June 21, 2020
एजेन्सी – लोनमा सेल्टा डि भिगोबाट खेलिरहेका क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर राफिन्हा चम्कदा सेल्टा डि भिगोले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एलाभेसमाथि सेल्टाले ६–० को सानदार जित निकालेको हो । सेल्टाको जितमा राफिन्हाले दुई तथा जेइसन मुरिल्लो, इएगो आस्पास, नोलिटो र सान्टी मिनाले समान […]
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । उपाधिनजिक रहेको लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टन भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार गुडिसन पार्कमा राति ११ः४५ बजे हुनेछ । घरेलु टोली एभर्टनलाई पराजित गर्दै लिभरपुल उपाधि यात्रालाई थप सहज बनाउने […]
June 21, 2020
एजेन्सी– भारतीय क्रिकेट टोलीका आक्रामक ब्याट्सम्यान रोहित शर्मा सिमित ओभरको शैलीमा वर्तमान समयमा उत्कृष्ट ओपनर मानिन्छन् । आक्रामक ब्याटिङका लागि माहिर रोहित एक दिवसियमा तीन दोहोरो शतक र टि२० आईमा चार शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । भारतलाई सिमित ओभरको उत्कृष्ट टोली बनाउन रोहितको योगदान महत्त्वपूर्ण छ । रोहितले सन् २००७ मा ओडिआईमा आयरल्यान्डविरुद्ध […]
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुँदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ । अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीले रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार भिल्ला पार्कमा राति ९ बजे हुनेछ । घरेलु टोलीमाथि सहज जित […]
June 21, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको बाँकी खेल क्लबका सर्वाधिक गोलकर्ता एडिन्सन काभनी र डिफेन्डर थोमस म्युनिएरविनै खेल्नुपर्ने भएको छ । काभनी र म्युनिएरले थप दुई महिनाको सम्झौता नगर्ने बताएपछि पीएसजीले यि दुई खेलाडीविनै च्याम्पियन्स लिगको बाँकी खेल खेल्नुपर्ने भएको हो । यस्तै अर्काे सेन्टरब्याक ब्राजिली थियागो सिल्भाले पीएसजी छाड्ने […]
June 21, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज आइतबार ३०औं चरणका विभिन्न ३ खेल हुँदैछ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडको भ्रमण गर्दा सेल्टा डि भिगो र भ्यालेन्सियाले घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । रियल सोसिडाडलाई पराजित गर्न सके रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुग्ने सुवर्ण अवसर छ । शीर्ष स्थानको बार्सिलोनासँग ३ अंकले पछि रहेको रियलले […]
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बर्नलीको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा राति ११ः४५ बजे हुनेछ । घरेलु मैदानमा बर्नलीलाई पराजित गर्दै सिटी शीर्ष स्थानको लिभरपुललाई लगातार दवाव दिने योजनामा हुनेछ । यद्दपि सिटी लिभरपुलसँग २२ अंकले पछि छ । लिभरपुल एभर्टनसँग पराजित भएको अवस्थामा सिटीले बर्नलीलाई पराजित गर्न […]
June 21, 2020
एजेन्सी – स्पेनिस ला लिगामा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । जितको दवाव बोकेर सेभिल्ला पुगेको बार्सिलोना मात्र १ अंक बटुलेर घर फर्कियो । सेभिल्लाको मैदानमा सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा हारबाट मुस्किलले बच्यो । खेल भरी नै बार्सिलोनाले भन्दा सेभिल्लाले बढी आक्रमण बुन्यो । अघिल्लो दुई खेलमा […]
June 21, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिचले इटालियन क्लब एसी मिलान जाने योजना बनाएका छन् । अघिल्लो सिजन मात्रै रियलमा आएका जोभिचले समरमा नै मिलान जाने योजना बनाएका हुन् । अघिल्लो सिजन मात्रै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टबाट ५४ मिलियन पाउन्डमा रियलमा आएका उनी निकै फ्लप देखिए । जिनेदिन जिदानको प्रशिक्षणमा जोभिकले ला […]
June 21, 2020
एजेन्सी – कोरोना महामारीपछि शनिबार देखि शुरु भएको इटालियन सिरी ‘ए’ मा हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनले गोल गरे । काल्गिएरीका जियोभानी सिमिओनले […]