February 15, 2024
एजेन्सी – कप्तान रोहित शर्मा र रविन्द्र जडेजाले शतक प्रहार गरेपछि इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो दिन भारतले दमदार सुरुवात गरेको छ । पहिलो दिन बिहीबारको खेल सकिँदा भारतले ५ विकेटको क्षेतिमा ३ सय २६ रन बनाएको छ । राजकोटमा टस जितेर ब्याटिङ गरेको भारतले सुरुवातमा भने संघर्ष गर्नु परेको थियो । पहिलो घन्टामालाई ३३ रन […]
February 15, 2024
एजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । बुधबार अन्तिम १६ को पहिलो लेगमा पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो । पिएसजीलाई घरेलु मैदानमा जित दिलाउन केलियन एमबाप्पे र ब्राचली बार्कोलाले गोल गरेका थिए। एमबाप्पेले ५८ औं मिनेटमा र बार्कोलाले ७० औं मिनेटमा गोल […]
February 15, 2024
एजेन्सी – बायर्न म्युनिखमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार भएको खेलमा इटालियन क्लब लाजियोसँग बायर्न १-० ले पराजित गरेको हो । किरो इमोबिलेले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। बायर्नले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। ६७ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्डको सामना […]
February 14, 2024
एजेन्सी – ब्राहिम डियाजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा विजयी सुरुवात गरेको छ। अन्तिम १६ को पहिलो लेगमा मंगलबार रियलले जर्मन क्लब आरबी लिपजिङपलाई १–० पराजित गरेको हो ।डियाजले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । जुड बेलिङह्याम घाइते भएपछि डियाजलाई पहिलो रोजाईमा राखिएको थियो। दोस्रो लेग रियलको मैदानमा हुनेछ।
February 14, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जितेको छ।सिटीले मंगलबार कोपनहेगनलाई ३–१ ले हराउँदै दमदार सुरुवात गरेको छ । साविक विजेता सिटीका लागि केभिन डि ब्रुएने, बर्नान्डो सिल्भा र फिल फोडेनले गोल गरेका थिए । कोपनहेगनका मग्नुस म्याटसनले गोल गरेका थिए। डि ब्रुएनेले १० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका […]
February 12, 2024
एजेन्सी – आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको छ । गए राती सम्पन्न फाइनलमा नाइजेरिया माथि २-१ को पुनरागमन जित निकाल्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि जितेको हो । आइभोरी कोस्टका लागि फ्रान्क केस्सी र सेबास्टियन हालेरले समान १ गोल गरे । खेलको ३८औ मिनेटमा नाइजेरियाले कप्तान विलियम ट्रुस्ट-एकंगको हेडर गोलको मद्दतले […]
February 12, 2024
एजेन्सी – स्पेनिस युवा विंगर लमिन यमल चम्कँदा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएको बार्सिलोना खेलमा दुईपटक पछि परेपनि यमलले दुई गोल गरेपछि घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको ग्रानडासँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । बार्सिलोनाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु […]
February 11, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ […]
February 11, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले पुनः २ अंकको अग्रता बनाएको छ । शनिबार बर्नलीलाई ३-१ पराजित गरेपछि लिभरपुल पुनः शीर्षस्थानमा उक्लिएको हो। म्यानचेस्टर सिटीलाई लिभरपुलले २ अंकले पछि पारेको हो । लिभरपुलभन्दा सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ५४ अंक र सिटीको ५२ अंक छ । घरेलु मैदान […]
February 11, 2024
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा शनिबार जिरोनामाथि सानदार जित निकाल्दै शीर्षस्थानमा थप मजबुत बनेकोछ । जुड बेलिंघमले २ गोल गरेको खेलमा रियल ४-० ले विजयी भएको थियो। भिनिसियस जुनियर र रोड्रिगोले समान १ गोल गरेका थिए। पहिलो गोल जुनियरले छैंटौं मिनेटमा गरेका थिए। बेलिंघमले ३५ औां र ५४ औं मिनेटमा गोल गरेका थिए। […]