default_image

अन्तर्राष्ट्रिय

April 29, 2020

डिबालाको चौथो कोरोना परिक्षण पनि पोजिटिभ

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएको छ । पछिल्लो डेढ महिनामा गरिएको चौथो परिक्षणमा पनि पोजिटिभ रिपोर्ट आएको हो । डिबाला र उनकी प्रेमिका दुवैले मार्च २१ मा कोरोना संक्रमण रहेको सार्वजनिक गरेका थिए । त्यसबेला उनलाई कुनै किसिमको कठिनाइ नरहेको र आफ्नै अपार्टमेन्टको […]

April 29, 2020

ट्रान्सफर बजारमा रियलकै दबदबा देखिने

एजेन्सी – विश्व फुटबल कोरोना भाइरस संक्रमणका कारण ठप्प छ । कतिपय देशले २०१९-२० सिजन रद्द गरिसकेका छन् भने केहि लिगले लिग सुचारु गर्न अन्तिम प्रयास जारि राखेका छन् । यस्तोमा अर्को सिजनको तयारीका लागि ट्रान्सफर बजारमा हलचल पनि सुरु भएको छ । कोरोना संक्रमणका कारण लगभग सबै क्लबलाई आर्थिक रुपमा निकै समस्या पर्ने देखिन्छ […]

April 29, 2020

मेस्सी अर्जेन्टिनामा सबैभन्दा पीडित

एजेन्सी – अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आधुनिक फुटबलका हस्ती हुन् । उनले आफ्नो खेल करियरमा क्लब फुटबलमा जित्न बाँकी केहि छैन ।  क्लब फुटबलमा जति सफलता पाएपनि आफ्नो राष्ट्रका लागि उल्लेख्य केही जित्न सकेका छैनन् । त्यसैले अर्जेन्टिनामा मेस्सीको आलोचना हुँदै आएको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले […]

April 29, 2020

‘छनोट नहुँदा मरौं जस्तो पनि लाग्यो’

एजेन्सी – भारतीय क्रिकेट टोलीका २५ वर्षिय युवा स्पिनर कुलदीप यादवले आफूले कुनै समय आत्महत्या गर्ने सोच सम्म पुगेको बताएका छन् । कुलदीपले आफु १३ वर्षको हुँदा आत्महत्या गर्ने सोच बनाएको बताएका हुन् । ‘म १३ वर्षको थिएँ । तर उत्तर प्रदेशको यु१५ टोलीमा छनोट हुन सकिन । टोलीमा पर्नको लागि कडा मिहिनेत गरेको थिएँ […]

April 29, 2020

गुआर्डीओलाको सहायक बन्ने अलोन्सोको सम्भावना

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला हाल आफ्नो सहायकको खोजीमा छन् । मिकेल आर्टेटा उनको साथ छोडेर आर्सनलको मुख्य प्रशिक्षक नियुक्त नयाँ प्रशिक्षकको खोजि भएको हो । हाल उक्त पदमा रोडोल्फो बोरेल रहेपनि गुआर्डीओलाले उनलाई सिजनको अन्त्यसम्म मात्र राख्ने भएका छन् । उनले दिर्घकालिन योजनाका लागि आफ्ना नजिकका प्रशिक्षक नियुक्त गर्नेछन् । आर्टेटाअघि डोमिनिक […]

April 29, 2020

पीएसजीले च्याम्पियन्स लिग ‘न्युट्रल भेन्यु’मा खेल्नुपर्ने

एजेन्सी – फ्रान्स सरकारले मंगलबार फ्रान्समा आगमी सेप्टेम्वरसम्म फुटबलका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रान्सको शीर्ष डिभिजनको फ्रेन्च लिग वान र दोस्रो डिभिजनको फ्रेन्च लिग टु फुटबल रद्ध भएको छ ।  फ्रेन्च लिग वान रद्ध भएपनि लिग वानका दुई टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोन युरोपियन क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगमा रहेका छन् […]

April 28, 2020

फ्रेन्च लिग रद्द, शीर्षस्थानको पिएसजी अन्यौलमा

एजेन्सी – फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिपेले देशमा सेप्टेम्बरसम्म कुनै खेल गतिविधि नहुने घोषणा गरेसँगै फ्रान्सको लिग फुटबलका सबै खेल रद्द हुने भएको छ । प्रधानमन्त्री फिलिपेले राष्ट्रिय सभामा बोल्दै खेलकुदका सम्पूर्ण गतिविधि सेप्टेम्बरसम्म बन्द गर्न निर्देशन दिएका हुन् । उनले बिना समर्थक होस् या अन्य कुनै विकल्प, कुनै हालतमा पनि अहिलेको अवस्थामा खेल गतिवधि संचालन […]

April 28, 2020

यस्तो होला भन्ने कल्पना समेत थिएन..

एजेन्सी – ब्राजिलियन फुटबल टोलीका पूर्व खेलाडी तथा विश्व फुटबलका प्रभावशाली खेलाडी मध्यका रोनाल्डिन्हो हाल पराग्वेमा सजाय काटिरहेका छन् । उनी आफ्नो एजेन्ट दाजुसँग जाली पासपोर्ट प्रयोग गर्दै पार्ग्वे छिर्न खोजेको कारण सजाय भोग्न बाध्य भएका हुन् । रोनाल्डिन्होले जेलबाट मुक्त भएपनि हाल हाउस एरेस्ट (अर्थात् घरमै बन्दि हुने सुविधा) अनुरुप पाराग्वेकै एक होटेलमा छन् […]

April 28, 2020

युइएफएले आफ्ना सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । युइएफएले आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्न २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ । युइएफएको यो निर्णयसँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने पाउनेछन् । यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) […]

April 28, 2020

लिभरपुलका लेजेन्ड रोविन्सनको निधन

एजेन्सी – इंग्लिस क्लब लिभरपुल तथा  रिपब्लिक अफ आयरल्यान्डका पुर्व फरवार्ड माइकल रोविन्सनको निधन भएको छ । छालाको क्यान्सरबाट ग्रसित रोविन्सनको ६१ वर्षको उमेरमा निधन भएको लिभरपुलले जनाएको छ । उनलाई २०१८ मा छालाको क्यान्सर पत्ता लागेको थियो । त्यसयता, उनी नियमित रुपमा उपचार गराइरहेका थिए । रोविन्सनले लिभरपुलबाट एक सिजन १९८३ देखि ८४ सम्म […]

Success

Thank you for your time.