May 17, 2020
एजेन्सी – कोरोना महामारीपछि शनिबारदेखि पुन सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछ । शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्न र माइन्जबीच दोस्रो दिन प्रतिस्पर्धा हुँदैछ । बायर्न र बर्लिनबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि तथा कोलोन र मेन्जबीचको खेल साँझ ७ः१५ बजे हुनेछ । उपाधि होडमा […]
May 17, 2020
एजेन्सी – बार्सिलोना र पीएसजीबीचको तीन वर्षअघिको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा रेफ्री डेनिज आयटेकिनले आफ्नो धैर्यता गुमाएको युइएफएले स्वीकार गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ६–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । जुन च्याम्पियन्स लिगको नकआउटमा सबैभन्दा ठुलो पूनरागमन जित बनेको थियो । पहिलो लेगमा बार्सिलोना […]
May 17, 2020
एजेन्सी– विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दुई महिनादेखि क्रिकेटका सम्पूर्ण गतिविधि ठप्प छन् । यो अवस्थामा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना न्युन छ । अनिश्चित समय सम्मको लागि स्थगित भएको आइपिएल अक्टोबर नोभेम्बरमा टि२० विश्वकप नभएमा हुने सम्भावना छ । तर आइसिसीले अष्ट्रेलियामा हुने […]
May 17, 2020
एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए । रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट […]
May 17, 2020
एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो । कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले […]
May 16, 2020
एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा हर्था बर्लिनले सानदार जित निकाल्दा आरबी लाइप्जिग हारबाट जोगिएको छ । बर्लिनको जितमा म्याथ्युज कुन्हा र भिडाड इभिसेभिचले समान एक गोल गर्दा आत्मघाती गोल उपहार पाएको थियो । विर्सल एरिना सिम्सेइममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोलीले […]
May 16, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी रिभरडर्बीमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको ४-० जितमा राफेल गुरेरोले २ तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले १-१ गोल गरे । समर्थकबिना बन्द रंगशालामा भएको खेलमा नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता […]
May 16, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी खेलमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । डर्टमुन्डका लागि एर्लीङ हालान्ड र राफेल गुरेरोले १-१ गोल गरे । नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका […]
May 16, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको यो सिजनको बाँकी खेल पुरा गर्ने योजना बनाइरहेको छ । च्याम्पियन्स लिग र युरोपा लिगामा प्रि–क्वाटरफाइनलका केही खेलहरु बाँकी छन् । यस्तोमा युइएफएले आउदो अगस्टमा स्थगित च्याम्पियन्स र युरोपा लिगा पुनः सुचारु गर्ने […]
May 16, 2020
एजेन्सी – ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धको लागि इंग्लिस क्लब लिभरपुल, फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब युभेन्टससँगै युरोपका ठुला क्लबहरुले चासो देखाएका छन् । लिभरपुलले ब्राजिल यु–१७ टोलीका महत्वपुर्ण सदस्य माग्नोलाई आउदो समरमा अनुबन्ध गर्ने तयारी थालेको हो । यो दौडमा पीएसजी, युभेन्टस, लाजियो, रोमा र बेन्फिका पनि […]