July 8, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टसले मंगलबारको खेलमा लज्जास्पद हार बेहोरेको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने ६ गोल सम्भव भएको थियो । युभेन्टसले दोस्रो हाफको […]
July 7, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति एट्लेटिको म्याड्रिडले सेल्टा भिगोको सामना गर्दैछ । खेल सेल्टाको मैदान नेपाली समयअनुसार राति १ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली सेल्टालाई पराजित गर्दै एट्लेटिको शीर्ष चारभित्र रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई स्थान पक्का गर्ने दाँउमा हुनेछ । ३४ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थान रहेको एट्लेटिकोले जित […]
July 7, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेको चेल्सीले क्रिस्टल प्यालेसको तथा वाट्फोर्ड र नर्विच सिटीबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल नेपाली समयअनुसार १०ः४५ बजे शुरु हुनेछ । क्रिस्टल प्यालेसलाई […]
July 7, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (मंगलबार) राति ३१औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको युभेन्टस र दोस्रो स्थानको लाजियोले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानमा रहेको युभेन्टसले एसी मिलानको सामना गर्दा लाजियोले लिससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र मिलानको खेल नेपाली समयअनुसार राति १ः३० बजे तथा लाजियो र लेच्चेबीचको खेल राति […]
July 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो दुई वर्षमा विदेशी फ्रेन्चाइज टि२० लिग खेल्न व्यस्त छन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आइपिएल खेलेसँगै निरन्तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीपले राम्रो पारिश्रमिकका साथ अनुबन्ध हुँदै […]
July 7, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले सम्झौता नवीकरण गर्दै बार्साबाट नै करिअर टुंग्याउने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् । अर्जेन्टिनी फरवार्डका पिताले क्लबसँग सम्झौता नवीकरणबारे छलफल रोकेपनि अध्यक्ष बार्टोमेउ भने पुन: छलफलपछि मेस्सीले नयाँ सम्झौता गर्नेमा ढुक्क छन् । बार्सिलोनाले पछिल्लो समय मैदानभित्र खराब नतिजाका कारण लिग उपाधि गुमाउने देखिएको छ […]
July 7, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन बुन्डेसलिगा क्लब बायर लिभरकुसनका युवा स्टार मिडफिल्डर काई हाभर्टज अनुबन्धको लागि समर ट्रान्सफरमा ६ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । लन्डन क्लब चेल्सीले ९० मिलियन पाउन्ड मुल्य तोकिएको प्रतिभावान् हाभर्टज अनुबन्ध गर्नको लागि गम्भीरतापुर्वक लागि परेको छ । ‘दि डेली एक्सप्रेसका अनुसार चेल्सीले यो समरमा बेच्ने सुचीमा […]
July 7, 2020
एजेन्सी – सर्वियन मिडफिल्डर नेमान्जा माटिचले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा थप तीन वर्ष बस्ने निर्णय गरेका छन् । माटिचले सोमबार क्लबसँग दुई वर्षको सम्झौता बाँकी रहँदै थप एक वर्षको सम्झौतामा नवीकरण गरेका हुन् । यससँगै ३१ वर्षे मिडफिल्डर २०२३ सम्म ओल्ड ट्राफोर्डमा रहनेछन् । ‘एक महान क्लबसँगको सहकार्य जारी राख्न पाउँदा धेरै खुशी छु । […]
July 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण अन्यौलमा छ । कोरोना महामारीको कारण आइपिएल गत वैशाखमा अनिश्चित समय सम्म सरेको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) लाई आइपिएल गर्न तीन देशले प्रस्ताव गरेका छन् । पहिलो पटक श्रीलंका क्रिकेट बोर्डले आफ्नो देशमा आइपिएल गर्न प्रस्ताव गरेको थियो । संयुक्त अरब इमिरेट्स […]
July 7, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिले रियल म्याड्रिडलाई फाइदा पुग्ने तरिकाले निर्णय दिइरहेको आरोप लगाएका छन् । बार्सिलोना र रियल म्याड्रिड अहिले स्पेनिस लिगको उपाधि होडमा छन् । बार्सिलोनाले शनिबारको खेलमा भिल्लारियललाई ४-१ ले पराजित गर्दै रियलसँग अंकको दुरी ४ अंकमा झारेको छ । त्यसअघि रियलले एथ्लेटिक बिल्बाओमाथि १-० […]