April 20, 2020
एजेन्सी – बंगलादेशका सर्वाधिक सफल विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमले कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न आफ्नो ऐतिहासिक ब्याट लिलाम गर्ने भएका छन् । मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्ने ब्याट लिलाम गर्ने भएका छन् । ‘मलाई यो ब्याट विशेष मन पर्छ, किनभने यसले इतिहास बोकेको छ । यो देशको लागि […]
April 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न लागेको हो । यसअघि टोलीका मालिक रहेका माइक एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप लाग्दै आएको छ । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रुपमा आउने अपेक्षा […]
April 20, 2020
एजेन्सी – बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) को खेलमा लियोनल मेस्सी आफू तिर दौडर आएपछि डेभिड बेकह्यामले सन्यासका विषयमा बोलेको बताएका छन् । सन् २०१३ को क्वार्टरफाइनलको दुई खेलमा बार्सिलोना र पिएसजीले ३–३ को बराबरी खेलेका थिए । अवे गोलका आधारमा बार्सिलोना सेमिफाइनमा पुगेको थियो । ‘खेलपछि मेस्सी दौडेर म भएको ठाँउमा आए’ , […]
April 19, 2020
एजेन्सी – खेलकुदलाई लोकप्रिय र रोमाञ्चक बनाउन खेलाडीको प्रर्दशन मात्र होइन समर्थकको साथ पनि त्यतिनै चाहिन्छ । समर्थकको साथले खेलाडीको प्रर्दशनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ । हरेक खेलाडी आफ्नो घरेलु मैदानमा समर्थक सामु खेल्न चाहान्छन् । समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । तुलनात्मक रुपमा घरेलु मैदानमा खेलाडी हाबी हुन्छन् । समर्थक संख्यासँगै खेल्ने वातावरणमा […]
April 19, 2020
एजेन्सी – पछिल्लो एक दशकदेखि दुई सुपर स्टार अर्जेन्टिनी लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट बहस चलिरहेको छ । समय क्रममा धेरैले आ आफ्नो विचार राख्दै आएका छन् । यहि क्रममा इंगल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले दुई खेलाडीको तुलना गर्दै मेस्सी उत्कृष्ट रहेको बताएका छन् । खेल जीवनको उत्तर्रार्द्धमा आएका यी दुई सुपर स्टारले […]
April 19, 2020
एन्जेसी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको फरवार्ड भएको दाबी प्रशिक्षक रोर्बेटो मान्चिनीले बताएका छन् । स्विडेनका पूर्व कप्तानले विश्वका उत्कृष्ट क्लबहरु जस्तै इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेको छन् । चार अलग देशमा लिग उपाधि उचालेका इब्राहिमोभिचले आफ्नो खेल जीवनमा ३३ उपाधि जितिसकेका […]
April 19, 2020
एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले कोरोना भाइरस (कोभिड-१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने अन्तिम मौका पाएका छन् । पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केहि महिनायता लगातार चोटको शिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि […]
April 19, 2020
एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ । टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको […]
April 18, 2020
एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले सन् २०१४ को कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध विजयी गोल गरेको क्षण कमैले बिर्सन सक्छन् । त्यो गोलले रियल च्याम्पियन मात्र बनेको थिएन, डिफेन्डर मार्क बार्टराको करीअरमा निर्णायक मोड पनि बन्न पुग्यो । उक्त गोलको मदतले रियल म्याड्रिडले उपाधि जितेको थियो भने अघिल्लो सिजन रियल आएका बेलले क्लबका […]
April 18, 2020
एजेन्सी – कोरोना भाइरसका कारण निम्तिएको आर्थिक समस्याका कारण क्याटलान क्लब बार्सिलोनाले अर्को सिजन खेलाडी बेच्नु पर्ने अवस्था सिर्जना भएको छ । बार्सिलोनाले अर्को सिजन आफ्नो टोलीलाई थप बलियो बनाउन खेलाडी किन्ने योजना पनि बनाएको छ । तर त्यसका लागि आवश्यक रकम उपलब्ध नहुने हुँदा खेलाडी साटफेर नै उचित विकल्प देखिएको छ । यस्तो अवस्थामा […]