default_image

अन्तर्राष्ट्रिय

May 1, 2020

मार्टिनेज दिने सर्तमा इन्टरले भिडाल र ग्रिजमन माग्यो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फरवार्ड लोउटारो मार्टिनेज अनुबन्धको लागि लामो कसरत गरेपछि इटालियन क्लब इन्टर मिलानले बार्सिलोनासमक्ष दुई खेलाडी माग गरेको छ । इन्टर मिलानले अर्जेन्टिनी फरवार्ड मार्टिनेज दिने शर्तमा आर्टुरो भिडाललाई स्थायी रुपमा तथा र एन्टोइन ग्रिजमनलाई लोनमा माग गरेको हो । फ्रेन्च फरवार्ड ग्रिजमन यसै सिजनमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट १०७ मिलियन […]

May 1, 2020

पीएसजी लिग वान च्याम्पियन

एजेन्सी – फ्रेन्च लिग (एलएफपी) ले शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले अंक र खेलको आधारमा पीएसजीलाई च्याम्पियन घोषणा गरेको हो ।  कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिजनको १० खेल बाँकी रहेको थियो । तर, फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले मगंलबार आउदो सेप्टेम्वरसम्म खेलकुदका कुनै […]

April 30, 2020

खेलाडी मैदान फर्केर समर्थकको ऋण तिर्नुपर्छ

एजेन्सी – कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ठप्प रहेको फुटबल गतिविधि पुन: संचालनमा ल्याउनका लागि आफू संक्रमणको खतरा भएपनि त्यसलाई सामना गर्न तयार रहेको बार्सिलोनाका मिडफिल्डर इभान राकीटिचले बताएका छन् । इभानले समाजलाई अहिले झनै एकताको सुत्रमा बाँध्न जरुरि रहेको भन्दै लिग सुचारु गर्नका लागि आफ्नो तर्फबाट आवश्यक परेको भूमिका खेल्न तयार रहेको उनले मार्सासँग […]

April 30, 2020

लिग रद्द भएपनि पिएसजी च्याम्पियन बन्ने

एजेन्सी – फ्रान्सको शीर्ष डिभिजन लिगको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग रद्द भएको अवस्थामा पनि च्याम्पियन बन्ने भएको छ । केहि दिनअघि मात्र फ्रान्सका प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै सेप्टेम्बरसम्म कुनै किसिमका खेल गतिविधि नहुने घोषणा गरेका थिए । उनले नाम तोकेर नै फुटबलको सिजन २०१९-२० अब सम्पन्न गर्न नसकिने बताएका थिए । यस्तो […]

April 30, 2020

अजहरले कीर्तिमानी ब्याट र जर्सी लिलामी गर्ने

एजेन्सी – पाकिस्तान टेष्ट टोलीका कप्तान तथा ओपनर ब्याट्सम्यान अजहर अलीले आफ्नो कीर्तिमानी ब्याट र ऐतिहासिक जर्सि लिलामी गर्ने भएका छन् । विश्वभर महामरीको रुप लिएको कारोना भाईरस (कोभिड१९) विरुद्धको लडाईको लागि यी दुवै सामग्री लिलामीमा राख्ने घोषणा गरेका छन् । अजहरले डे नाइट (राती र दिउँसो) टेष्टमा तेहेरो शतक प्रहार गर्दाको ब्याट लिलामीमा राख्ने […]

April 30, 2020

फुटबल खेलाडीहरु मैदान फर्किहाल्न चाहदैनन्

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण विश्वभर खेलकुद ठप्प छ । कतिपय लिगहरु सुचारु गर्ने तयारी चल्दैछ भने केहि लिगहरु रद्द समेत भइसकेका छन् । बेल्जियम, फ्रान्स र नेदरल्यान्ड्सका लिगहरु रद्द हुँदा जर्मनीमा भने प्रशिक्षण सुचारु हुन थालेको छ । स्पेन र इंग्ल्यान्डमा पनि अब पूर्ण प्रशिक्षण सुचारु गर्न तयारी थालिएको छ । इटालीको हकमा […]

April 30, 2020

पोचेटिनो न्युकासल आउने चर्चा

एजेन्सी – साउदी अरबको राष्ट्रिय कोषले खरिद गर्न लागेको प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई प्रिमियर लिगमा फिर्ता ल्याउने चर्चा चलेको छ । टोटेनहम हट्स्पर तथा साउथह्याम्पटनका पूर्व प्रशिक्षक पोचेटिनो यसै सिजनको बिचमा लन्डन क्लबबाट बर्खास्तमा परेका थिए । उनले अपेक्षित नतिजा दिन नसक्दा क्लबले उनलाई पदमुक्त गरेको थियो । अघिल्लो सिजन […]

April 30, 2020

पेनाल्टी पराक्रम

एजेन्सी – पेनाल्टी प्रहारमा गोल गर्न जति सहज देखिन्छ, खेलाडीलाई भने गोल गर्न मानसिक रुपमा त्यति नै कठिन पनि हुन्छ । पेनाल्टीमा गोल गर्दा निकै सहज रुपमा लिइन्छ भने त्यसमा चुक्नेको भने निकै आलोचना हुन्छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेलाबखत पेनाल्टीमा धेरै गोल गरेको आरोप लाग्दै आएको छ । कतिले त उनलाई पेनाल्टीमै भर […]

April 30, 2020

रोनाल्डो दुई साता आइसोलेसनमा

एजेन्सी – पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । रोनाल्डो पोर्चुगलबाट इटली फर्केका कारण कम्तीमा पनि दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको हो । रोनाल्डोसँगै ब्राजिली डगलस कोस्टा र एलेक्स सान्ड्रो पनि कम्तीमा दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइन भने फर्कने नफर्कने […]

April 30, 2020

आयाक्स स्टार अनुबन्धमा रियल, म्यानचेस्टर र युभेन्टसको दौड

एजेन्सी – नेदरल्यान्ड तथा डच क्लब आयाक्समा युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपको ठुला क्लबहरु स्पेनको रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसले चासो देखाएको छ ।    यो दौडमा म्याड्रिड सबैभन्दा अघि देखिदा म्यानचेस्टर युनाइटेड र युभेन्टस डोनीलाई रियलबाट हाइ ज्याक गर्ने योजनामा छ । डोनीको अनुबन्ध मुल्य ४४ […]

Success

Thank you for your time.