May 15, 2020
एजेन्सी – क्वारेन्टिन नियम उल्लंघन गरेपछि जर्मन बुन्डेसलिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेईको हेरलीचलाई जर्मन फुटबल लिग (डिएफएल) ले एक खेलमा निलम्बन गरेको छ । लिग हुने संघारमा क्वारेन्टिनको नियम तोड्दै उनी होटलबाट दन्त मन्जन किन्न बजार निस्किएको बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डिएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो […]
May 15, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक तथा प्रमुख छनोटकर्ता मिस्बाह उल हकले युवा ब्याट्सम्यान बाबर आजमलाई कप्तानी जिम्मेवारी दिने योनै सहि समय रहेको बताएका छन् । यसअघि टि२० आईको कप्तान बनिसकेका बाबरलाई पाकिस्तानले बुधबार ओडिआई टोलीको पनि नेतृत्व दिएको थियो । ‘कप्तानको निर्णयनै अन्तिम निर्णय हुन्छ । मलाई लाग्छ सेतो बलको क्रिकेटमा बाबरलाई हामीले […]
May 15, 2020
एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइन यसै साता इटली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षण थालेको झन्डै दुई सातापछि हिगुआइन इटली फर्कन लागेका हुन् । हिगुआइन टुरिन फर्किएपनि उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले दुई साताको क्वारेन्टिन बसाईपछि कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ देखिएमा मात्रै टोलीसँगको प्रशिक्षणमा सामेल […]
May 14, 2020
एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका स्टार फरवार्ड लोउटारो मार्टिनेजले क्लबसँग आउदो समरमा बार्सिलोना बाहेक अन्य क्लबको प्रस्ताव नल्याउन आग्रह गरेका छन् । २२ वर्षे फरवार्ड क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक रहँदा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीले पनि चासो देखाइरहेको छ । तर, मार्टिनेजले म्यानचेस्टर सिटी र पीएसजीको प्रस्तावमा कुनै […]
May 14, 2020
एजेन्सी – विश्व फुटबलको निकाय (फिफा) ले हरेक वर्ष आयोजना हुदै आएको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो । तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा २३ सेप्टेम्बरमा हुने तालिका थियो । […]
May 14, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्न मन पर्ने ओपनर शिखर धवनले बताएका छन् । धवनले भारतीय पुर्व खेलाडी इरफान पठानसँग अन्तर्वार्ताका क्रममा भने, ‘म विराट र धोनीको कप्तानीमा मात्र भारतीय टोलीबाट खेलेको छु । जसमा कोहलीको भन्दा धोनीको कप्तानी मनपर्छ ।’ धवनले धोनीकै […]
May 14, 2020
एजेन्सी – विश्व फुटबल इतिहासमा नै स्पेनिस क्लब रियल म्याड्रिडको जर्सी नम्बर ७ को चर्चा हुने गरेको छ । रियलका लागि महान खेलाडीले यो जर्सी प्रयोग गरेका छन् । पछिल्लो दशक रियलको जर्सी नम्बर ७ मा सुपरस्टार क्रिस्टियानो रोनाल्डो देखिए । सीआर७ को नामले नै प्रख्यात रोनाल्डोले त्यसअघि म्यानचेस्टर युनाइटेडमा पनि उक्त जर्सी नै प्रयोग […]
May 14, 2020
एजेन्सी – इटाली फर्केयता युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा छन् । तर उनले घरमा पनि उनको सक्रियाता भने रोकिएको छैन । प्रशिक्षणमा फर्कनुअघि उनी घरमै प्रशिक्षण गरिरहेका छन् । टोलीका कुनै खेलाडी विनानै उनको प्रशिक्षण जारी छ । कोरोना भाइरस कोभिड १९ का कारण सिरि ए स्थागित भएपछि रोनाल्डो आफ्नो आमालाई भेट्न स्वदेश फर्केका थिए […]
May 14, 2020
एजेन्सी – लामो समयदेखि उच्च स्तरको प्रदर्शन गरिरहेका सुपरस्टारद्वय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने बहस समयमा समयमा चल्ने गरेको छ । यसक्रममा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले पनि उनीहरुको तुलना गरेका छन् । जर्मन प्रशिक्षकले मेस्सीलाई आफ्नो रोजाईमा राखेपनि उनले रोनाल्डो पनि उत्तिकै प्रशंसा गरेका हुन् । ‘मेरो लागि मेस्सी उत्कृष्ट […]
May 14, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले युवा ब्याट्सम्यान बाबर आजमलाई ओडीआई टोलीको कप्तानमा नियुक्त गरेको छ । आजमलाई पिसिबीले २०२०–२१ को सिजनको लागि कप्तानको जिम्मेवारी दिएको जनाएको छ । गत कात्तिकमा पिसिबीले शरफराज अहमदलाई कप्तानबाट हटाउँदै बाबरलाई टि२० र अजहर अलीलाई टेष्टको नेतृत्व दिएको थियो । बाबरले ५ टि२० आईमा कप्तानी गरिसकेका छन् । […]