने लक्ष्य लिएर अघि बढेको हुन्छ । तर केहिले मात्र आफ्नो सपना पुरा गर्छन् । विश्वकपमा लाखौँ समर्थकसामु खेल्ने, लेजेन्ड खेलाडीको कीर्तिमान तोड्ने देखि चर्चित फ्रेन्चाइज लिग खेल्ने, […]