May 16, 2020
एजेन्सी – रियल म्याड्रिडका खेलाडी प्रशिक्षणमा त फर्केका छन् । तर, कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण समय सोचे जस्तो सहज भने छैन । अहिलेको जस्तो प्रशिक्षणमा खेलाडी अभ्यस्त थिएनन् । अहिलेको यो अनिश्चितता कहिले सम्म रहने भन्ने एकिन छैन । यद्दपी रियलका प्रशिक्षक जिनेदिन जिदाले यस्तो अवस्थामा पनि टोलीलाई बाँकी अवधिमा […]
May 16, 2020
एजेन्सी – बेल्जियन लिग आयोजकले क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो । क्लब ब्रुगले लिगमा दोस्रो स्थानको जेन्टसँग १५ अंकको फराकिलो अग्रता लिएको थियो । सिजन अवरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको […]
May 16, 2020
एजेन्सी – कोरोना महामारीको सन्त्रासबीच झन्डै ६४ दिनपछि युरोपको सबैभन्दा चर्चितमध्येको जर्मन बुन्डेस लिगा सुरु हुँदैछ । कोरोनापछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने विषयले चर्चा पाइरहँदा जर्मन बुन्डेस लिगा कोरोना पछि फर्कने सबैभन्दा ठुलो घरेलु लिग बनेको छ । स्थगित भएपछिको बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुने छ । सबै खेल […]
May 16, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ । फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग (डिएफएल) ले जर्मन बुन्डेस लिगा क्लोज […]
May 15, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले टोलीका प्रशिक्षक क्विके सेटिनको ब्रान्डले बार्सिलोनाले यो सिजन युइएफए च्याम्पियन्स लिग जित्न नसकिने दावी गरेका छन् । प्रशिक्षक सेटिन गत जनवरीमा इर्निस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका थिए । उनकै प्रशिक्षणमा गत मार्चमा बार्सिलोनाले इएल क्लासिकोमा २–० को हार बेहोरेको थियो । यद्दपि बार्सिलोना स्पेनिस ला […]
May 15, 2020
एजेन्सी – जर्मनीमा कोरोना संक्रमणको स्थिति केहि मथ्थर भएपछि जर्मन फुटबलको शीर्ष डिभिजन लिग जर्मन बुन्डेसलिगा शनिबारदेखि सुरु हुँदैछ । लिगको पहिलो साता रिभरडर्बीमा बोरुसिया डर्टमुन्ड र साल्का आमनेसामने हुँदैछन । नर्वेका युवा फरवार्ड एर्लीङ हालान्ड पछिल्लो समय विश्व फुटबलका उदाउँदो स्टारका रुपमा दरिएका छन् । यसै जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियाको आरबी साल्जबर्गबाट जर्मन क्लब […]
May 15, 2020
एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एडीलसनले आफू क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा उत्कृष्ट रहेको दावी गरेका छन् । ब्राजिलका लागि २१ खेल खेल्दै ६ गोल गरेका एडिलसनको क्लब करीअर ब्राजिलियन लिगमा नै सिमित रहेको थियो । उनले पाल्मेरस, कोरिन्थियन्स र फ्लामेंगोबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २००२ मा जापान र कोरियामा […]
May 15, 2020
एजेन्सी – इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले आफ्नो पूर्व क्लब लेटन ओरिएन्टलाई अर्को सिजन प्रायोजन गर्ने भएका छन् । केनले ओरिएन्टको होम, अवे र तेस्रो जर्सीमा रहेको विज्ञापन गर्ने स्थान खरिद गरेका हुन् । उनले ती विज्ञापन गर्ने स्थानमा मानसिक स्वास्थ्यको अस्पतालको लोगो राख्न क्लबलाई भनेका छन् । कोरोना संक्रमणको […]
May 15, 2020
एजेन्सी – क्वारेन्टिन नियम उल्लंघन गरेपछि जर्मन बुन्डेसलिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेईको हेरलीचलाई जर्मन फुटबल लिग (डिएफएल) ले एक खेलमा निलम्बन गरेको छ । लिग हुने संघारमा क्वारेन्टिनको नियम तोड्दै उनी होटलबाट दन्त मन्जन किन्न बजार निस्किएको बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डिएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो […]
May 15, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक तथा प्रमुख छनोटकर्ता मिस्बाह उल हकले युवा ब्याट्सम्यान बाबर आजमलाई कप्तानी जिम्मेवारी दिने योनै सहि समय रहेको बताएका छन् । यसअघि टि२० आईको कप्तान बनिसकेका बाबरलाई पाकिस्तानले बुधबार ओडिआई टोलीको पनि नेतृत्व दिएको थियो । ‘कप्तानको निर्णयनै अन्तिम निर्णय हुन्छ । मलाई लाग्छ सेतो बलको क्रिकेटमा बाबरलाई हामीले […]