default_image

अन्तर्राष्ट्रिय

June 5, 2020

पीएसजीले तोक्यो नेयमारको रिलिज क्लज

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर बजारमा कुनै क्लबले खरिद गर्न चाहे आफ्ना ब्राजिली स्टार फरवार्ड नेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड राखेको छ । नेयमारको नाम पछिल्लो समय क्याटलान क्लब बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाले आफ्ना पुर्व फरवार्ड नेयमारलाई यो समरमा अनुबन्ध गर्ने योजना बनाएको छ । नेयमारसँग अझैपनि लियोनेल […]

June 5, 2020

दशैंअघि नै दशरथ रंगशालामा नेपाल र अष्ट्रेलिया खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको छ । यसअघि विश्वकप छनोटका लागि दशरथ रंगशाला […]

June 5, 2020

मेस्सी दोस्रो दिन पनि प्रशिक्षणमा सामेल भएनन्

एजेन्सी – कप्तान लियोनल मेस्सीले बार्सिलोनाको समूहगत अभ्यास लगातार दोस्रो दिन शुक्रबार पनि गुमाएका छन् । बिहीबार पनि उनले समूहमा अभ्यास गरेका थिएनन् । अर्जेन्टिनी कप्तानले लगातार जिममा समय बिताइरहेका छन् । उनलाई समान्य चोट लागेको बताइएको छ । बार्सिलोनाले पहिलो औपचारिक विज्ञपती जारी गर्दै सेल्फ आइसोसेलनका क्रममा सामान्य चोट लागेको जनाएको छ । अनाश्वयक […]

June 5, 2020

समर्थकको ढुंगा प्रहारले बेन्फिकाका खेलाडी अस्पतालमा

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाका दुई खेलाडी समर्थकले मैदानबाहिर रहेर टिम बसमा ढुंगा प्रहार गरेपछि घाइते भएर अस्पतालमा भर्ती भएका छन् । कोरोना भाइरस संक्रमणका कारण स्थगित लिग सुचारु भएपछिको पहिलो खेलमा बेन्फिका तोन्देलासँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बेन्फिकाले अंक तालिकाको शीर्षस्थानमा अग्रता बनाउनबाट चुकेको […]

June 5, 2020

‘आइपिएल भन्दा पिएसएलमा बलिङको स्तर उत्कृष्ट’

एजेन्सी— भारतको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) को बलिङको स्तर उत्कृष्ट रहेको पाकिस्तानका पूर्व खेलाडी वसीम अकरमले बताएका छन् । ‘पिएसएल आइपिएल पछिको दोस्रो ठुलो टि२० फ्रेन्चाइज लिग हो । त्यसैले आइपिएलसँग पिएसएलको तुलना गर्न मिल्दैन । पिएसएलको पाँचौ संस्करण हुँदा आइपिएलको १२ औं संस्करण सम्पन्न भइसकेको छ । […]

raul real

June 5, 2020

साल्केले राउलको सहयोग लिने

एजेन्सी – क्लबमा रहेको समस्या समाधानका लागि साल्केले टोलीका पूर्व फरवार्ड राउल गोन्जालेजलाई बोलाउने भएको छ । क्लबलाई समस्याबाट बाहिर निस्कनका लागि उनको सल्लाह लिन लागेको बताएको छ । यद्दपी अहिले सम्म राउललाई कुनै औपचारिक प्रस्ताव भने गइ नसकेको बताइएको छ । साल्के पछिल्लो समय लिगमा खराब लयबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण स्थगित […]

June 5, 2020

जर्मन स्टार वेर्नर चेल्सीमा आउने

एजेन्सी – जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने भएका छन् । चेल्सीले वेर्नरलाई ५ वर्ष सम्झौतासहित ५२ मिलियन पाउन्डको अनुबन्ध प्रस्ताव गरेको छ ।  अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछन् । लिभरपुलले वेर्नरको रिलिज क्लजको मुल्य तिर्न असहमत […]

June 4, 2020

कोस्टालाई ६ महिनाको जेल सजाय सुनाइयो

एजेन्सी – कर छलीको आरोपमा दोषी पाइएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिवाना सुनाएको छ ।  कर छलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिवाना जरिवाना सुनाएको हो । कोस्टाले […]

June 4, 2020

मेस्सी र रोनाल्डोभन्दा सान्चो उत्कृष्ट

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोभन्दा इंग्लिस युवा फरवार्ड जाडोन सान्चो उत्कृष्ट देखिएका छन् ।  जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षे इंग्लिस फरवार्ड सान्चो यो उमेरमा उत्कृष्ट प्रदर्शन गर्नेमा रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट देखिएको हो । सान्चोले बुन्डेस लिगामा पाडेरवर्नविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेपछि उनको चर्चा युरोपभर नै […]

June 4, 2020

विश्वका १० उत्कृष्ट स्पिनर

एजेन्सी — विश्व क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान स्पिन बलरको नाममा छ । तीव्र र मध्यम गतिका बलरको तुलनामा स्पिनर धेरै सफल हुँदै आएका छन् । तीव्र गतिका बलर भन्दा स्पिनरमा घाइते हुने जोखिम कम हुन्छ । त्यसैले स्पिनरको करीअर पनि लामो हुने गर्दछ । स्पिन बल खेल्न ब्याट्सम्यानलाई सहज हुँदैन । बलिङको गति […]

Success

Thank you for your time.