August 21, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले […]
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु […]
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]
August 20, 2024
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको […]
August 20, 2024
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो । भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे । […]
August 20, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग (इपिएल) मा अग्रता जोगाउन नसक्दा टोटनहम लेस्टर सिटीसँग बराबरीमा राेकिएको छ । घरेलु मैदान किंग पावर स्टेडियममा मंगलवार भएको खेल लेस्टरले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो । भ्रमणकारी टोटनहमको लागि पेड्रो पोरोले गोल गरे । घर लेस्टरका लागि अनुभवी स्ट्राइकर जेमी भार्डेले गोल गरे । पोरोले २९औं मिनेट गोल […]
August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतले साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमवार भुटानलाई १-० ले हराउँदै भारतले जितबाट यात्रा सुरु गरेको हो । मोनिरुल मुल्ला ३७ औं मिनेटमा गरको गोल नै खेलको निर्णायक बनेको थियो । तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए। यससँगै समूह […]
August 19, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ। ला लिगामा डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको लागि डेब्यु राम्रो हुन सकेन । रियलका लागि भने उनले गत साता भएको युइएफए सुपर कपमा एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा डेब्यु गरेका थिए । त्यो खेलमा एमबाप्पेले […]
August 19, 2024
एजेन्सी – गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे । सिटीका लागि सयौं खेल खेलिरहेका […]