default_image

अन्तर्राष्ट्रिय

May 22, 2020

‘हाजार्डले रियलमा ब्यालोन डी’ओर जित्नेछन्’

एजेन्सी – बेल्जियन राष्ट्रिय फुटबल टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्डले स्पेनिस क्लबमा रहेर ब्यालोन डी’ओर जित्न सक्ने बेल्जियम राष्ट्रिय टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् । यसै सिजन रियल म्याड्रिड आएका हाजार्डले चोटका कारण अपेक्षित सुरुवात गर्न सकेका छैनन् । तर मार्टिनेजका अनुसार २९ वर्षीय फरवार्डले रियलमा सफलता हासिल गर्ने बताउँछन् […]

May 22, 2020

रियलका खेलाडीसँग अध्यक्षको भेट

एजेन्सी – रियल म्याड्रिडले प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोलीका खेलाडी भाल्डेबेबासमा प्रशिक्षण लिइरहेका छन् । बिहीबार टोलीका खेलाडीलाई भेट्न विशेष व्यक्ति पुगेका थिए ।  तीन हुन् क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षणस्थलको सुविधाहरुका बारेमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग जानकारी दिएका थिए । टोलीका खेलाडीहरुले मास्क लगाउनुका साथ सुरक्षाका लागि शारीरिक दुरी पनि कायम गरेका थिए […]

May 22, 2020

ला लिगा १२ जुनबाट शुरु हुने, सेभिया र रियल बेटिसबीच पहिलो खेल

एजेन्सी – स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ ।    ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्काे सिजनको खेलको मिति […]

May 21, 2020

डर्टमुन्डलाई उकास्दै हालान्ड

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले डिसेम्बर २९ को दिन युवा फरवार्ड एर्लीङ ब्राउट हालान्ड क्लबसँग अनुबन्धित भएको घोषणा गर्यो । त्यसै दिनदेखि डर्टमुन्डको सिजनले नयाँ मोड लियो । १९ वर्षीय फरवार्डको आगमनसँगै डर्टमुन्डले आफूलाई जर्मन बुन्डेसलिगाको उपाधि दाबेदारको रुपमा उभ्याउन सफल भएको छ । बायर्न म्युनिख अंक तालिकाको शीर्षस्थानमा ४ अंकले अगाडी भएपनि अर्को […]

May 21, 2020

‘रोनाल्डोजस्तो कोहि हुन सक्दैन’

एजन्सी – लामो समयदेखि बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोमध्ये आधुनिक फुटबलका उत्कृष्ट खेलाडी को हुन् भन्ने विवाद चलिरहेको छ । यसमा अलग अलग तर्क हरु पाइन्छ । यसबीचमा ब्राजिलियन पूर्व खेलाडी रोबेर्टो कार्लोसले मेस्सी , रोनाल्डो भन्दा पनि उनका पूर्व सहकर्मी रोनाल्डो नाजारियो सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व लेफ्ट […]

May 21, 2020

रोनाल्डो प्रशिक्षकलाई धेरै दुःख दिने खेलाडी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व प्रशिक्षक फाबियो कापेलोले ब्राजिलियन स्टार रोनाल्डो नाजारियो क्षमताका हिसाबले उत्कृष्ट खेलाडी रहेपनि ड्रेसिङ रुममा सधैं समस्या खडा गर्ने खेलाडी रहेको खुलासा गरेका छन् ।  रोनाल्डोले इटालियन प्रशिक्षक कापेलोको प्रशिक्षणमा २००६/२००७ को सिजनमा ६ महिनामात्रै खेलेका थिए । तर, यसबीचमा पनि रोनाल्डोले हदैसम्मको दुःख दिने गरेको प्रशिक्षक कापेलोले बताएका […]

May 21, 2020

यस्तो हुनेछ रियलको नयाँ जर्सी

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले अर्को सिजन प्रयोग गर्ने एडिडासले निर्माण गरेको जर्सी औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै बाहिरिएको छ । यसअघि नै जर्सीको डिजाइनबारे खुलासा भएपनि जर्सीको स्वरूप कस्तो हुने भन्ने खुलेको थिएन । तर फुटीहेडलाइनले विगतका वर्षझैं यस वर्ष पनि विभिन्न क्लबहरुको जर्सी औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै चुहावट गरेको हो । […]

May 21, 2020

लौटारो बार्सिलोना जानु अर्जेन्टिनाका लागि फाइदाजनक

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक लिओनेल स्कालोनीले इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज क्याटलान क्लब बार्सिलोना जाँदा अर्जेन्टिनालाई फाइदा हुने बताएका छन् । पछिल्लो समय ट्रान्सफर बजारमा मार्टिनेजलाई बार्सिलोनाले खरिद गर्ने प्रयास गरेको चर्चा छ । स्कालोनीले अर्जेन्टिनाको लागि यो फाइदाजनक हुने भएपनि इन्टरबाट उनलाई खरिद गर्न सहज नहुने बताएका छन् । स्कालोनीका अनुसार […]

May 21, 2020

सिरी ‘ए’ अगस्टमा सकाउने लक्ष्य

एजेन्सी – इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले यो सिजनको इटलीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ अगस्ट २० सम्म सकाउने योजना बनाएको छ । यस्तै एफआइजिसी नयाँ सिजन १ सेप्टेम्वरबाट शुरु गर्ने तालिका बनाएको छ ।  इटलीमा खेलकुहद गतिविधि गएको मार्चदेखि स्थगित छ । इटली सरकारले जुन १४ भन्दा अघिसम्म […]

May 20, 2020

नोएर २०२३ सम्म बायर्नमै रहने

एजेन्सी – जर्मनी राष्ट्रिय टोली तथा बायर्न म्युनिखका कप्तान र गोलरक्षक म्यानुएल नोएरले सन् २०२३ सम्मका लागि जर्मन च्याम्पियन टोलीसँग सम्झौता नवीकरण गरेका छन् । सन् २०११ मा साल्केबाट बायर्न आएका नोएरले त्यसयता ७ पटक जर्मन लिग उपाधि जितेका छन् । ५ पटक जर्मन कप जितेका उनले क्लबसँग रहेर च्याम्पियन्स लिग उपाधि पनि जितेका छन् […]

Success

Thank you for your time.