April 10, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले आफ्ना दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र म्याथिज डि लिग्ट क्लबमै रहने बताएका छन् । पछिल्लो समय रोनाल्डो र डि लिग्टले क्लब छाड्ने विषयले सञ्चारमाध्यममा स्थान बनाएको थियो । क्लबका प्रशिक्षक सार्रीले रोनाल्डो र डि लिग्ट दुवै शतप्रतिशत क्लबमै रहने बताएका हुन् । ‘फरवार्ड रोनाल्डो र डिफेन्डर […]
April 10, 2020
एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) रोकथामको लागि धेरै देशले लकडाउन लगाएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न देशले आ आफ्नो हिसाबमा कारबाही गर्दै आएका छन् । त्यस्तै भारतीय अलराउन्डर ऋषि धवन पनि लकडाउन उल्लङ्घन गर्दा कारबाहीमा परेका छन् । विहीबार लकडाउन उल्लङ्घन गर्दै मन्डीमा कार चलाएपछि ऋषि धवनलाई हिमाचल प्रदेशले पाँच […]
April 10, 2020
एजेन्सी – बार्सिलोनाको फरवार्ड लाइनका कारण यो सिजन सञ्चारमाध्यममा निकै शीर्षक बने । टोलीको फरवार्ड लाइनले बहस, विवाद र जटिलताको भने सामना गरिरहेको छ । एन्टोनियो ग्रिजमन सिजनको सुरुवातमा निकै ठूलो अेपक्षाका साथ बार्सिलोनाले ग्रिजमनलाई एट्लेटिको म्याड्रिडबाट भित्राएको थियो । उनको क्षमता माथि अहिले पनि कसैलाई शंका छैन । तर, जुन अपेक्षाका साथ उनलाई क्लबले […]
April 10, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यद्धारा आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका ६ बोर्ड सदस्यहरुले अध्यक्ष जोसेप मारिया बार्टाेमेउलाई जानकारी गराउँदै राजीनामा दिएका हुन् । राजीनामा दिनेमा उपाध्यक्ष इनरिके तोम्वास र सचिव मारिया टेक्सीडोर छन् । सिल्भियो इलियस, जोसेप पन्ट, जोर्डी क्लासमिगलिया र इमिली रोउसान्ड छन् । उनीहरुले राजीनामा पत्र र […]
April 10, 2020
एजेन्सी – ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्हो महिना दिन भन्दा लामो जेल बसाईबाट हालै रिहा भएका थिए । पाराग्वेमा पक्राउ परेका उनलाई होटलमै सजाय काट्ने गरि मात्र रिहा गरिएको हो । फर्जी पासपोर्टका कारण उनी र उनको एजेन्ट समेत रहेका दाईसहित पक्राउ परेका थिए । रोनाल्डिन्होका दाजुभाईले ३२ दिन जेलमा बिताएका थिए । वकिलले उनीहरुलाई […]
April 10, 2020
एजेन्सी – ब्राजिली लेजेन्ड खेलाडी माजिन्होले स्पेनिस क्लब बार्सिलोनामा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको विकल्पमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार रहेको बताएका छन् । पछिल्लोपटक मेस्सीले बार्सिलोना छाड्ने चर्चा भइरहँदा माजिन्होले मेस्सीको विकल्पमा नेयमार हुने धारणा राखेका हुन् । नेयमार २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित […]
April 9, 2020
एजेन्सी – पाकिस्तानका पूर्व खेलाडी शोएब अख्तरले कोरोना भाइरस (कोभिड१९) विरुद्धको लडाईको लागि पैसा उठाउन भारत र पाकिस्तानबीच तीन खेलको ओडीआई सिरिज राख्न प्रस्ताव गरेका थिए । जवाफमा भारतका पूर्व कप्तान कपिल देवले भारतलाई पैसाको आवश्यक नरहेको भन्दै रुखो जवाफ फर्काएका छन् । अख्तरले बुधबार पिटिआईसँग कुरा गर्दै कोरोना विरुद्धको लडाईको लागि पैसा उठाउन श्रृंखला […]
April 9, 2020
एजेन्सी – आइसिसि वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत आगमी जुनमा बंगलादेश र अष्ट्रेलियाबीच हुने दुई टेष्ट सिरिज स्थगित भएको छ । विश्वभर महामारीको रुप लिएको (कोभिड १९) को कारण अष्ट्रेलियाले जुनमा बंगलादेशमा खेल्ने दुई खेलको टेष्ट सिरिज स्थगित भएको बिहिबार जनाएको छ । खेल तालिका अनुसार पहिलो टेष्ट जुन ११ देखी १५ तथा दोस्रो १९ देखी […]
April 9, 2020
एजेन्सी – जर्मन फुटबल लिग (डिएफएल) ले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेसलिगाको बाँकी खेल ‘क्लोज डोर’ मा खेलाउने निर्णय गरेको छ । डिएफएलले बुन्डेस लिगाको शीर्ष दुई श्रेणीको ३६ क्लबसँगको सहमतिमा यो सिजनको बाँकी रहेको खेलहरु क्लोज डोरमा खेलाउने सहमति गरेको हो । बुन्डेस लिगामा ९ चरणको खेल बाँकी […]
April 9, 2020
एजेन्सी – खेलाडी र प्रशिक्षकका रुपमा जिनेदिन जिदानप्रति रियल म्याड्रिडका समर्थकमा पूर्ण आदरभाव छ । तर, प्रशिक्षकका रुपमा उनले सान्टियागो बेर्नाबाउमा पहिलो कार्यकालमा जस्तो सम्मान पाएका थिए, सायद अहिले त्समा केहि कमी आएको मान्नेहरु पनि छन् । पछिल्लो सिजन उनले दोस्रो पटक टोलीको नेतृत्व सम्हालेपछि सोचे अनुरुप प्रदर्शन हुन नसकेपछि उनीमाथिको दृष्टिकोणमा केहि परिवर्तन आएको […]