default_image

अन्तर्राष्ट्रिय

August 9, 2024

पाकिस्तानी अर्शदले जिते कीर्तिमानी स्वर्ण

एजेन्सी – पाकिस्तानका अर्शद नदीमले पेरिस ओलम्पिकको पुरुष ज्याभलिन थ्रोमा बिहीवार कीर्तिमानी स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तानले व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले स्वर्ण जित्ने क्रममा ९२.९७ मिटरको थ्रो गरे । नदिमको यो थ्रो ओलम्पिक इतिहासको नै लामो सर्वाधिक लामो थ्रो हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा […]

August 9, 2024

बिसिबीले सेनासँग माग्यो सुरक्षाको प्रत्याभूति

एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीवार बंगलादेशी सेनाका चिफ अफ स्टाफ जनरललाई पत्र लेख्दै आगामी महिना सुरु हुने महिला टि ट्वान्टी विश्वकपका लागि सुरक्षाको माग गरेको छ । बिसिबीले सेनाका चिफ अफ स्टाफ जनरल वाकर–उज–जमानलाई पत्र लेख्दै सेप्टेम्बर २७ देखि अभ्यास खेलसँगै सुरु हुने टि‌ ट्वान्टी विश्वकप सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति माग गरेको […]

August 9, 2024

मियामी लिग्स कपको अन्तिम १६ मा

एजेन्सी – क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाको फ्लोरिडामा शुक्रवार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गरे । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले […]

August 9, 2024

दक्षिण अफ्रिकाका लागि कप्तानसहित २ खेलाडीको अर्धशतक

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ । वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ । दक्षिण […]

August 9, 2024

पेपेले लिए सन्यास

एजेन्सी – पोर्चुगलका डिफेन्डर पेपेले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै पेपेले आफ्नो करिअरमा मद्दत गर्नेहरू सबैलाई धन्यवाद दिए । ४१ वर्षीय पेपे यस समरमा भएको युरोपेली च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बने । उनको टोली पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग टाइब्रेकरमा पराजित […]

August 8, 2024

दशरथ रंगशालामा च्यालेन्ज लिग छनोट हुने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसी को आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जानकारी दिएको छ । विभिन्न प्रश्न उठाउदै एफसीले  केही समय […]

August 8, 2024

लेभरकुसनविरुद्ध आर्सनलको जित

एजेन्सी – इंग्लिस टोली आर्सनलले मैत्रीपूर्ण खेलमा बुधबार जर्मन क्लब लेभरकुसनविरुद्ध जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले लेभरकुसनमाथि ४-१ को जित हात पार्यो । आर्सनलको जित दिलाउन ओलेक्जेन्डर जिनचेन्को, लियान्द्रो ट्रोसार्ड, गाब्रियल जिसस र काइ हाभर्टेजलेगोल गरे ।लेभरकुसनका लागि एडम लोजेकले गोल फर्काए । खेलको आठौं मिनेटमा जिनचेन्कोको गोलमार्फत आर्सनलले अग्रता लिएको […]

August 7, 2024

भारतविरुद्ध श्रीलंकाको ऐतिहासिक जित

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो । सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो । श्रीलंकाले दिएको २ सय […]

August 7, 2024

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक […]

August 7, 2024

काभा नेसन्स लिग भलिबल – इरान तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)- इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै […]

Success

Thank you for your time.