default_image

अन्तर्राष्ट्रिय

April 18, 2020

डी ककले टेष्टको कप्तानी नपाउने

एजेन्सी – दक्षिण अफ्रिकाले विकेटकिपर क्विन्टन डी ककलाई टेष्टको कप्तानी जिम्मेवारी नदिने भएको छ । दुई वर्षको लागि स्थायी निर्देशकमा नियुक्त भएका पुर्व कप्तान ग्रिम स्मिथले डी ककले टेष्टको कप्तानी नपाउने प्रष्ट पारेका हुन् । सिमित ओभरको क्रिकेटमा कप्तानी सम्हालिरहेका डी ककलाई टेष्टको जिम्मेवारी पनि दिँदा नजितामा निकै चुनौतीपुर्ण हुने स्मिथको बुझाई छ । डी […]

April 18, 2020

उच्च प्रदर्शनका लागि नेयमार प्रतिबद्ध

एजेन्सी – कोभिड १९ का कारण यति बेला विश्वव्यापी रुपमा जनजीवन प्रभावित अवस्थामा छ । यस्तोमा युरोपका फुटबल गतिविधि पनि शून्य छ । युरोपका घरेलु लिग स्थगित छन् । च्याम्प्यिन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यस्तो अवस्थामा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार स्वदेश ब्राजिलमा छन् । ब्राजिलबाट फर्कदा […]

April 18, 2020

जाभीको नजरमा ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । पूर्व मिडफिल्डर जाभी आफै अहिले कतारको अल सादको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा जाभी बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी मध्ये एक थिए । ‘इमान्दार भएर भन्दा म उनलाई विश्वमा अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छु । म उनको […]

April 17, 2020

स्मिथ दक्षिण अफ्रिकाको निर्देशक नियुक्त

एजेन्सी – क्रिकेट दक्षिण अफ्रिकाले पूर्व कप्तान ग्रिम स्मिथलाई बोर्डको निर्देशक नियुक्त गरेको छ । गत डिसेम्बरमा अस्थायी रुपमा पद सम्हालेका स्मिथले दुई वर्षको सम्झौता गर्दै सन् २०२२ अप्रिलसम्म जिम्मवारी निर्वाह गर्ने भएका हुन् । स्मिथ निर्देशकमा नियुक्त भएसँगै दक्षिण अफ्रिका टोलीमा सुधार देखिएको थियो । दुई वर्षको लागि निर्देशकमा नियुक्त भएसँगै स्मिथले भनेका छन्, […]

April 17, 2020

हालान्डलाई रियल ल्याउने ओडेगार्डको प्रयास

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्ड लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन रियल म्याड्रिड फर्कनेमा दुइमत छैन । उनले आफूसँगै अर्को सिजन रियलमा आफ्नै राष्ट्रका सहकर्मी एर्लीङ हालान्डलाई पनि ल्याउने प्रयास गरिरहेका छन् । रियल म्याड्रिडले लामो समयदेखि आक्रामक खेलाडीको परिपूर्ति गर्न सकेको छैन । यसै विन्टर […]

April 17, 2020

बार्सिलोनाका अध्यक्ष र मेस्सीसहित ४ कप्तानको बैठक

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मायिा बोर्टोमेउले क्लबका चार कप्तानसँग हालै बैठक गरेका छन् । अध्यक्ष बार्टोमेउ, सिइओ ओस्कार ग्रेउ र फुटबल टोलीका निर्देशक जाभियर बोर्डासले भिडियो कन्फ्रेन्समार्फत कप्तानहरु लियोन मेस्सी, सर्जिलयो बुस्केटस्, जेरार्ड पिके र सर्जिलो रोर्बेटोसँग छलफल गरेका थिए । बैठकमा स्वभाविक रुपमा अध्यक्ष बोर्टोमेउ सक्रिय रहे । उनले हालै बोर्डका ६ सदस्यले […]

blatter

April 17, 2020

विश्वकप अमेरिका सार्न फिफा पूर्व अध्यक्ष ब्लाटरको सुझाव

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर जो यति बेला प्रतिबन्धमा छन्, उनले कतार सन् २०२२ को विश्व कप कतारबाट अन्त सार्दा हुने तर्क गरेका छन् । उनकै समयमा कतारलाई २०२२ विश्व कप आयोजनाको जिम्मा दिएको थियो । भ्रष्टाचार र धोकाको अभियोगमा ब्लाटर प्रतिबन्धमा परेका हुन् । फुटबल सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरि […]

April 17, 2020

खेलाडी अनुबन्धमा बार्सिलोनाको बालापन!

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका पुर्व खेलाडी तथा ब्रााजिलका लेजेन्ड रिभाल्डोले पछिल्लो केही वर्षयता खेलाडी सरुवा ‘ट्रान्सफर’ मा बालापन देखाएको बताएका छन् । रिभाल्डोले क्लबको पछिल्लो दुई वर्षको खेलाडी अनुबन्धको आँकडा हेर्दा बार्सिलोनाको त्यो बालापन स्पष्ट देखिने समेत बताएका छन् । ‘बार्सिलोना युरोपको शक्तिशाली क्लब हो । क्लबसँग स्टार खेलाडीको जमघट सँधै हुने गर्दछ । केही […]

April 16, 2020

कोउटिन्होको प्रतिक्षामा बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक किके सेटिनले अर्को सिजनको सुरुवातमा बार्सिलोनाले हाल लोनमा बायर्न म्युनिख पुगेका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको प्रतिक्षा गर्ने बताएका छन् । स्पेनिस रेडियो आरएसी१ सँगको अन्तर्वार्ताका क्रममा सेटिनले आफूलाई कोउटिन्होको खेल्ने शैली मन पर्ने र उनलाई योजनामा समेट्ने बताएका हुन् । ‘मलाई कोउटिन्हो मनपर्ने खेलाडी हुन् । उनी उत्कृष्ट खेलाडी […]

April 16, 2020

यी हुन् क्रिस्टियानो रोनाल्डोका २० कीर्तिमान

एजेन्सी – पोर्चुगिज राष्ट्रिय फुटबल टोली तथा इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलका उत्कृष्ट खेलाडी मध्य एक हुन् । पछिल्लो एक दशकको व्यक्तिगत प्रदर्शन हेर्ने हो भने विश्व फुटबल यिनै रोनाल्डो र अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सीको वरपर घुमिरहेको छ । रोनाल्डो र मेस्सीबीच को उत्कृष्ट भन्ने बहस विश्व फुटबलमा […]

Success

Thank you for your time.