default_image

अन्तर्राष्ट्रिय

March 1, 2024

रोनाल्डोविना अल नासर रोकियो

एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो । अल नासरका लागि एक […]

February 28, 2024

सिटीको‌ जितमा हालान्डको ५ गोल

एजेन्सी – एर्लिङ हालान्डले ५ गोल गरेपछि एफए कपमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। सिटी एफए कपको‌ क्वाटरफाइनलमा पुगेको छ । दोस्रो पटक एकै खेलमा ५ गोल गरेका हालान्डको सिटीका लागि त्यो आठौं ह्याट्रिक हो। पहिलो हाफमा‌नै हालान्डले ह्याट्रिक गरेपछि सिटी पहिलो हाफमा ३-१ ले अघि बढेको थियो। तेस्रो मिनेटमा पहिलो […]

February 26, 2024

इङ्ल्यान्डविरुद्धको टेस्ट श्रृखंलामा भारतको कब्जा

एजेन्सी – भारतले इङ्ल्यान्डलाई चौथो टेस्टमा सोमबार ५ विकेटले हराएपछि ५ टेस्टको श्रृखंगला जितेको छ । पाँचौं तथा अन्तिम टेस्ट अघि नै घरेलु टोली भारतले श्रृखंलामा ३–१ को अग्रता बनाएको छ । राचीमा दोस्रो इनिङमा जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले एक दिनको खेल बाँकी रहँदा नै ५ विकेटको क्षेतीमा पूरा गरेको […]

February 26, 2024

मोड्रिचको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबारको खेल जितेको छ । लुका मोड्रिचको निर्णायक गोलमा रियल सेभियालाई १–० ले पराजित गरेको हो । निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा मोड्रिचले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा लुकास भाज्क्वेजको गोलले मान्यता नपाएपछि रियलले गोलका लागि संघर्ष गर्नुपरेको थियो । […]

February 25, 2024

चौथो टेस्टमा इङ्ल्यान्डविरुद्ध भारत बलियो

एजेन्सी – भारतले इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा अब १ सय ५२ रन बनाए पुग्नेछ । इङ्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ४५ रनमा अलआउट भएपछि भारतले जितका लागि १ सय ९१ रनको लक्ष्य पाएको हो । तेस्रो दिनको खेल सकिदा भारतले विना विकेटको क्षति ४० रन बनाएको छ । कप्तान रोहित शर्मा २४ […]

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]

February 24, 2024

युनाइटेड घरेलु मैदानमा पराजित

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेड फुलहमसँग २–१ ले पराजित भएको हो । ९ मिनेट थपिएको इन्जुरी समयको सातौं मिनेटमा एलेक्स लोबीको गोलमा फुलहम विजयी भएको थियो । एडामा ट्राओरेको पासमा एलेक्सले गोल गरेका थिए । त्यसअघि काल्भिनको गोलमा फुलहमले अग्रता लिएको थियो […]

February 24, 2024

इङ्ल्यान्डविरुद्ध भारतका जैसवालको अर्धशतक

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट […]

February 23, 2024

भारतविरुद्धको चौथो टेस्टमा रुटको शतक

एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् । ३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको […]

February 23, 2024

क्रुसले सन्यास फिर्ता लिए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास फिर्ता लिएका छन् । जर्मनीको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि क्लब फुटबलमा लगातार उच्च प्रदर्शन गरिरहेका ३४ वर्षीय क्रुसले आफ्नो सन्यास फिर्ता लिएका हुन् । जर्मनीले यसैवर्ष युरोकप २०२४ को आयोजना गर्दैछ । घरेलु मैदानमा हुने युरोकपलाई नै […]

Success

Thank you for your time.