default_image

अन्तर्राष्ट्रिय

July 30, 2024

रोहित बेन्चमा

एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ । टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् । टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको  थियो । सोमबार बिहान भएको […]

July 30, 2024

रोहितआबद्ध टोरोन्टो आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सको चौथो खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा बंग्ला टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार मंगलबार राति पौने ९ बाट सुरु हुनेछ । टोरोन्टोले पहिलो […]

July 30, 2024

एसिया कप अर्को वर्ष भारतमा हुने

एजेन्सी – अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ। एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टि ट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुनेछ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरिएको थियो […]

July 29, 2024

वासिङ्टन फ्रिडमले जित्यो मेजर लिग क्रिकेट

एजेन्सी – सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो । वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र […]

July 29, 2024

रोहितआबद्ध टोरोन्टो नेसनल्स पराजित

एजेन्सी – क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।नेसनल्स सरे ज्याकवार्ससँग सोमबार बिहान भएको खेलमा ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा […]

July 28, 2024

श्रीलंकाद्वारा भारतलाई मध्यम लक्ष्य प्रस्तुत

एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले ३ वटा टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आइतवार घरेलु टोलीबाट मध्यम विजयी लक्ष्य पाएको छ । श्रीलंकाबाट जितका लागि भारतले १ सय ६२ रनको लक्ष्य पाएको छ । श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो […]

July 28, 2024

सन्दीप र दीपेन्द्र दुबै जना प्लेईङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेटद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले टस जितेको छ । भेनकुवरका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् । नेपालका क्रिकेटरहरु सन्दीप र दीपेन्द्रले प्लेईङ-११ मा मौका पाएका छन् । भेनकुवरले यसअघिका दुबै खेलमा हार बेहोरेको थियो।

July 28, 2024

भारतद्वारा श्रीलंकालाई फाइनलमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

एजेन्सी – एसिसी एसिया कपको पहिलो पटक च्याम्पियन बन्न श्रीलंकाले भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा […]

July 28, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली आज पनि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु […]

July 28, 2024

एसिया कप फाइनल – भारत र श्रीलंका खेल्दै

एजेन्सी – श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने […]

Success

Thank you for your time.