June 21, 2020
एजेन्सी – रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको […]
June 21, 2020
एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग स्तब्ध बनेको छ । आसर्नलले शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आसर्नललाई स्तब्ध बनाउन लेविस डन्क र निल मोउपेले गोल गरे । आसर्नलका निकोलस पेपेले गरेको […]
June 20, 2020
एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो । रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो । हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका […]
June 20, 2020
एजेन्सी – फरवार्ड लेवान्डोस्कीले जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गर्दा लिग च्याम्पियन बनिसकेको बायर्नले शनिबार घरेलु मैदान आलियान्ज रंगशालामा फ्राइबर्गलाई ३-१ ले पराजित गरेको छ । खेलको १५ औं मिनेटमा बायर्नले जोशुआ किमिचको गोलमा अग्रता लिएको थियो । लेवान्डोस्कीको पासमा किमिचले पेनाल्टी क्षेत्रको बीच भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो […]
June 20, 2020
एजेन्सी – बंगलादेशका पूर्वकप्तान मशराफे विन मोर्तजा सहित तीन क्रिकेटरलाई कोरोना संक्रमण भएको छ । मोर्तजा सहित बायाँ हाते स्पिनर नाजमुल इस्लाम र पुर्व ओपनर ब्याट्सम्यान नसीफ इकवालमा कोरोना भाइरस पोजेटिम देखिएको हो । ३६ वर्षिय मोर्तजालाई बिहीबार ज्वोरो आएपछि शुक्रबार परिक्षण गरिएको थियो । शुक्रबार परिक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएको हो । मोर्तजाले घरमै […]
June 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लेस्टर सिटी र वाटफर्ड बिचको खेल १-१ को बराबरीमा टुंगिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा लेस्टरले खेलको ९० औं मिनेटमा अग्रता लिएपनि जित हासिल गर्न भने सकेन । लेस्टरका लागि बेन चिल्वेलले गोल गरेका थिए । आन्द्रे ग्रेको क्रसमा चिल्वेलले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार […]
June 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३०औं चरण अन्तर्गत विभिन्न चार खेल हुँदैछ । यो सिजन मध्यम प्रदर्शन गरिरहेको आर्सनल ब्राइटन एण्ड होभ अल्वियोन भ्रमण गर्दैछ । खेल ब्राइटनको मैदानमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुदैछ । यस्तै तेस्रो स्थानमा रहेको लेस्टर सिटीले रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको वाट्फोर्डसँग तथा वेस्टह्याम युनाइटेड […]
June 20, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ । खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ । […]
June 20, 2020
प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]
June 20, 2020
एजेन्सी – युरोपियन राष्ट्र इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि सुरु हुँदैछ । इटालीमा १२ जुनदेखि कोप्पा इटालिया फर्किएपनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो । इटालियन फुटबल फेडेरेसन (एफएआइजीसी) ले सिरी ‘ए’ शुरु गर्नुअघि कोपा इटालिया आयोजना गरेको थियो । १७ जुनमा भएको फाइनलमा नेपोलीलाई सिरी ‘ए’ को शीर्षस्थानमा […]