April 13, 2020
एजेन्सी – कोरोना भाइरस कोभिड १९ का कारण युरोपियन गायत विश्वका अधिकांश देशका फुटबल स्थागित छन् । विश्व व्यापी रुपमा संक्रमण कम भइनसकेकोले युरोपियन फुटबल सुरु हुने शंका छ । फुटबल पुनः सुरु हुन सकेन भने बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले यो सिजन गोल्डेन बुट गुमाउनु पर्ने हुन सक्छ । यद्दपी स्पेनिस ला लिगा स्थगित […]
April 13, 2020
एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका लेजेन्ड पुर्व गोलरक्षक पिटर फिलिप बोनेट्टीको निधन भएको छ । बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको हो । ‘दि क्याट’को उपनाम पाएका पिटर लामो समयदेखि रोगसँग लडिरहेका थिए । चेल्सीबाट सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका बोनेट्टीले दुई पटकमा चेल्सीबाट ७२९ खेल खेलेका थिए । चेल्सीका […]
April 12, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीसँग अझै पनि उत्कृष्ट क्षमता रहेको इंग्ल्यान्डका पुर्व कप्तान नासिर हुसैनले बताएका छन् । एक कार्यक्रममा धोनीको पुनरागमन सम्भावना बारे सोधिएको प्रश्नको जवाफ दिदै नासिरले भनेका छन्, ‘मैले जुन धोनी देखेको छु, मलाई अहिले पनि लाग्छ उनले भारतीय क्रिकेटलाई दिन अझैं बाँकी छ । […]
April 12, 2020
एजेन्सी – प्रशिक्षणमा फर्केने रियल सोसिडाडको घोषणा पछि रियल म्याड्रिडले पनि प्रशिक्षण सुरु गर्ने विषयमा सोचिरहेको बताइएको छ । प्रशिक्षणमा फर्कनका लागि उपयुक्त समयका विषयमा क्लबमा छलफल सुरु भइरहेको जनाइएको छ । आफ्ना बास्केटबल खेलाडी टिरे थोम्सकिन्सको कोराना संक्रमण भएपछि रियलले मार्च १२ मा आफ्ना खेलाडीलाई क्वारिन्टिनमा राखेको थियो । रियलले खासमा मार्च २६ सम्मका […]
April 12, 2020
एजेन्सी – विश्व फुटबलमै प्रख्यात रहेको एल क्लासिको अर्थात् स्पेनका दुई ठूला टोली रियल म्याड्रिड र बार्सिलोनाबीच हुने भनिएको मैत्रीपूर्ण खेल कोरोना भाइरस (कोभिड–१९) को कारण रद्द भएको छ । प्रि सिजनमा आयोजना हुने यस वर्षको इन्टरनेसनल च्याम्पियन्स कप (आइसीसी) प्रतियोगिता नै नहुने भएपछि क्लासिको पनि रद्द भएको हो । विश्वका विभिन्न राष्ट्रहरुमा हुने आइसीसी […]
April 12, 2020
एजेन्सी – स्पेनी विंगर पेद्रो रोड्रिग्वेजले आफू बार्सिलोना छँदाको समय र राष्ट्रिय टोलीमा हात पारेको सफलता अविस्मरणीय रहेको बताएका छन् । यस्तै उनले रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान खेलाडीका रुपमा सक्रिय हुँदा आफु उनको ठूलो समर्थक रहेको चेल्सीका फरवार्डले बताए । लन्डनमा घरमै क्वारिन्टनमा रहेको पेन्द्रोले सामाजिक सञ्जालमार्फत समर्थकहरु कुरा गर्दै भने, ‘म जिदानसँग पनि […]
April 12, 2020
एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोराना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिमा यसविरुद्ध लड्न सबै एकताबद्ध हुनु पर्नेमा जोड दिएका छन् । कोरोना भाइरसका कारण युरोपलगायत विश्वका अधिकांश देशका फुटबल गतिविधि ठप्प छन् । सिरिए स्थगित भएपछि रोनाल्डो विरामी आमालाई भेट्न स्वदेश पोर्चुगल फर्केका थिए । अहिले पनि उनी पोर्चुगलमै छन् […]
April 12, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व स्टार जेरोमी रोथेनले केलियन एमबाप्पे ले पीएसजीमा सम्झौता नवीकरण नगर्ने बताएका छन् । रोथेनले कोरोना भाइरस (कोभिड–१९) को महामारी अघि नै एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक पुगेका र उनी अर्काे सिजनबाट पीएसजीमा नरहेको बताएका हुन् । रियलले एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी रहँदा देखि […]
April 11, 2020
भूपेन्द्र जिसी, काठमाडौं सिमित स्रोत र साधनकाबीच खेलाडीले कडा मिहिनेत गर्दै नेपाललाई ओडीआई मान्यता राष्ट्रसम्म पुर्याएका छन् । नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने छ । तर अहिलेको स्तर, संरचना र तयारी हेर्दा टेष्ट राष्ट्र बन्ने नेपालको सपना सपनामै सिमित हुने देखिन्छ । पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा निकै उतारचढाव रहँदा डिभिजन ५, ४, […]
April 11, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आउँदो समरमा आकर्षक प्रस्ताव आएको खण्डमा स्टार मिडफिल्डर एनगोलो कान्टेलाई बेच्ने निर्णय गरेको छ । कान्टेसँगको सम्झौता २०२३ सम्म रहेपनि चेल्सीले विश्वविजेता फ्रान्सका कान्टेलाई बेच्ने निर्णय गरेको हो । चेल्सीले कान्टेलाई बेच्ने निर्णय गरेसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस क्लब रियल म्याड्रिडले चासो देखाएको बुझिएको छ । […]