April 23, 2020
कप्तान कथन पवन अग्रवाल (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व–कप्तान) म सानै देखि क्रिकेट खेल्थें । ठ्याक्कै उमेर र साल याद भएन । कलैयाको राजदेवी टोल थियो, हामी त्यहाँ नै क्रिकेट खेलेर हुर्कियौं । मैले क्रिकेट खेल्दा कलैयाको अवस्था राम्रै थियो । कलैया क्रिकेट क्लब भएको हुँदा सहज थियो । क्लबमा सिनियर दाईहरु खेलिरहनु हुन्थ्यो । […]
April 23, 2020
एजेन्सी – एउटा राम्रो खेलाडी बन्न उसलाई परिवारको साथ र हौसला पनि त्यतिनै चाहिन्छ । वैवाहिक जीवनपछि जीवनसाथी सँगको सम्बन्धले पनि खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ । खेल नभएको समय सकेसम्म खेलाडी घर परिवार र साथीभाईसँगै समय बिताउन चाहन्छन् । विश्व क्रिकेट इतिहासमा विवाहित जोडी नै क्रिकेट खेल्ने कमै छन् । एकै खेल खेल्दा […]
April 23, 2020
एजेन्सी – डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्ध गर्ने तयारी गरेका छन् । रियल म्याड्रिडका पूर्व खेलाडी समेत रहेका बेकह्यामले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग यस विषयमा सम्पर्क गरिसकेका छन् । पेरेज र बेकह्यामबीच राम्रो सम्बन्ध रहँदै आएको छ । पेरेजकै कारण बेकह्याम करीअरको उच्च विन्दुमा रियल म्याड्रिडको […]
April 23, 2020
एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड खरिद गर्ने प्रक्रिया रोक्न प्रिमियर लिगमाथि दबाब बढेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको छ । यसअघि टोलीका मालिक रहेका एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप समर्थकबाट लाग्दै आएको थियो । […]
April 23, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाटफर्डले स्पेनिस ब्रान्ड केल्मीको खेल सामग्री प्रयोग गर्ने भएको छ । हाल एडीडासको सामाग्री प्रयोग गरिरहेको वाटफर्डले सम्झौता सकिएपछि नविकरण नगर्ने निर्णय गरेको हो । एडीडासले भन्दा बढी रकम दिएकाले पनि केल्मीसँग सम्झौता सम्भव भएको हो । दुई पक्षबीच सम्झौता हस्ताक्षर भएपनि हाल औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । […]
April 23, 2020
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहेको खण्डमा उनले वर्षको ५२ मिलियन युरो बार्षिक रुपमा कामाउन सक्नेछन् । तर यदि उनी अर्को सिजनमा पुरानै क्लब बार्सिलोनामा फर्किए भने त्यो भन्दा आधा आम्दानीमा चित्त बुझाउनुपर्ने बताइएको छ । उनी बार्सिलोना फर्किएको खण्डमा बार्षिक २० मिलियन भन्दा केहि बढी मात्र कमाउने छन् । […]
April 22, 2020
एजेन्सी – बंगलादेशका पूर्व कप्तान तथा स्टार अलराउन्डर सकीब अल हसनले विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) विरुद्ध लडाईको लागि पैसा जुटाउन इंग्ल्यान्डमा गत वर्ष एक दिवसिय विश्वकपमा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने भएका छन् । ३३ वर्षीय अलराउन्डर सकीबले गत वर्ष इंग्ल्यान्डमा भएको विश्वकपमा २ शतक र ५ अर्ध शतक सहित कुल […]
April 22, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका ब्राजिलियन मिडफिल्डर डग्लस कोस्टाले युभेन्टसका सबैभन्दा बलियो खेलाडीको चयन गर्दा फरवार्ड पाउलो डिबाला रोजेका छन् । कोस्टाले इन्स्टाग्राम लाइभका दौरान समर्थकले राखेको प्रश्नमा डिबाला नै सबैभन्दा बलियो खेलाडी रहेका बताएका हुन् । क्रिस्टियानो रोनाल्डो पनि पछिल्लो दुई सिजनयता युभेन्टसबाट नै खेलिरहेका छन् । कोस्टा सन् २०१७ मा लोनमा बायर्न म्युनिखबाट […]
April 22, 2020
एजेन्सी – अनुभवी विकेटकिपर महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान् हुन् । आइसिसीको तीनै प्रतियोगिता (एकदिवसिय विश्वकप, टि२० आई विश्वकप र च्याम्पियन्स ट्रफी) उपाधि जित्ने विश्वको एक्लो कप्तान धोनी सर्वश्रेष्ठ विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान मानिन्छन् । डेढ दशक समय भारतको सिनियर टोलीबाट खेल्दा धोनीले अधिकाम्स खेलमा आफ्नो प्रर्दशनमा खेल फिनिसिङ गर्दै जिताएका […]
April 22, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा रहेको आर्सनलले कोरोना संक्रमणका कारण लिग समापन हुन नसकेको अवस्थामा अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना देखिएको छ । युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सिजन सम्पन्न गर्ने नसकिने सम्भावना देखेपछि अर्को सिजनका लागि टोली छनोट गर्न विकल्प खोजिरहेको छ । यसक्रममा यूईएफएले क्लब वरीयता निर्धारण गर्ने अंकलाई […]