April 11, 2020
एजेन्सी – सिमित ओभरको खेलले क्रिकेटमा निकै परिवर्तन ल्याएको छ । टेष्ट, प्रथम श्रेणी, ६० ओभर, एकदिवसिय, टि२० हुँदै टि१० सम्मको शैलीमा आइपुग्दा ब्याटिङमा धेरै परिवर्तन पाइन्छ । बलिङ कमजोर हुँदै गएको केहि क्रिकेट विज्ञको बुझाइ छ । तर प्रतिभाशाली बलरले आफ्नो उत्कृष्ट प्रर्दशनमा त्यो गलत सावित गर्दै आएका छन् । योर्कर बल ब्याट्सम्यानलाई दबाबमा […]
April 11, 2020
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले तत्काल फुटबल सुरुवात गर्नु गैर जिम्मेवार हुने जनाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास अझै रहेकाले जति सक्दो छिटो रोकिएको फुटबल सुरु गर्नु गैर जिम्मेवार हुने बताएका हुन् । कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधिसँगै घरेलु फुटबल पनि अनिश्चित कालका लागि […]
April 11, 2020
भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो पहिचान बनाई सकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी एक दिवसिय यु१९ विश्वकपमा १४ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप त्यसयता एकपछि अर्को छलाङ मार्दै पछि फर्केर हेरेका छैनन् । चार वर्षदेखि सिनियर टोलीबाट पहिलो रोजाईको स्पिनरका रुपमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै […]
April 11, 2020
एजेन्सी – यथास्थितिमा रहने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अबको केहि महिनामा फ्रि एजेन्टमा हुनेछन् । उनीमाथि युरोपका थ्रुपै क्लबले इच्छा देखाएका छन् । जनवरीमा पनि एट्लेटिको म्याड्रिडले भित्राउने प्रयास गरेको थियो । तर पिएसजीसँग सम्झौता हुन सकेन । नेयमार, केलियन एमबाप्पले र माउरो आइकार्डीले क्लब छाड्ने सम्भावना रहेकाले पनि […]
April 11, 2020
एजन्सी – महिना दिन यता स्वदेशमा रहेका युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले स्टानियो डा माडेरिया रंगशालामा अभ्यास गरेका छन् । कोराना भाइरस कोभिड १९ को कारण अहिले युरोपियनसहित विश्व फुटबलका सबै गतिविधि बन्द छन् । आमा विरामी भएका कारण रोनाल्डो मार्च ९ मा स्वदेश फर्केका थिए । कोरानाबाट सबैभन्दा प्रभावित देश मध्येको एक इटालीमा महिना […]
April 11, 2020
एजेन्सी– जर्मन अन्तर्राष्ट्रिय मारियो गोट्जेले बोरुसिया डर्टमण्ड छाडन् निधो गरेका छन् । यो सिजनको अन्त्यसँगै उनको सम्झौता टुंगिदै छ । २७ वर्षे मिडफिल्डरले सन् २००९ देखि ०१३ सम्म डर्टमण्डको सिनियर टोलीबाट खेलेका थिए । त्यसपछि भने उनी बायर्न म्युनिख पुगेका थिए । उनकै एक मात्र गोलमा जर्मनीले २०१४ मा फिफा विश्वकप जितेको थियो । २०१६ […]
April 11, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आउदो समरमा फ्रान्सका दुई एट्याकिङ मिडफिल्डर पल पोग्वा र युवा खेलाडी इडुआर्डाे कामाभिंगालाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्वा अनुबन्ध गर्न नसकेको अवस्थामा फ्रान्सकै युवा खेलाडी फ्रेन्च लिग वान क्लब रेनिसका युवा एट्याकिङ मिडफिल्डर इडुआर्डाे कामाभिंगा अनुबन्ध गर्ने योजना बनाइरहेका छन् […]
April 10, 2020
एजेन्सी – पोर्चुगल तथा फ्रेन्च क्लब लिलका सेन्टरब्याक जोसे फोन्टेले आफ्नो सहयात्री पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पुनः स्पेनिस क्लब रियल म्याड्रिड फर्किए कुनै अचम्म नहुने बताएका छन् । यसै साता युभेन्टसले रोनाल्डोलाई बेच्ने र रियलले पुनः रोनाल्डालाई अनुबन्ध गर्न सक्ने अनुमानका समाचारहरु सञ्चारमाध्यममा छाएको थियो । तर, रियलले लगत्तै रोनाल्डो किन्ने कुनै योजना […]
April 10, 2020
एजेन्सी – इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स विश्वमै प्रतिष्ठित क्रिकेटको म्यागजिन विज्डेनको द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका छन् । सन् २०१९ को प्रर्दशनको आधारमा स्टोक्स द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका हुन् । स्टोक्सले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको तीन वर्षको दबदबा तोड्दै उक्त उपाधि पाएका हुन् । […]
April 10, 2020
एजेन्सी – एसी मिलानका स्ट्राइरक ज्लाटान इब्राहिमोभिच अहिले स्वदेश स्विडेनमा छन् । कोरोना भाइरस कोभिड १९ का कारण सिरिए स्थागित भएपछि इब्राहिमोभिच स्वदेश फर्केका थिए । सिरि ए पुनः सुरु हुने दिन पर्खाईमा रहेको इब्राहिमोभिचले हाम्बार्बीमा अभ्यास गरेका छन् । ३८ वर्षे फरवार्डले गत नोभेम्बरमा हाम्बार्बीको २३.५ प्रतिशत शेयर खरिद गरेका थिए । उनले सोही […]