default_image

अन्तर्राष्ट्रिय

May 6, 2020

रोनाल्डोको नजरमा पेलेको कीर्तिमान

एजेन्सी – ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानी तोडेपछि मात्र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले सक्रिय खेल जीवनबाट सन्यास लिने योजना बनाएको हुन सक्ने म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी गेरी नेभिलले बताएका छन् । व्यावसायिक खेल जीवनमा रोनाल्डोले ७ सय २५ गोल गरिसकेका छन् । यद्दपी उनी पेलेभन्दा अझै ५ सय ५६ गोलले पछाडि छन् । पूर्व […]

May 6, 2020

बार्सिलोनालाई उपाधि दिनु अन्यायपुर्ण हुने

एजेन्सी – कोरोना महामारीको त्रासका कारण मार्च दोस्रो सातादेखि विश्व खेलकुद गतिविधि ठप्प युरोपका चर्चित फुटबल लिगहरु पनि यसबाट अछुतो रहेका छैनन् । कोरोनाकै कारण फ्रेन्च लिग स्थागित हुदा आयोजकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिसकेका छन् ।  जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा क्लबहरु प्रशिक्षणमा […]

May 5, 2020

जब लिभरपुलका समर्थकले ज्यान मार्ने धम्की दिए

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार प्याट्रिस इभ्राले लिभरपुलका जेलमा रहेका एक समर्थकले आफुलाई ज्यान मार्ने धम्की दिएको स्मरण गरेका छन् । सन् २०११ मा युनाइटेड र लिभरपुलबीचको खेलमा फरवार्ड लुइस स्वारेजले उनीमाथि रंगभेदी टिप्पणी गरेका थिए । त्यहि घटना पनि फुटबल संघले अपशब्द बोलेमा दोषी प्रमाणित भएपछि स्वारेजमाथि ८ खेलको प्रतिबन्ध लगाएको थियो । […]

May 5, 2020

‘स्वारेज र मार्टिनेज सँगै खेल्न सक्छन्’

एजेन्सी – अर्जेन्टिनाका यू २० र ओलम्पिक टोलीका प्रशिक्षक फर्नान्डो बाटिस्टाले बार्सिलोनामा फरवार्ड लुइस स्वारेज र लाउटारो मार्टिनेज कुनै समस्याविना सँगै खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् । इन्टर मिलानका फरवार्ड मार्टिनेज नयाँ सिजनमा क्याम्प नोउ जाने चर्चा चलिरहेका बीच बाटिस्टाको यस्तो भनाई सर्वजनिक भएको हो । स्वारेजकै विकल्पका रुपमा बार्सिलोनाले मार्टिनेजलाई लामो समयका लागि […]

May 5, 2020

बार्सिलोना छाडेर रियल म्याड्रिड पुगेका फिगो

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना एकै देश (स्पेन) का क्लब हुन् । रियल राजधानी म्याड्रिडमै तथा बार्सिलोना क्याटलान क्षेत्रमा अवस्थित छ । यि दुई क्लबबीचको दुरी ५ सय किलोमिटर भन्दा टाढा छैन । रियल म्याड्रिड र बार्सिलोना स्पेन मात्र नभएर विश्व फुटबलकै चर्चित प्रतिद्वन्द्वीका रुपमा चिनिन्छन् । बार्सिलोना र रियलबीच को सर्वश्रेष्ठ बन्ने भन्ने […]

May 5, 2020

स्वारेजको गन्तव्य एमएलएस हुनसक्ने

एजेन्सी – कोरोना भाइरसका कारण विश्वका हरेक क्षेत्रमा ठूलो असर परिरहेको छ । यसका कारण युरोपमा बार्सिलोनासहित क्लबका आर्थिक रुपमा असर पर्ने देखिएको छ । लामो समयदेखि ला लिगा स्थगित छ । सिजनका बाँकी खेल सुरु हुँदा पनि बन्द रंगशालामा हुने सम्भावना छ । त्यस कारण बार्सिलोनाले पनि आम्दानीका लागि अर्को बाटो खोज्नु पर्ने हुन […]

May 5, 2020

अन्ततः रोनाल्डो इटाली पुगे

एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् ।  टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार पोर्चुगलको मडेरियाबाट स्पेन हुदै इटली पुग्ने तयारीमा रहँदा उनी स्पेनमा रोकिन पुगेका थिए । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण स्पेन लकडाउनमा रहेको र यातायात लगायत […]

May 5, 2020

रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेडको ट्रान्सफर सम्बन्ध

एजेन्सी – रियल म्याड्रिडले लामो समयदेखि फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई रियल म्याड्रिड भित्र्याउन चाहिरहेको छ । प्रशिक्षक जिनेदिन जिदानले पोग्बालाई अर्को सिजन आफ्नो योजनामा समेट्ने प्रयास गर्दैछन् । म्यानचेस्टर युनाइटेडकै युथ एकेडेमीबाट हुर्केका पोग्बाले आफ्नो सिनियर करीअर भने युभेन्टसमा गएर अगाडी बढाएका थिए । त्यसबेला सर एलेक्स फर्गुसनले पोग्बालाई सिनियर टोलीमा मौका नदिएपछि पोग्बा इटाली […]

May 5, 2020

बार्सिलोना जान नेयमार तलव कटौती गर्न तयार

एजेन्सी – ब्राजिली स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्याटलान क्लब बार्सिलोना फर्कनको लागि आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका छन् । नेयमार पछिल्लो एक बर्षदेखि निरन्तर बार्सिलोना फर्कने चर्चा चलेको छ । गत सिजन अनुबन्ध नजिक पुगेर पनि अन्तिम समयमा रोकिएको थियो । पीएसजीले बार्सिलोनालाई नेयमारको मुल्य १७५ मिलियन पाउण्ड तोकेको […]

May 4, 2020

सर्वाधिक कप्तानी गर्ने ५ खेलाडी

एजेन्सी – कुनै पनि टोलीमा राम्रो क्षमता भएका खेलाडी भएर मात्र च्याम्पियन र सफल हुन सक्दैन । ती खेलाडी प्रयोग गर्न सक्ने उत्कृष्ट गुण र क्षमता भएको कप्तान पनि हुनुपर्छ । सफल कप्तान हुनका लागि उत्कृष्ट खेलाडी नै हुनुपर्छ भन्ने हुँदैन । नेतृत्वदाई क्षमता र आफूसँग उपलब्ध खेलाडीलाई प्रयोग गर्न सक्ने क्षमता हुनुपर्छ । टोलीको […]

Success

Thank you for your time.