default_image

अन्तर्राष्ट्रिय

May 26, 2020

श्रीलंकाका बलर शेहान निलम्बित

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर शेहान मदुशंकालाई निलम्बन गरेको छ । लागुऔषध सहित प्रकाउ परेपछि बोर्डले उनलाई कारवाही गरेको हो । श्रीलंका क्रिकेट बोर्डले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनीमाथि छानबिन हुँदासम्म सबै क्रिकेट गतिविधिबाट निलम्बित गरेको जनाएको छ । श्रीलंकामा हाल कोरोना भाइरस (कोभिड१९) रोकथामको लागि लकडाउन चलिरहेको छ । तर […]

May 26, 2020

हालान्ड भर्सेस लेवान्डोस्की

एजेन्सी – कोरोना त्रासकाबीच दुई महिनापछि १६ मेदेखि सुरु भएको जर्मन बुन्डेसलिगा । उपाधि होडमा रहेका टोलीबाट दुवै खेलमा शत प्रतिशत नतिजा । यो उपाधि होडमा रहेका बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डको नतिजा हो ।  कोरोनापछिको दुई चरणको खेलमा डर्टमुन्डले पछिल्लो दुई खेलमा साल्केमाथि ४–० ले तथा वल्फ्सबर्गमाथि २–० को जित निकालेको थियो । बायर्नले […]

May 26, 2020

फिफाद्वारा हेइटीका अध्यक्ष ९० दिन निलम्बित

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले हेइटी फुटबल फेडेरेसन (एफएचएफ) का अध्यक्ष यवेश जिन बार्टलाई ९० दिनको निलम्बन सुनाएको छ । यौन दुर्व्यवहार आरोप लागेपछि फिफाले उनलाई ९० दिनको निलम्बन कारवाही गरेको हो । पछिल्लो रिपोर्ट अनुसार अध्यक्ष जिन बार्टले राष्ट्रिय प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहने महिला फुटबलरहरुलाई यौन दुर्व्यवहारको प्रयास गरेको र यो […]

May 26, 2020

रामोसको नजरमा दुर्लभ कीर्तिमान

एजेन्सी – स्पेन राष्ट्रिय टोलीका समेत कप्तान रहेका सर्जियो रामोसले २०१५ यता स्पेनिस महारथी रियल म्याड्रिडको कप्तानी सम्हालिरहेका छन् । गोलरक्षक इकर कासियसले रियल छाडेपछि रामोसले कप्तानीको जिम्मा पाएका हुन् ।   ३४ वर्षे रामोस आफ्नो व्यावसायिक खेल करियरको अन्त्यतिर छन् । खेल करियरको अन्त्यतिर रहेको रामोसलाई एउटा कीर्तिमान थप्ने महत्त्वपूर्ण अवसर छ । त्यो […]

May 26, 2020

ज्लाटनलाई गम्भीर चोट

एजेन्सी – स्वीडिस तथा इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले अभ्यास दौरान गम्भीर चोट बोकेका छन् । सोमबार प्रशिक्षण दौरान ज्लाटनले एकिलिसमा (कुर्कुच्चाको माथिल्लो भाग) चोट बोकेका हुन् । इब्राहिमोभिच गत जनवरीमा यसै समरसम्मको लागि अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए । तर, रिपोर्ट अनुसार ज्लाटनको यो चोटले उनको […]

May 26, 2020

डर्टमुन्डविरुद्ध बायर्न : सम्पुर्ण जानकारी

एजेन्सी – कोरोना त्रासकाबीच १६ मेदेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुदैछ । तेस्रो चरणमा आज बहुप्रतिक्षित बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखको खेलसँगै अन्य तीन खेल पनि हुनेछ । अन्य तीन खेलको तुलनामा डर्टमन्ड र बायर्नबीचको खेललाई विश्व फुटबलले निकै महत्त्वका साथ हेरिरहेका छन् । कारण यही खेलले नै जर्मन बुन्डेस […]

May 26, 2020

नेयमारभन्दा मार्टिनेज बार्सिलोनाको प्राथमिकतामा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व स्टार ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई यो सिजन जसरी पनि क्लबमा फर्काउने तयारी गरिरहेको छ । यसका लागि क्लबले नेयमार अनुबन्धको लागि जुनसुकै मुल्य चुकाउन सक्नेछ । तर, पछिल्लो बिकसित घट्ना त्रमअनुसार बार्सिलोनाले नेयमारलाई तत्काल नल्याएर अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजलाई भित्र्याउने तयारी भइरहेको […]

May 25, 2020

सर्वाधिक स्टम्पिङ गर्ने ५ विकेटकिपर

एजेन्सी – क्रिकेटमा स्पिन बलरलाई सफल बनाउन विकेटकिपरको ठूलो हात हुने गर्दछ । विकेटकिपरको प्रदर्शनमा नै अधिकांश समय स्पिनरको प्रदर्शन निर्भर हुन्छ । विकेटकिपर पोजिसन फिल्डमा रहेको अन्य पोजिसन भन्दा फरक हुन्छ । जिम्मेवारीको हिसाबमा पनि विकेटकिपरले कप्तानसँग निरन्तर बातचित गरिरहनु पर्छ । स्टम्पिङ, रन आउट, क्याचआउट त भए नै यसबाहेक फिल्ड सेटअप र रिभ्यु […]

May 25, 2020

मेस्सीका कारण बार्सिलोनामा बहस

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले क्लबका कप्तान लियोनेल मेस्सीले केही समयअघि दिएको एक अभिव्यक्तिका कारण क्लबमा ठुलो बहसको अवस्था सिर्जना भएको बताएका छन् । मेस्सीले दुई साताअघि प्रशिक्षक सेटिनको ‘ब्रान्ड’ ले च्याम्पियन्स लिग जित्न नसकिने बताउँदै आलोचना गरेका थिए । सोही विषयले अहिले बार्सिलोनामा ठुलो बहसको सिर्जना भएको छ । यस विषयमा […]

May 25, 2020

डर्बी खेलबाट ला लिगा फर्काउने तयारी

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेवासले रियल बेटिस र सेभियाबीचको डर्बी खेलबाट कोरोना महामारीका झन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा सुचारु गराउने तयारी भएको बताएका छन् ।  अध्यक्ष टेवासले सेभिया र रियल बेटिसबीचको खेल ११ जुनमा हुनेमा आशावादी रहेको बताएका छन् । ‘यस्तो सम्भावना छ, ११ जुनमा खेल हुनेछ । त्यही एक खेल […]

Success

Thank you for your time.